Banner
प्रधानमन्त्री देउवालाई नै याे गठबन्धनकाे गन्तव्य के हाे थाहा छैन : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चुनावपछि सत्तारूढ गठबन्धन समाप्त हुने दाबी गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले गन्तव्य नै नभएको भन्दै सत्तारूढ गठबन्धन वैशाख ३० गतेको पालिका चुनावपछि समाप्त हुने बताउनुभएको हो । आज साेमवार ललितपुरको जावलाखेलमा पार्टीले आयाेजना गरेकाे चुनावी सभामा बोल्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै यो गठबन्धनको गन्तव्य के […]
पूरा पढ्नुहोस्
राष्ट्रपतिद्वारा जेठ ३ गतेका लागि संसद् अधिवेशन आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्काे दुवै अधिवेशन आह्वान गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को बजेट अधिवेशन जेठ ३ गते दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएकाे हाे । यसअघि आजै बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३ गते मङ्गलवार दिउँसो ४ बजे बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकाे थियाे । जेठ १५ गते बजेट प्रस्तुत गर्ने […]
पूरा पढ्नुहोस्
गठबन्धन गरेर प्रतिगमनविरुद्ध सङ्घर्ष नगरेकाे भए देश दुर्घटनामा परिसक्थ्याे : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ युगको सुरुवात यही गठबन्धनबाटै गर्ने सङ्कल्प लिइएको बताउनुभएको छ । सत्तारूढ पाँच दलीय गठबन्धनले आज आइतवार पोखरामा आयोजना गरेको चुनावी सभामा उहाँले यस्तो दाबी गर्नुभएको हो । संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशीको रक्षाका लागि गठबन्धनको जन्म भएको […]
पूरा पढ्नुहोस्
हँसिया हथाैडामा भाेट हाल्नु परेकाेमा कांग्रेस कार्यकर्ता पीडामा छन् :ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको टिप्पणी गर्नुभएको छ । आज आइतवार चितवनकाे भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले पार्टी सिद्धिने अवस्थामा पुग्दा पनि कांग्रेस कार्यकर्ताहरू के हेरेर बसेका छन् भनी प्रश्नसमेत गर्नुभयो । उहाँले कांग्रेस कार्यकर्ताहरू प्रचण्डका छोरी रेणु दाहाललाई फेरि पनि भोट […]
पूरा पढ्नुहोस्
कांँग्रेसका पुराना नेता गठबन्धनको पक्षमा मत माग्दै घरदैलोमा
केही साताअघि सम्म महानगर मेयर काँग्रेसले पाउनु पर्छ भनेर आवाज उठाउंँदै आएका चितवन काँग्रेसका पुरानो पुस्ता यतिवेला गठबन्धनको पक्षमा माहोल बनाउँदै आम मतदाताको घरदैलोमा पुग्न थालेका छन् । पार्टी केन्द्रले निर्णय गरि निर्देशन दिएपछि त्यसको सिरोधार्य गर्दै जिल्लाका हस्ती मानिएका नेताहरु गठबन्धनलाई जिताउन माहोल बनाउने क्रममा जनताको घरदैलोमा जान थालेका हुन् । नेपाली काँग्रेस चितवनका […]
पूरा पढ्नुहोस्
निर्वाचनमा धाँदलीको जोखिम छ–पूर्वगृहमन्त्री वादल
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा वादलले स्थानीय तहको चुनाव धाँदली रहित नहुने आशंका व्यक्त गर्नुभएको छ । एमाले प्रचार विभाग चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले मतपत्रलाई विगतमा जस्तो च्यातिन नदिन विशेष ख्याल गर्नुपर्ने बताउनुभयो । “मतपत्र र मतदाताहरुको सुरक्षा कसरी गर्ने भनेर एमालेले विशेष योजना बनाइएको छ”, वादलले भन्नुभयो, “शासनसत्ता दक्षिणपन्थीहरुको […]
पूरा पढ्नुहोस्
विकासमा पक्ष विपक्ष हुँदैन: रेनु दाहाल
पाँच दलीय गठबन्धन तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदकी उम्मेद्वार रेनु दाहाल आफु विकासको पक्षपाती भएको बताएकी छन् । पाँच दलीय गठबन्धनको तर्फबाट दोस्रो कार्यकाल भरतपुर महानगरको मेयर पदमा उम्मेद्वार बनेकी दाहालले सक्षिप्त भेटमा त्यस्तो बताएकी हुन् । उनले अघिल्लो कार्यकालमा शुरु गरिएका कामलाई पूर्णता दिंदै गर्दा महानगरको एउटा विकासको झलक देखिने बताउँदै अझै धेरै […]
पूरा पढ्नुहोस्
पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध
पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज साँझ ७ः३० बजे इच्छाकामना गाँउपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अबरुद्ध भएको हो । मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दुरीमा पहिरो निरन्तर खसिरहेका कारण आज यातायात संचालन हुने सम्भावना न्यून रहेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक धर्म अधिकारीका […]
पूरा पढ्नुहोस्
भरतपुरमा जसपाको घरदैलो अभियान
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी जनता समाजबादी पार्टी भरतपुर महानगरले घरदैलो अभियानलाई सकृय बनाएको छ। सत्ता गठबन्धनबाट बाहिरीएको जसपाले आफ्नो उम्मेद्वारहरुको लागि घरदैलो गर्दै चुनावी प्रचार प्रसारलाई तीव्रता दिएको हो । जसपाले भरतपुर महानगर २,८,९,१०, १६, १९, २२ लगाएतका वडाहरुमा प्रचार प्रसार गरेको छ । आफ्ना उम्मेद्बार रहेका अन्य वडाहरुमा पनि प्रचार […]
पूरा पढ्नुहोस्
कुनै दलसँग डराएर गठबन्धन गरेका होइनौँ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको हित र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । उहाँले कुनै दलसँग डराएर गठबन्धन दलबीच तालमेल नभएको स्पष्ट पार्नुभयो । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त गठबन्धनले आज बिहीवार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता शर्माले समाजको हितलाई […]
पूरा पढ्नुहोस्



















