Banner
स्थानीयवासीले अवरोध गरेपछि टिपर फोहर बोकेरै काठमाण्डौ फर्कियाे
नुवाकोटको बञ्चरेडाँडाका स्थानीयवासीले आज बुधवार पनि काठमाण्डौबाट फोहर बोकेर गएका गाडीलाई अवरोध गरेका छन् । बिहान काठमाण्डौको फोहर बोकेर नुवाकोटको बञ्चरेडाँडा ल्यान्डफिल साइटतर्फ गएका डेढ सय वटा टिपरलाई स्थानीयवासीले रोकेका हुन् । दिनभर टिपर बञ्चरेडाँडा वरपर रोकिएका थिए, बेलुकासम्म पनि प्रहरी र स्थानीयवासीबीचको झडप मत्थर नभएपछि टिपर फोहर बोकेरै काठमाण्डौ फर्किएकाे काठमाण्डाै महानगरपालिकाका इन्जिनियर शंकरदीप […]
पूरा पढ्नुहोस्
आज प्रतिनिधिसभा बैठक बस्दै
विनियोजन विधेयकमाथि छलफल जारी प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ।संसद सचिवालयका अनुसार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो। विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जानकारी दिएको छ। सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथि छलफल हुनेछ। आजको बैठकमा कृषि तथा पशुपंक्षी, उद्योग, वाणिज्य तथा आपूर्ति, […]
पूरा पढ्नुहोस्
चितवनमा नयाँ चरा भेटियो
चितवन, २५ जेठ रासस चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो । छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्वीर लिनुभएको थियो । नयाँ चरा भेटिएपछि चराविज्ञ डा हेमसागर बरालसहितको विज्ञ समूह […]
पूरा पढ्नुहोस्
दिनभर पानी पर्ने सम्भावना
काठमाडौं उपत्यकामा आज बुधबार दिनभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले पनि काठमाडौंमा पानी परिरहेको छ। हाल बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको विभागले जनाएको छ। बुधबार दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश–१, […]
पूरा पढ्नुहोस्
सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न तत्काल सम्भव छैन : गगन थापा
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सबै नागरिकले असारभित्रै सबै सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न तत्काल सम्भव नभएकाले यो प्रावधान फिर्ता लिन माग गर्नुभएकाे छ । आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उहाँले यस्ताे माग गर्नुभएकाे हाे । सांसद थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई इम्बोस्ड नम्बर राख्नका लागि यातायात कार्यालयमा सर्वसाधारणको लाइन र सास्ती […]
पूरा पढ्नुहोस्
घनश्याम भुसाललाई कारबाही सिफारिसबारे कमिटीमा छलफल गरेर निर्णय लिन्छाैँ : पाेखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने बताउनुभएको छ । सोमवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेन्डा भएको बताउनुभयो । उहाँले याे विषय पार्टीको सम्बन्धित कमिटीमा आउने र छलफलपछि […]
पूरा पढ्नुहोस्
स्राेत नखुलेकाे झन्डै ४ कराेड रुपैयाँसहित चार जना चिनियाँ र एक नेपाली पक्राउ
स्रोत नखुलेको झन्डै चार करोड रुपैयाँसहित काठमाण्डौको नागढुङ्गाबाट चार जना चिनियाँ र एक जना नेपाली नागरिक पक्राउ परेका छन् । नुवाकोटबाट काठमाण्डाै आउँदै गरेको बीएबी ५७१० नम्बरको गाडीमा लुकाएर ल्याउँदै गरेको तीन करोड ८९ लाख १३ हजार रुपैयाँसहित पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । पक्राउ परेकाहरूलाई बरामद रकमसहित सम्पत्ति शुद्धिकरण अनुसन्धान […]
पूरा पढ्नुहोस्
नेपालको पूर्वी भू भागमा मनसुनी वायुको सामान्य प्रभाव
नेपालको पूर्वी भू भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू भागमा स्थानीय वायुको प्रभाव रहेको छ। आज मंगलबार बिहान प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ। बाँकी भू भागमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले […]
पूरा पढ्नुहोस्
आज प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभाको बैठक मंगलबार बस्ने भएको छ। बिहान साढे ११ बजे बस्ने अर्को बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए। सोमबारको बैठकमा कानुन न्याय ताथ संसदीय मामिला मन्त्रालय, युवा तथा […]
पूरा पढ्नुहोस्
आज विश्व खाद्य स्वच्छता दिवस
आज विश्व खाद्य स्वच्छता दिवस । स्वच्छ सन्तुलित आहार स्वास्थ जीवनको आधार भन्ने नाराका साथ मनाइँदै छ । सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्र सङ्घको महासभाले जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेअनुसार हरेक वर्षको जुन ७ तारिखमा दिवस मनाउने गरिएको छ । स्वच्छ र गुणस्तरीय खाद्यवस्तुको उपभोग गर्न पाउने […]
पूरा पढ्नुहोस्



















