समाचार
स्वास्थ्य बीमा नवीकरण गर्नुभयो ? चार गुणासम्म जरिवानामा पर्नुहोला
स्वास्थ्य बीमा नवीकरण गर्नु भयो ? गर्नु भएको छैन भने अब चार गुणासम्म जरिवानामा पर्नुहोला। सरकारले सामाजिक सुरक्षा कार्यक्रममा समेत जरिवानाको नीति लिएको छ। स्वास्थ्य बीमा कार्यक्रम सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा कार्यक्रममध्ये एक हो। सरकारको नीतिगत समस्या र अस्पतालहरुलाई कोष व्यवस्थापनमा समस्या भएका कारण यो असफल हुने अवस्थामा पुगेको छ। त्यसलाई सुधार गर्नुको साटो […]
पूरा पढ्नुहोस्
तीजले सामाजिक समरसता कायम गर्छ: उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले तीज पर्वले पारिवारिक सम्बन्धलाई बलियो बनाउँदै सांस्कृतिक पहिचानलाई जोगाउन र सामाजिक समरसता कायम गर्ने विश्वास व्यक्त गरेका छन् । हरितालिका तीज, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका […]
पूरा पढ्नुहोस्
आज हरितालिका तीज मनाइँदै
आज हरितालिका तीज पर्व मनाइँदैछ । नेपाली महिलाहरूले धुमधामका साथ तीज मनाउँदैछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तीजको अवसरमा देशभरका शिवमन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ […]
पूरा पढ्नुहोस्
देश समृद्ध बनाउन नीति र नेतृत्व बदलौँ : कुलमान घिसिङ
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले समृद्ध नेपाल बनाउन नीति र नेतृत्व बदल्नुपर्ने बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाब्लांका र नेपाल समाज एसोसिएसन कोष्टाब्लांकाद्वारा संयुक्त रूपमा आयोजित भेटघाटमा घिसिङले नेपालको समग्र रूपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताए। “मुलुकमा छिटोभन्दा छिटो आर्थिक परिवर्तन गर्न र विदेसिएका नेपालीलाई नेपाल फर्काउन पनि नीति र […]
पूरा पढ्नुहोस्
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
भरतपुरस्थित आरम्भ कलेजले साउन २३ गते इन्ट्रा-कलेज स्तरीय पाककला प्रतियोगिता ‘Battle of the Cuisine V.1.0’ आयोजना गर्ने भएको छ। कलेज परिसरभित्र रहेको किचन तथा डाइनिङ ल्याबमा हुने यस प्रतियोगितामा कलेजका ५२ भन्दा बढी विद्यार्थी समूहहरूले भाग लिनेछन्। प्रतियोगितामा सहभागी टोलीहरूले पश्चिमी शैलीका विभिन्न Continental Cuisine प्रस्तुत गर्नेछन्। प्रतियोगितामा प्रस्तुत गरिने व्यञ्जनहरूको स्वाद, प्रस्तुति, मौलिकता तथा […]
पूरा पढ्नुहोस्
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा अहिले नक्कली सङ्घीयता रहेको बताएका छन् । उनले हजारौँ वर्षदेखि उत्पीडनमा परेका समुदायहरूले स्वायत्त र सुशासन, आफ्नो प्रतिनिधित्व र स्वामित्वको अनुभूति गर्न नपाएकाले यहाँको सङ्घीयताको अर्थ नभएको बताए । सङ्घीयता भएका मुलुक संसारमा विकसित र शक्तिशाली भएको उनको भनाई छ । भारत अमेरिका, क्यानडा, स्वीजरल्याण्ड, युएई जस्ता […]
पूरा पढ्नुहोस्
प्रमुख प्रतिपक्षीकाे नजरमा सरकार : तानाशाहीकरणतर्फ उन्मुख
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतिर उन्मुख भएको आरोप लगाएका छन्। उनले राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठूला दल लागिरहेको आरोप पनि लगाए। विशेषतः नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहेकाे आराेप सापकाेटाकाे छ। न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै […]
पूरा पढ्नुहोस्
लगानी बोर्ड बैठक : आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत
लगानी बोर्ड बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि आठ अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार बोर्डको ६५औँ बैठकले सङ्खुवासभाको मकालुमा आयोजनास्थल रहेको तल्लो अप्सुवा परियोजनाका लागि लगानी स्वीकृतीको निर्णय गरेको हो । साथै बैठकले आठ सय मेगावाट क्षमताको पश्चिमसेती जलविद्युत् […]
पूरा पढ्नुहोस्
भारत र चीनले गरे लिपुलेक नाका प्रयोग गर्ने सहमति, नेपाललाई वेवास्ता
चीन र भारतले नेपालको बेवास्ता गर्दै लिपुलेक नाका प्रयोग गर्ने सहमति गरेका छन्। भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा दुवै देशले नेपालको लिपुलेक नाका प्रयोग गर्ने सहमति गरेका हुन्। लिपुलेक नेपालको कालापानी क्षेत्रभित्र पर्छ। यस विषयमा नेपालले पहिल्यै आपत्ति जनाइसकेको छ। दुवै छिमेकी मुलुकबीच हालैको उच्चस्तरीय बैठकमा लिपुलेक हुँदै व्यापार र आवागमन पुनः सुरु गर्ने […]
पूरा पढ्नुहोस्
संसदमा रास्वपा झन् आक्रामक : उपसभामुख हटाउन खोज्नु लोकतन्त्रमाथिकै अपमान
उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्ता गठबन्धनको तयारीपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदमा झन् आक्रामक देखिएको छ। बुधबारको प्रतिनिधिसभामा रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख हटाउन खोज्नु लोकतन्त्रमाथिकै गम्भीर खतरा भएको भन्दै आक्रोश पोखे। सांसद परियारले उपसभामुख रानामगर अन्तर्राष्ट्रियस्तरमा परिचित व्यक्तित्व भएको भन्दै जति उफ्रेपनि उनको ठाउँमा नपुग्ने भन्दै कांग्रेस एमाले सांसदमाथि कटाक्ष गरे। ‘हिजो बालुवाटार र […]
पूरा पढ्नुहोस्



















