Banner

२४ घण्टामा १७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार पाँच सय ४३ जनाको नमूना परीक्षण गरेकोमा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै थप चार सय नौ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना […]

पूरा पढ्नुहोस्

नेवा पत्रकार रास्ट्रिय दबु चितवनको कार्यलय स्थापना

नेवा पत्रकार रास्ट्रिय दबु चितवनले सस्थाको कार्यलय स्थापना गरेको छ । आज दबुले भरतपुर १० मा स्थापना गरिएको कार्यलय एक कार्यक्रमकाबिच उद्घाटन गरेको हो । कार्यक्रमका प्रमुख अतिथी पत्रकार महासघ चितवनका पुर्ब अध्यक्ष एवं दबुका संरक्षक महेन्द्र श्रेष्ठले कार्यलय रिवन काटेर उद्घाटन गरेका हुन । कार्यक्रममा दबुका सल्लाहकार तथा सस्थापक अध्यक्ष अमर प्रधान, पत्रकार महासघ […]

पूरा पढ्नुहोस्

युगिन खवर प्रा.लि र नेवा पत्रकार राष्ट्रिय दबु चितवनको आयोजनामा विहिबार होली विशेष कार्यक्रम हुने

युगिन खवर प्रा.लि र नेवा पत्रकार राष्ट्रिय दबु चितवनको आयोजनामा विहिबार होली विशेष कार्यक्रम हुने भएको छ । कार्यक्रम विहान ८ बजे सगुन पाटी प्यालेसमा हुनेछ । सो अवसरमा नेवा पत्रकार राष्ट्रिय दबु चितवन शाखाको कार्यलय पनि उद्घाटन हुनेछ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई उनको आफ्नै […]

पूरा पढ्नुहोस्

चुनावमा कांग्रेसले गठबन्धन गर्नुहुन्न, एक्लै जितेर देखाउनुपर्छ :महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले चुनावमा अन्य दलसँग गठबन्धन गर्न नहुने बताउनुभएको छ । उहाँले पार्टीको बनेपा नगरसमितिद्वारा आज बुधवार आयोजित वृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आफू चुनावमा गठबन्धन गर्न नहुने मान्यता राख्ने भएकाले केन्द्रीय समितिमा समेत यस्तो धारणा राख्ने बताउनुभयो । ‘पार्टीलाई चुनावमा तालमेल नगर्ने मेरो सिद्धान्तमा ल्याउन प्रयास गर्छु, […]

पूरा पढ्नुहोस्

साना दलले पनि आफ्नै चिह्नबाट चुनाव लड्न पाउने

निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सक्रियताको आधारमा साना दललाई पनि दलीय चुनाव चिह्न दिने भएको छ । अहिलेसम्म राष्ट्रिय दलको मान्यता पाएका पार्टीका उम्मेदवारलाई मात्रै दलीय चुनाव चिह्न दिने र अरू साना दलका उम्मेदवारले स्वतन्त्र चिह्न लिएर चुनाव लड्नुपर्ने व्यवस्था रहेकोमा निर्वाचन आयोगले सर्तसहित दलीय चुनाव चिह्न दिने भएको हो […]

पूरा पढ्नुहोस्

आज मध्यरातिदेखि संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले आज मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । चुनावी माहोलले गर्दा दलहरू गाउँ केन्द्रित भएको र एमालेको निरन्तरको अवरोधका कारण संसद् बैठक प्रभावकारी […]

पूरा पढ्नुहोस्

चुनावका लागि १ लाख जना म्यादी प्रहरी माग

चैत १, यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीले एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो । इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म महानगरीय प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन पाउनेछन् । नेपाली नागरिक, फौजदारी […]

पूरा पढ्नुहोस्

चितवनमा भूपू सैनिक कल्याणकारी क्लब तथा संरक्षण कोषको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

चितवन भु. पु सैनिक कल्याणकारी क्लब तथा संरक्षण कोषको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधरणसभा  भरतपुर ४ यज्ञपुरिमा सम्पन्न भएको हो । क्लबका अध्यक्ष एवम् कार्यक्रमका सभापती पेम बहादुर खड्काले चितवनका भुपुहरुले देखाउनु भएको एकतालाई धन्यवाद व्यक्त गरे । क्लबका कोषाध्यक्ष मिन्द्रा कुमारी श्रेष्ठ र कोषका कोषाध्यक्ष बासु मुर्ती पन्तले वार्षिक आर्थिक […]

पूरा पढ्नुहोस्

भाेलिदेखि लाइसेन्सका लागि नयाँ आवेदन बन्द हुने

भाेलि मङ्गलवारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले आज साेमवार सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ । अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गर्न लागेको विभागले जनाएको छ । लाइसेन्सका लागि आवेदन धेरै परेकाले यस बेला […]

पूरा पढ्नुहोस्

नेकपा गठन भएसँगै षड्यन्त्र सुरु भयो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षड्यन्त्र सुरु भएको बताउनुभएको छ । धनगढीमा आज साेमवार आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले नेकपा एमालेसँग पार्टी एकता गरेर गलत नगरेको बताउँदै पार्टी एकतापछि माओवादी आन्दोलनलाई समाप्त पार्न देशी–विदेशी शक्तिले षडयन्त्र सुरु गरेको बताउनुभयो । उहाँले माओवादी जनयुद्धको बलमा […]

पूरा पढ्नुहोस्