Banner
देशभर पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि
देशभर पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कुल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ […]
पूरा पढ्नुहोस्
बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने
बागमती, १८ माघ बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ । बागमती प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले यस विषयमा […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुरमा शिक्षक अस्पताल बन्ने
चितवनको भरतपुरमा शिक्षक अस्पताल बन्ने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले भरतपुरमा शिक्षक अस्पताल बनाउन स्वीकृति दिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषदमा शिक्षक अस्पताल भरतपुर बनाउने प्रस्ताव लैजानुभएको थियो । शिक्षक अस्पताल भरतपुर महानगरपालिका वडा नम्बर–१५ भगवानपुरमा बनाउने निर्णय भएको छ । शिक्षक अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन समितिले केही […]
पूरा पढ्नुहोस्
चुनावका लागि आयोग तयार रहोस् : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक र अन्य चुनावका लागि तयार रहन निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ । चुनावको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्न त्यसमा बढीभन्दा बढी मतदाताको सहभागिता गर्नेरगराउनेतर्फ काम गर्न राष्ट्रपति भण्डारीले आयोगलाई यस्तो सुझाव दिनुभएको हो । आयोगद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन पेस ग्रहण गर्दै उहाँले चुनाव प्रणालीलाई लैङ्गिकमैत्री […]
पूरा पढ्नुहोस्
५ हजार २ सय ९२ जनामा कोरोना पुष्टि, ८ हजार १ सय ९१ जना निको
लगातार तेस्रो दिन आज सोमवार पनि कोरोनाका थपिने सङ्क्रमितको भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार एक सय ९१ जना निको भएका छन् भने पाँच हजार दुई सय ९२ जना सङ्क्रमित थपिएका छन् । निको भएका थप आठ हजार एक सय ९१ जनासहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ […]
पूरा पढ्नुहोस्
ब्लड डोनर्स सोसाइटी नेपालद्धारा मन्त्री मानन्धरलाई सम्मान
वाग्मती प्रदेशका खानेपानी , ऊर्जा तथा सिँचाई मन्त्री बसन्त प्रसाद मानन्धरलाई एक कार्यक्रमका बीच सम्मान तथा बधाई ज्ञापन गरिएको छ । ब्लड डोनर्स सोसाइटी नेपाल को आयोजनामा काठमाडौँ क्षेत्र नम्बर ७ क का प्रदेश सांसद समेत रहेका मन्त्री मानन्धरलाई सफल कार्यकालको शुभकामना दिँदै सम्मान तथा बधाई ज्ञापन गरिएको हो । संस्थाका काठामाडौं जिल्लाका अध्यक्ष राजिब […]
पूरा पढ्नुहोस्
बाबुराम भन्छन् : आलटाल नगरी एमसिसी पास गरौं
संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आलटाल नगरी अमेरिकी सहायता परियोजना एमसिसी पास गर्नुपर्ने बताएका छन्। पूर्वप्रधानमन्त्री भट्टराईले आलटाल नगरी एमसिसी सम्झौतालाई संसदबाट सर्वसम्मत पारित गर्नुपर्ने बताएका छन्। ‘एमसिसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं‚’ उनले ट्विट गर्दै भनेका छन्‚ ‘सबै एकमुख भएर जनतालाई बुझाऊॅ’ सत्तागठबन्धनमा रहेका जसपाका संघीय परिषद अध्यक्ष […]
पूरा पढ्नुहोस्
अनेरास्ववियु वीरेन्द्र बहुमुखी क्याम्पस कमिटीको आयोजनामा दीप प्रज्वलन
शहीद दिवसको अवसरमा अनेरास्ववियु वीरेन्द्र बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्राङ्गणमा दीप प्रज्वलन गरेको छ । क्याम्पस कमिटीका अध्यक्ष सुदिप पौडेलले देश र जनताको हित र अधिकारका लागि जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् विभिन्न लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवन त्याग गरेका वीर शहीदको सम्झना र सम्मानका लागि दीप प्रज्वलन कार्यक्रमको आयोजना […]
पूरा पढ्नुहोस्
सहिद दिवस मनाइँदै
१६ माघ प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ । सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । […]
पूरा पढ्नुहोस्
जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने पाँच दलीय गठबन्धनको निर्णय
पाँच दलीय सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको आजको दोस्रो बैठकले आउँदो जेठ मसान्तभित्र स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका […]
पूरा पढ्नुहोस्



















