समाचार
जसपा नेपाल चितवनले निकाल्यो राँके जुलुस
गौर नरसंहार सम्बन्धमा अनुसन्धान अघि बढाउने सर्वोच्चको परमादेशविरुद्ध असन्तुष्टि जनाउँदै जसपा नेपाल चितवनले राँके जुलुस निकालेको छ । मङगलबार नारायणगढको लायन्सचोकमा विरोध प्रदर्शन सहित राँके जुलुस निकालेको हो । उनीहरुले ओली सरकार मुर्दावाद, झुठो मुद्धा खारेज गर, गौर हत्याकाण्डका मुख्य योजनाकार प्रभु साहलाई कारवाही गर लगायतका नारा लगाएका थिए । विरोध कार्यक्रमलाई सम्वोधन गर्दै जसपा […]
पूरा पढ्नुहोस्
आज दुई संसदीय समितिको बैठक बस्दै
सङ्घीय संसद् मातहतका पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ। पूर्वाधार विकास समितिले वर्षाका कारण क्षतिग्रस्त भएका कोदारी राजमार्ग, रसुवागढी लगायतका सडकहरूको अवस्थाबारे छलफल गर्नेछ। चाडपर्व नजिकिँदै गर्दा सडक यातायात र पूर्वाधार सम्बन्धी विषय पनि बैठकको एजेन्डामा रहेको छ। यसै गरी, विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओलीलाई निम्ता दिन भारतीय विदेश सचिव मिश्री आज आउँदै
भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आज काठमाडौं आउँदैछन्। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आउन लागेका हुन्। भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मिश्री प्रधानमन्त्री केपी […]
पूरा पढ्नुहोस्
नारायणगढ मुग्लिङ सडक पुर्ण अबरुद्द
चितवनको मुग्लिन-नारायणगढ सडक खण्ड दुई तर्फी अवरूद्व भएको छ । आज बिहान ४:०० बजेतिर मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा आवागमन दुईतर्फि नै अवरुद्ध भएको हो । पहिरो हटाउनको लागि सडक डिभिजनबाट मेशिन उपकरण सम्बन्धित स्थानमा पुगिसकेको छ । अबको करिब २-३ घण्टा भित्र पहिरो हटाई सवारी आवागमन दुवैतर्फ […]
पूरा पढ्नुहोस्
कुवेतमा अवैध रक्सी सेवनबाट ६ नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु, कैयौँको अवस्था चिन्ताजनक
कुवेतमा अवैध तथा विषाक्त मदिरा पिउँदा ६ जना नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासले यस घटनाबारे थप विवरण आउन बाँकी रहेको र बुझ्ने काम भइरहेको जनाएको छ । विभिन्न अस्पतालमा मदिरा सेवन गरेर बिरामी भएकाहरूको उपचार भइरहेको दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले बताए। ‘धेरै जना जना उपचारका क्रममा छन् । केही शवहरू […]
पूरा पढ्नुहोस्
विकासमा विदेशीको नक्कल दुर्भाग्यपूर्ण छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशीको नक्कल गर्दा नेपालमा मौलिक विकास हुन नसकेको बताएका छन् । उनले सिर्जनात्मक ढंगले सम्भावनाको सदुपयोग गर्न सके देश आत्मनिर्भर बन्न ढिलो नहुने पनि बताए । भक्तपुरको चाँगुनारायणलाई एभोकाडो सिटीको रुपमा विकास गर्ने अभियानको आज समापन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सो धारणा राखेका हुन् । उनले विदेशीको नक्कल गर्नुको […]
पूरा पढ्नुहोस्
विपिन जोशीको खोजीमा आमा र बहिनी इजरायल प्रस्थान
हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन्। उनीहरू फ्लाइ दुबईको विमानमार्फत इजरायलतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भावुक माहोल देखिएको थियो। विमानस्थल प्रवेश गर्दा आमा र छोरी दुवैको आँसु थामिन सकेन। इजरायल सरकारले विपिनको रिहाइका लागि […]
पूरा पढ्नुहोस्
कैलाली कारागार घटनापछि देशैभरका कारागारमा सुरक्षा सतर्कता बढाइयो
एक जनाको ज्यानै जानेगरी कैलाली कारागारमा भएको कैदीबन्दीहरुबीचको भडपपछि देशैभरका कारागारहरुको सुरक्षा सतर्कता बढाइएको छ । गएको शुक्रवार कैलाली कारागारमा कैदीबन्दीबीच झडक हुँदा एक जनाको ज्यान गयो भने ४८ जना घाइते भएका थिए । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा भएको झडपमा ज्यान गुमाएका भरत चौधरीको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ […]
पूरा पढ्नुहोस्
धरानमा बस र माइक्रोबस ठोक्किँदा तीन जनाको ज्यान गयो
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा बस र माइक्रोबस ठोक्किँदा तीन जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन । काँकडभिट्टाबाट दिक्तेलतर्फ गुडिरहेकोे मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट गुडिरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस बिहान एक आपसमा ठोक्किएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइतेहरुको […]
पूरा पढ्नुहोस्
मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेको ह्विप
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार नेकपा एमालेले आफ्ना सांसदलाई निर्देशन (ह्विप) जारी गरेको छ। कांग्रेस र एमाले गठबन्धनबाट यही साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त बानियाँले यही साउन २७ गते संसद्बाट विश्वासको मत लिँदै छन्। यस प्रयोजनका लागि आगामी मंगलबार अपराह्न ४ बजेका लागि बागमती प्रदेशसभाको बैठक आह्वान गरिएको छ। […]
पूरा पढ्नुहोस्



















