वाग्मती

एसपीपी खारेज गरिन्छ : अध्यक्ष प्रचण्ड

चितवन, असार ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसपीपी खारेज हुने बताएका छन् । शुक्रबार (आज)भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले एमसीसी जस्तो विषय खारेज गर्नुको विकल्प नरहेको बताएका हुन् । ‘एसपीपी र एमसीसी केपी ओलीको करामत हो,’ उनले भने, ‘अब यो किलियर भइसक्यो । एमसीसी १२ बुँदे घोषणपत्रसहित पारित भयो […]

पूरा पढ्नुहोस्

चितवन राष्ट्रिय निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आजदेखि बन्द

चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आजदेखि बन्द गर्ने भएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाक लगायत गतिविधि बन्द गरिएकोे हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो […]

पूरा पढ्नुहोस्

जिसस चितवनमा प्रमुख सहित ६ जना एमालेबाट निर्वाचित

जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेका नारायणप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ । मंगलबार भरतपुरमा सम्पन्न मतदानमा गोलाप्रथाबाट अधिकारी निर्वाचित हुनुभएको हो । प्रमुख पदमा गठबन्धन र एमालेका दुवै उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथा भएको थियो । चितवनका सात पालिकाका १४ जना प्रमुख र उपप्रमुखले निर्वाचनमा मतदान गरेका थिए । दुवै उम्मेदवारले समान ७÷७ मत ल्याएपछि […]

पूरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन, २६ जेठ रासस वर्षासँगै खसेको पहिराका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको अधिकारीले बताउनुभयो । पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध […]

पूरा पढ्नुहोस्

पार्टी भन्दिन, साझा भएर काम गर्छु : रेनु दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध महानगर निर्माण गर्न राजनैतिक खिचातानी बन्द गर्न भरतपुरबासीलाई आग्रह गरेकी छन् । सोमबार भरतपुर–५ रामेश्वर शिवालय मन्दिरमा आयोजित वृक्षारोपण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । महानगर प्रमुख दाहालले भरतपुरबासीलाई राजनैतिक खिचातानी रोकेर रचनात्मक सहयोगमा लाग्न आह्वान गरिन् । ‘भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित हुँदा सबै […]

पूरा पढ्नुहोस्

भरतपुरमा सोचे भन्दा राम्रो नतिजा आयो : सत्ता गठबन्धन

पाँच दलीय गठवन्धनका शिर्ष नेताहरुले भरतपुरमा गठवन्धन सफल भएको वताएका छन ।  नेपाली काङग्रेसका सभापति राजेश्वर खनालले भरतपुरमा गठबन्धन पूर्ण रुपमा सफल भएको वताउनुभयो । “उहाँले भन्नुभयो केही वडामा हामी असक्षम भयौ यसलाई मनन गरेर आगामी दिनमा यस्ता गल्ती हुन दिने छैनौ ।”  अवको नेतृत्वले प्रजातन्त्रलाई संस्थागत रुपमा बलियो वनाउदै लैजाने खनालले बताउनुभयो । उहाँले […]

पूरा पढ्नुहोस्

विरेन्द्र क्याम्पस रोडमा अबबाट ठुला सवारी चलाउन नपाईने

भरतपुर महानगर–१० को वीरेन्द्र क्याम्पसरोड नमुना टोलको मुख्य सडकमा अबदेखि दिनभर ट्रक, ट्रिपरहरु गुड्न नपाउने भएका छन् । वीरेन्द्र क्याम्पसचोकदेखि विशालचोकसम्मको सडकखण्डमा विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म हेभि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।साँघुरो सडक भएकाले ठुला सवारी सञ्चालनमा रोक लगाइएको हो । टोल विकास संस्था र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यो सडकखण्डमा […]

पूरा पढ्नुहोस्

भरतपुरमा रेनु र चित्रसेन जित नजिक

भरतपुर महानगरको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । महानगरमा अब करिब १६ प्रतिशतमात्रै मतगणना हुन बाँकी छ । महानगरमा अब १९ हजार ७ सय ९४ मत गन्न बाँकी छ । महानगरमा १ लाख २७ हजार ८ सय ३९ मत खसेको थियो । आज सोमबार विहान साढे ६ बजेसम्म १ लाख ८ हजार ४५ मत […]

पूरा पढ्नुहोस्

भरतपुर-१९ को वडाध्यक्षमा एमालेका प्रकाश तामाङ विजयी

भरतपुर, ८ जेठ भरतपुर महानगर- १९ को वडाध्यक्षमा नेकपा एमालेका प्रकाश तामाङ विजयी हुनुभएको छ । २०७४ मा मा समेत वडाध्यक्ष उम्मेदवार रहेका तामाङ यसपालि वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । तामाङले कांग्रेसको द्रोण बहादुर गुरुङका उमेद्वार पराजित गर्नुभएको हो । यो वडामा २०७४ मा कांग्रेसले जितेको थियो यस्तै सदस्यहरुमा एमालेका राजकुमार गुरुङ, दिल कुमारी थापा […]

पूरा पढ्नुहोस्

नेकपा एसको भरतपुर महानगर सदस्य सीताकुमारी श्रेष्ठद्वारा पाटीबाट राजिनामा

नेकपा एकीकृत समाजवादीको भरतपुर महानगर सदस्य, जिफनको जिल्ला उपाध्यक्ष एवं अनेमसङघ भरतपुर १० को अध्यक्ष सीताकुमारी श्रेष्ठले पाटी छोडेको घोषणा गर्नुभएको छ ।                                                                  […]

पूरा पढ्नुहोस्