समाचार
राष्ट्रियसभामा जेनजीको प्रतिनिधित्व गराउन प्रधानमन्त्री कार्कीको चासो
राष्ट्रिय सभाका अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग राष्ट्रिय सभामा जेनजीहरूको विषयमा पनि छलफल भएको बताएका छन्। राष्ट्रिय सभामा आगामी फागुन २१ गतेबाट १८ जना सदस्यहरूको पदावधि सकिँदैछ। रिक्त पदमा निर्वाचन गराउने विषयमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग परामर्श गरेका थिए। सोही सन्दर्भमा जल्दोबल्दो शक्तिको रूपमा उदाएको ‘जेन-जी’ लाई पनि समावेश गर्ने विषयमा प्रधानमन्त्रीले चासो राखेकी थिइन्। न्युज एजेन्सी […]
पूरा पढ्नुहोस्
राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडियो वैदेशिक रोजगार सूचना प्रणाली
वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई दिइने अभिमुखीकरण तालिम राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीमा जोडिएको छ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट सञ्चालनमा ल्याइएको एनआईडी प्रणालीमा जोडिएको हो । पर्सि बुधवारदेखि यो प्रणाली अनिवार्य गर्न लागिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यसबाट तालिम प्रदायक संस्थाले वास्तविक सेवाग्राहीलाई मात्र तालिम दिनुपर्ने, वैदेशिक रोजगारीमा […]
पूरा पढ्नुहोस्
जेनजी विद्रोहको एक महिना
जेनजी पुस्ताले भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन गरेको एक महिना पूरा भएको छ । जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन तोकिएको छ । एक हिसाबले मुलुक अहिले सङ्क्रमणकालीन अवस्थामा छ । तर सङ्क्रमणकालीन अवस्थाको अन्त्य गर्ने स्पष्ट खाका न अन्तरिम सरकारले दिन सकेको छ, […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि
नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज पनि बस्ने भएको छ । पार्टी कार्यालय सानेमा दिउसो १ बजेबाट बैठक सुरु हुनेछ । यसअघि हिजो बसेको बैठकमा अधिकांश नेताहरूले आगामी मंसिरभित्रै विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने बताएका थिए । कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले अहिलेको अवस्थामा सबै दलहरूबिच समान धारणा बनाउन आवश्यक रहेको […]
पूरा पढ्नुहोस्
आन्दोलनले उठाएका आवाजलाई सम्बोधन गर्न सबैले हातेमालो गर्नुपर्छ : प्रधानमन्त्री कार्की (सम्बोधनको पूर्ण विवरणसहित)
प्रधानमन्त्री सुशीला कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान एवम् सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै ‘जेनजी’ आन्दोलनले उठाएका आवाजलाई सम्बोधन गर्न सबैले हातेमालो गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । हिजो देशका नाममा पहिलो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘प्रदर्शनका क्रममा जीवन गुमाउने योद्धालाई सहिद घोषणा गरी निजका शोकसन्तप्त परिवारलाई आर्थिक राहतको व्यवस्था गरिएको […]
पूरा पढ्नुहोस्
बडादशैँको पाँचौँ दिन, तर आज पनि कुष्माण्डा देवीकै पूजा आराधना
बडादशैँको पाँचाैँ दिन। तर शुक्रबार बिहान सूर्योदय चतुर्थीमै हुने भएकाले नवदुर्गामध्ये कुष्माण्डा देवीकै पूजा आराधना गरिँदैछ। दिनका हिसाबले पाँचौँ देवी स्कन्दमाताको पूजा गर्नुपर्ने भए पनि शुक्रबार बिहान चतुर्थी नै रहेकाले कुष्माण्डा देवीकै पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन्। सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण कमल चक्र गदा आदि छन्। […]
पूरा पढ्नुहोस्
नवरात्रको दोस्रो दिनः माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै
नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ। ‘ब्रह्मा’ को अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ। ब्रह्मचारिणी देवीले शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण धारण गरेकी छन्। दाहिने हातमा जपमाला र बाँया हातमा कमण्डलु लिएकी छन्। पौराणिक मान्यता अनुसार माता पार्वतीले भगवान शिवलाई प्राप्त गर्न ब्रह्मचर्य धारण गरी हजारौँ वर्षसम्म […]
पूरा पढ्नुहोस्
नवनियुक्त ४ जना मन्त्रीले शपथ लिए
नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयाेजित समाराेहमा राष्ट्रपति रामचन्द्र पाैडेलले कानून न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, कृषि तथा पशुपक्षी विकासमन्त्री मदन परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई शपथ […]
पूरा पढ्नुहोस्
मतदाता नामावली ऐनमा संशोधन गर्न निर्वाचन आयोगको प्रस्ताव
निर्वाचन आयोगले आउँदाे फागुन २१ गतेका लागि तोकिएको आमचुनावका लागि मतदाता नामावली सङ्कलन गर्ने बाटो खुला गर्न सरकारसँग प्रस्ताव गरेको छ । मतदाता नामावली ऐनमा भएको व्यवस्था अनुसार चुनावको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलन गर्न पाइँदैन । तर यस पटक विशेष अवस्थामा चुनाव हुन लागेकोले मतदाता नामावली सङ्कलन गर्न आयोगले सरकारसँग प्रस्ताव गरेको हो । जेन–जी […]
पूरा पढ्नुहोस्
देशभरका ६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध
अहिले देशभरका ६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध र १ सय ६९ सडक खण्डमा एकतर्फी रूपमा गाडी चलिरहेको सडक विभागले जनाएको छ । विभागका अनुसार बाढीले सडक कटान गर्नुका साथै पहिरो खस्दा आवागमन अवरुद्ध भएको हो । अरनिको राजमार्ग अन्तर्गत दोलालघाट–खाडीचौर–कोदारी राजमार्गमा आज बेलुकासम्म गाडी चलाउन सकिने विभागका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिनुभयो । पहिरोका कारण […]
पूरा पढ्नुहोस्



















