वाग्मती

नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

पहिरो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले बिहान साढे आठ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ केराबारी भन्ने ठाउँमा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो । पहिरोका कारण जाममा परेका सवारी साधनहरु पहिरो पन्छाएपछि गन्तव्यमा लागेका छन् । सवारी साधनहरूलाई लेन अनुशासन पालना गर्न जिल्ला […]

पूरा पढ्नुहोस्

भृकुटिपथमा ८ थान सिसि क्यामेरा जडान

नारायणगढको भृकुटिपथ टोलले बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । टोलका अध्यक्ष राजु राजकर्णिकार ८ वटा सिसि क्यामेराहरु जडान गरिएको बताउनुभयो । हाइक ब्राण्डको आइपी क्यामेराहरु जडान गरिएको बताउनुभयो । ५० मिटर टाडासम्मको दृश्य नियाल्ने, रातमा पनि रंगिन भिजुवल रेकर्ड गर्ने क्षमताका क्यामराहरु राखिएको बताउनुभयो । ५० मिटरको दुरिमा सिसि क्यामेराहरु छन् । भृकुटिपथको […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरपालिकाद्धारा संस्थागत विद्यालयबाट एसईई उत्तीर्ण गरेका दुई सय ७४ जनालाई पूर्ण छात्रवृत्ति

भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयबाट एसईई उत्तीर्ण गरेका दुई सय ७४ जना विद्यार्थीलाई आज बिहीवार पूर्ण छात्रवृत्ति दिएको छ । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइनबाट आवेदन माग गरी छात्रवृत्तिका लागि छनाेट गरेको हो । भरतपुर महानगरकी मेयर रेनु दाहालले मनखुसी र पहुँचका आधारमा छात्रवृत्ति दिने प्रवृत्ति अन्त्य गरेर विद्यार्थीको क्षमता र योग्यताका आधारमा छात्रवृत्ति दिन […]

पूरा पढ्नुहोस्

भरतपुरमा एनपिआइ फुटसल कप हुने

भरतपुर , ६ भदौ भरतपुरमा एनपिआइ फुटसल कप हुने भएको छ । अनेरास्ववियु (क्रान्तिकारी) एनपिआईको आयोजनामा भदौ ८ गतेदेखि प्रतियोगिता सञ्चालन हुनेछ । अनेरास्ववियु (क्रान्तिकारी) एनपिआईका संयोजक संगम तामाङले प्रतियोगितामा ४० टिम सहभागि हुने जानकारी दिनुभयो । उहाँका अनुसार चितवन सहित मकवानपुर, नवलपुरका कलेजले सहभागिता जनाउनेछन् । क्षेत्रपुरको ब्रोदर्स फुटसल अरिनामा खेल हुनेछ । खेलहरु […]

पूरा पढ्नुहोस्

तमू सञ्चारकर्मी संघ चितवनको लागि अक्षयकोष स्थापना

बागमती प्रदेश सभा सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीकी सह–महामन्त्री रीना गुरूङले तमू सञ्चारकर्मी संघ चितवनको लागि अक्षयकोष स्थापना गरेको छ । सोमबार भरतपुरमा संघको कार्यालय उद्घाटन गर्दै सांसद गुरूङले बुबा लालप्रसाद गुरूङको नाममा ‘लालप्रसाद गुरूङ सञ्चारकर्मी संघ पुरस्कार’ स्थापना एक लाख रूपैयाँको अक्षयकोष स्थापना गरिदिएकी हुन् । अक्षयकोषको लागि रकम हस्तान्तरण गरेसँगै संघको तर्फबाट अध्यक्ष […]

पूरा पढ्नुहोस्

कोसी र नारायणी नदीमा बाढीको जोखिम कायमै

आज र भोलि कोसी र नारायणी नदीको जलसतह सतर्कता तह आसपासमै रहने अनुमान रहेकाले सचेत रहन आग्रह गरिएको छ ।  बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर यी दुई नदीमा जलसतह केही घट्ने भए पनि जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै, आज १५ जिल्लाका साना नदी तथा खोलामा पनि बाढीको जोखिम रहेको महाशाखाले […]

पूरा पढ्नुहोस्

पश्चिम चितवन मेडिकल ‘हब’ बन्दै छ : मेयर दाहाल

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पश्चिम चितवन मेडिकल सिटीका रूपमा विकास हुने क्रममा अघि बढेको बताउनुभएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–२५ को प्रभात माध्यमिक विद्यालयमा सञ्चालन भएको एकीकृत स्वास्थ्य शिविरको आज मङ्गलवार उद्घाटन गर्दै मेयर दाहालले पश्चिम चितवनमा ठूला–ठूला स्वास्थ्य पूर्वाधारहरू निर्माण हुन लाग्नु गर्वको विषय रहेको उल्लेख गर्नुभयो । उहाँले पश्चिम चितवनवासी अबको […]

पूरा पढ्नुहोस्

पत्रकार कुट्ने विद्युतका कर्मचारी धरौटीमा रिहा

चितवन, साउन ०३ । पत्रकारलाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका विद्युतका कर्मचारी धरौटिमा छुटेका छन् । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले विद्युत प्राधिकरण भरतपुर शाखाका कार्यालय प्रमुख राविज सिंह सहित ८ जनालाई एकमुष्ट २ लाख ४५ हजार रुपैयाँ धरौटीमा छाडेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार कृष्ण आचार्यलाई कुटपिट गरेको आरोपमा विद्युत प्राधिकरण भरतपुरका […]

पूरा पढ्नुहोस्

भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको छ : मेयर रेनु दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको बताउनु भएको छ । भरतपुर महानगरपालिकाका दुई वटा सामुदायिक विद्यालयलाई बस हस्तान्रण कार्यक्रममा मेयर दाहालले विगत ५ वर्षमा लक्ष्यभन्दा बढी शिक्षामा विकास भएको बताउनु भयो । पूर्वाधारभित्रको पूर्वाधार शिक्षा भएकाले सामुदायिक विद्यालयहरुको गुणस्तर अभिवृद्धिको लागि महानगरले विभिन्न कार्यक्रमहरु गरी सामुदायिक विद्यालयतर्फ आर्कषण […]

पूरा पढ्नुहोस्

जिल्ला स्तरीय शिक्षक नायक गोष्ठि सम्पन्न

जिल्ला स्तरीय शिक्षक नायक गोष्ठि भरतुरमा सम्पन्न भएको छ ।  उषा इङ्गलिस बोडिङ्ग स्कुलको आयोजनामा सो कार्यक्रम भएको हो । कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी चितवनका उप सभापति एवं जुनियर युवा समिति संयोजक रत्नप्रसाद सापकोटाले कार्यक्रमको उद्देश्य र महत्वको बारेमा जानकारी गराउनु भएको हो । कार्यक्रमको प्रथम शत्र जुनियर युवा कार्यप्रणली र द्धितीय शत्र मनोसामाजिक परामर्श […]

पूरा पढ्नुहोस्