वाग्मती
नारायणी नदीमा असोज ११ र १२ गते अति उच्च जोखिम रहने विभागको अनुमान
असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने विभागको अनुमान छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च […]
पूरा पढ्नुहोस्
मनकामना केबलकार आजदेखि डिजिटल प्रविधिमा
मनकामना केबलकार मंगलबारदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ। मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुनेछ। स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्न गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो। २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका […]
पूरा पढ्नुहोस्
उवासंघ चितवनको कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
चितवनका उद्योगी व्यावसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ चितवनले छिमेकी जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष, महिला उद्यमी लगायत कार्यालय प्रमुखहरूलाई लक्षित गरी कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवम् जिआईजेड नेपालको प्राविधिक सहयोगमा भदौ ३० र ३१ गते चितवनको पर्यटकीय नगरी सौराह […]
पूरा पढ्नुहोस्
प्रेरणा स्कुलमा अध्ययनरत विधार्थीमाथि साङघातिक आक्रमण
प्रेरणा स्कुलमा अध्ययनरत विधार्थीलाई मङगलबार आक्रमण भएको छ । मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले विधालयको गेटबाट विधार्थी निशान कुँवरलाई लखेटी मुनाल चोकसम्म पुर्याएर कुटपिट गरेका हुन । घाईतेको निधारमा चोट छ । देव हस्पिटल भरतपुरमा उनको उपचार भईरहेको छ । उक्त घटनाको अखिल नेपाल विधार्थी युनियन समाजवादीले घोर भर्तसना गरेको छ । एक विज्ञप्ति जारी […]
पूरा पढ्नुहोस्
चितवन प्रदर्शनी केन्द्रमा तीज गित सम्पन्न
चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा सञ्चालित दोस्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१ को चौथो दिन ‘उद्यमशिलतामा महिला’ शीर्षकमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । २५ वटा समूहहरुको प्रतिस्पर्धा रहेको प्रतियोगितामा भानु आदर्श महिला कृषक समूहले प्रथम स्थान, सहनशिला बुहारी गु्रपले द्धितीय स्थान, चितवन उद्योग संघ, महिला […]
पूरा पढ्नुहोस्
नारायणी कला मन्दिर नारायणगढको आयोजनामा एकदिने रोपाइँ जात्रा हुँदै
नारायणी कलामन्दिर नारायणगढको आयोजनामा भरतपुरमा एकदिने रोपाइँ जात्रा हुने भएको छ । यही भदौ १० गते श्रीकृष्ण जन्माष्टमीका दिन रोपाइँ जात्रा गर्न लागिएको हो । नेपाली मौलिककला, साहित्य र संस्कृतिको संरक्षण गर्ने हेतुले सो कार्यक्रम आयोजना गर्न लागिएको रोपाइँ जात्रा संयोजक अनुकुल श्रेष्ठले जानकारी दिनुभयो । कृषि पेशामा आधारित नेपाली जनजीवनको सजिव चित्रण प्रस्तुत गरिने […]
पूरा पढ्नुहोस्
चितवन,नवलपुर लगायतका क्षेत्रमा बिहानैदेखि भारी वर्षा
चितवन,नवलपुर लगायतका क्षेत्रमा बिहानैदेखि भारी वर्षा भइरहेको छ । रातिदेखि नै यस क्षेत्रमा वर्षा भइरहेको छ । चितवन लगायत आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले चितवन नवलपुर र यसका सहायक नदीहरूमा तथा अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा […]
पूरा पढ्नुहोस्
आज गाईजात्रा पर्व मनाइँदै : काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशमा सार्वजनिक बिदा
आज गाईजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाउने गरिन्छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि दिवङ्गत भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक […]
पूरा पढ्नुहोस्
डेढ दशकदेखि चितवनमा विशुद्ध इन्जिनियरिङ अध्यापन गराउँदै आएको युनाइटेड टेक्निकल कलेज (युटेक)
इन्जिनियरिङ अध्ययनका लागि के चितवन बाहिर जानुपर्ने बाध्यता छ ? अहिले त्यस्तो वातावरण ठ्याक्कै छैन भन्दा फरक पर्दैन । किनकी एक दशक बढी समयदेखि विशुद्ध इन्जिनियरिङ विषय अध्यापन गराउँदै आइरहेको चितवनको पुरानो शैक्षिक संस्था हो युनाइटेड टेक्निकल कलेज (युटेक कलेज) । पोखरा विश्वविद्यालयबाट अनुमति प्राप्त भरतपुर–११ मा रहेको यस कलेज सन् २०१० देखि निरन्तर इन्जिनियरिङ […]
पूरा पढ्नुहोस्
चितवनमै पहिलोपटक युटेकमा स्नातक र स्नातकोत्तरमा नयाँ कार्यक्रम सुरु
चितवनको भरतपुर–११ मा रहेको युनाइटेड टेक्निकल कलेज (युटेक) ले स्नातक र स्नातकोत्तर तहमा चितवनमै पहिलोपटक नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । यसै शैक्षिक सत्रबाट कलेजले पोखरा विश्वविद्यालयको ब्याचलर अफ इन्जिनियरिङ इन इन्फोमेसन टेक्नोलोजी (बिई आईटी) तथा मास्टर अफ साइन्स इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको पढाई सुरु गरेको कलेजका प्रिन्सिपल एवम् शैक्षिक निर्देशक प्रा.डा. केशवदत्त […]
पूरा पढ्नुहोस्



















