अन्तराष्ट्रिय

दुई देशका राजदूतद्वारा कूटनीतिक सम्बन्ध स्थापना गरे

राष्ट्रसङ्घीय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसङ्घका लागि नाऊरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डिएइले कूटनीतिक सम्बन्ध स्थापना गरेको छ।                                                            […]

पूरा पढ्नुहोस्

सुडानमा सेना र अर्धसैनिक बलबीच भएको लडाइँमा २५ जनाको ज्यान गयो, १ सय ८३ जना घाइते

सुडानको सेना र अर्धसैनिक समूहबीच भएको लडाइँमा कम्तीमा २५ जनाको ज्यान गएको छ । अरु १ सय ८३ जना घाइते भएका छन् । सुडानी सेना र र्यापिड सपोर्ट फोर्स अर्धसैनिक समूह (आर.एस.एफ) बीच झडपका घटना भैरहेका छन् । सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ । राजधानी खार्तुममा आज सार्वजनिक बिदाको घोषणा गरिएको छ […]

पूरा पढ्नुहोस्

नेटो र ईयूबीच सहयोग सम्बन्धी तेस्रो संयुक्त घोषणापत्रमा हस्ताक्षर

उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) र युरोपेली सङ्घ (ईयू)ले सहयोगसम्बन्धी तेस्रो संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका छन् । यसको उद्देश्य आफ्नो रणनीतिक साझेदारी सहकार्यलाई अझ थप विस्तार गर्ने र सामूहिक युरोपेली रक्षालाई सुदृढ पार्ने रहेको उल्लेख छ । ब्रसेल्समा सैन्य गठबन्धनको मुख्यालयमा हस्ताक्षरपछि नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले संयुक्त घोषणापत्र पहिलेको भन्दा निक्कै महत्त्वपूर्ण रहेको प्रतिक्रिया दिनुभएको […]

पूरा पढ्नुहोस्

आज महान् फुटबलर पेलेको निधन भएको छ

प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ।८२ वर्षको उमेरमा आज उनको मृत्यु भएको उनकी छोरीले इन्स्टाग्राममार्फत् पुष्टि गरेकी छिन्।                                                                […]

पूरा पढ्नुहोस्

दुई देशको सेनाबीच सीमा क्षेत्रलाई लिएर विवाद

दुई देशका सैनिकबीच झडप भएको सार्वजनिक भएको छ ।भारत र चीनको सीमा क्षेत्रमा झडप भएको हो ।चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशनजिकैको सीमा क्षेत्रमा झडप भएको हो । भारतीय सञ्चार माध्यमहरूमा सो  समाचारलाई प्रकाशित गरेका छन्।                                        […]

पूरा पढ्नुहोस्

अध्यक्ष प्रकाश सिलवालको अध्यक्षतामा च्याप्टरको सचिवालय गठन

संयोजक प्रकाश  सिलवाल रहने गरी सार्क जर्नालिष्ट फोरम नेपाल च्याप्टरको सचिवालय गठन गरिएको छ ।  मंसिर २४ गते च्याप्टरका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाको प्रमुख आतिथ्यता र च्याप्टर अध्यक्ष प्रकाश सिलवालको अध्यक्षतामा च्याप्टरको सचिवालय गठन गरिएको छ ।                                      […]

पूरा पढ्नुहोस्

फुटबल टोली चढेको बसमा गोली प्रहार, ३ जनाको मृत्यु

अमेरिकाको युनिभर्सिटी अफ भर्जिनियाको फुटबल टोली चढेको एक बसमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।आइतबार बेलुकी श्वविद्यालय परिसरभित्रै गोली प्रहार भएको र तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।                                      […]

पूरा पढ्नुहोस्

धुवाँ देखिएपछि काठमाण्डौ फर्किएको वायुसेवाको जहाज पुन उडान

धुवाँ देखिएपछि काठमाण्डौ नै फर्किएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले फेरि उडान भरेको छ । गएराति ११ बजे १ सय ८४ यात्रु बोकेर जापानको नारिता उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजको सामान राख्ने ठाउँ मा धुवाँ देखिएपछि जहाजलाई काठमाण्डाै फर्काइएको थियो । आरए ४३३ नम्बरको वाइडबडी जहाजमा धुवाँ देखिएपछि गएराति उडेको आधा घण्टामै काठमाण्डौ फर्किएको जहाज प्राविधिक […]

पूरा पढ्नुहोस्

मङ्कीपक्सको उपचारमा स्मलपक्सको खोप लगाउन अनुमती

युरोपेली युनियनले मङ्कीपक्सको उपचारमा स्मलपक्सको खोप लगाउन अनुमति दिएको छ । मङ्कीपक्स र स्मलपक्सको भाइरसका बीचमा धेरै समानता देखिएकाले स्मलपक्सको खोप लगाउन अनुमति दिएको भारतीय एनडीटीभीले जनाएको छ । डेनमार्कको औषधि उत्पादक कम्पनी बावरियन नर्डिकले आफूले स्मलपक्सका लागि उत्पादन गरेको खोपलाई युरोपेली युनियनले मङ्कीपक्सको उपचारमा प्रयोग गर्ने अनुमति दिएको जनाएको छ । युरोपेली आयोगका औषधि […]

पूरा पढ्नुहोस्

बसन्त र राजले ल्याए सन्देशमुलक गीत “उद्धार गरौं यो मानवताको” सार्बजनीक (भिडियो)

काठमाडौं। गायक राज सागरको सन्देशमुलक गीतको भिडियो रिलिज गरेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाईरसको त्रासमा नेपालीहरु विगत १० दिनदेखि लक डाउनको अवस्थामा घर भित्रै छन् । यहि समयमा गायक तथा संगीतकार सागरले नयाँ गीत ‘उद्धार गरौं यो मानवताको….’ को भिडियो सार्वजनिक गरेका हुन् । बुधबार रेकर्ड गरिएको यो गीतको भिडियो बिहिबारमात्र तयार भएको हो […]

पूरा पढ्नुहोस्