समाचार

पानी परेको बेला नवलपरासीको दाउन्ने सडकमा राति गाडी चलाउन रोक

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडकमा पानी परेको बेला राति गाडी चलाउन रोक लगाइएको छ । नवलपरासी प्रहरीका अनुसार हिजो बेलुकी ७ बजेदेखि बन्द भएको सडक आज बिहान ५ बजे खुलेको छ । बिनयी खोलामा आउने बाढीमा गाडी फस्ने जोखिमका कारण प्रहरीले पानी परेको बेला यातायात बन्द गरेको हो । सडक डिभिजन कार्यालय भरतपुरले पाँच […]

पूरा पढ्नुहोस्

जनमतले बोलायो सचिवालय बैठक, सरकारबारे निर्णय लिने

डा सीके राउत नेतृत्वको जनमत पार्टीले सचिवालय बैठक बोलाएको छ।  मधेसमा सरकारको नेतृत्वकर्ता दल जनमतलाई नै बाइपास गरेर बजेट ल्याउने काम भएको भन्दै आक्रोशित उक्त पार्टीले आइतबार दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाएको हो । जनमतका प्रवक्ता डा शरदसिंह यादवले सचिवालय बैठक तय भएको र सोही बैठकले सरकारसहितका समग्र विषयमा आवश्यक छलफल र निर्णय […]

पूरा पढ्नुहोस्

बागमती प्रदेशसभा बैठक स्थगित, अब असार १६ गते बस्ने

बिहीवार बस्ने भनिएको बागमती प्रदेशसभाको बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ। बिहान ११ बजे बस्ने तय भएको बैठक विशेष कारण देखाउँदै स्थगित भएको हो। बुधबार बेलुका बसेको कांग्रेस संसदीय दलको बैठकमा नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्यहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री बहादुरसिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको चर्को आलोचना गर्दै गरेका […]

पूरा पढ्नुहोस्

३५ लाख धरौटी बुझाएर फर्किएका माधवको पहिलो तारेख साउन १३ मा

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख रूपैयाँको बैंक ग्यारेण्टी बुझाएका छन्। उनी राति अबेर धरौटी बुझाएर फर्किएका हुन्।  उनलाई विशेष अदालतले तारेखका लागि साउन १३ गते बोलाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालको समेत संलग्नता किटान गर्दै दायर गरेको मुद्दामा फैसला सुनाउँदै ३५ […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदै छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जान लागेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओली १६(१९ असारसम्म स्पेनमा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुनेछन्। प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले […]

पूरा पढ्नुहोस्

सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको तयारी

प्रतिनिधि सभामा दुई तिहाइ बहुमतनजिक रहेको केपी ओली नेतृत्वको सरकार राष्ट्रियसभामा अल्पमतमा पर्ने स्थिति देखिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिने तयारी गरेपछि सरकारले राष्ट्रियसभामा बहुमत गुमाउने देखिएको हो । पार्टी केन्द्रीय समितिको बैठकले सरकार पूर्णतः असफल रहेको निष्कर्ष निकाल्दै कार्यकारिणी समितिको वैठकले बुधवार नै सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्न संसदीय […]

पूरा पढ्नुहोस्

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो । विशेष अदालतको आदेशपछि उनी धरौटी बुझाएर पूर्वप्रधानमन्त्री नेपाल बुधबार नै घर जान पाउनेछन् ।

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक बस्दै

सङ्घीय संसद् प्रतिनिधि सभाको छैटौँ अधिवेशनको ३७ औँ बैठक बस्दै छ । बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको हो । महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार आजको सम्भावित कार्यसूचीमा मन्त्रीहरूले विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने रहेको छ । विनियोजन विधेयक, २०८२ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, […]

पूरा पढ्नुहोस्

काठमाण्डौ भित्रिने र बाहिरिने गाडी निर्वाध रुपमा सञ्चालन, नवलपरासीमा भने समस्या

यतिबेला काठमाण्डौ भित्रिने र बाहिरिने गाडी निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । राति पानी परे पनि सडकमा समस्या नरहेको ट्राफिक प्रहरीले जनाएको छ । तर पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने, दुम्कीवास क्षेत्रमा भने सडक हिलो र चिप्लो भएकाले गाडी सञ्चालनमा कठिनाइ भएको छ । यस क्षेत्रमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक […]

पूरा पढ्नुहोस्

चितवनमा गाडी दुर्घटना : ७ जनाको ज्यान गयो, १८ जना घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा बिहान गाडी दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । अरू १८ जना घाइते भएका छन् । धनगढीबाट काँकडभिट्टाका लागि छुटेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढका लागि छुटेको माइक्रो बस एक आपसमा ठोक्किएका चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिनुभयो । घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल […]

पूरा पढ्नुहोस्