वाग्मती
फोनिजले मनायो २५ औ स्थापना दिवस : फोनिजको स्थापनाले आदिवासीका मुद्धामा ठूलो सहयोग
नेपाल आदिवासी जनजाति पत्रका महासंघ (फोनिज) चितवनले संस्थाको २५औँ स्थापना दिवस (रजत जयन्ती) मनाएको छ। भरतपुर–१२ नौरङ्गेस्थित नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको सभाहलमा भव्य कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो। २५ वटा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा ‘आदिवासी जनजाति आन्दोलन र फोनिजको भूमिका’ विषयमा अन्तरक्रियासमेत गरेको थियो। कार्यक्रममा फोनिज चितवनका […]
पूरा पढ्नुहोस्
देशका धेरै ठाउँमा गएरातिदेखि नै ठूलो वर्षा, भोलिसम्मै पानी पर्ने : सतर्कता अपनाउन आग्रह
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि ठूलो पानी परिरहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सप्तरीको रुपनी बजारमा १ सय ५९ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै मोरङको हरैचामा १ सय १२ […]
पूरा पढ्नुहोस्
गुडिरहेको बसमा रुख बजारिँदा ८ यात्रु घाइते, एकको अवस्था गभ्भीर
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका- ५ बाङ्गेमा सडक माथिबाट पहिरो खसेर रुख माइक्रोबसमा बजारिँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये एकजना वृद्धको अवस्था गम्भीर छ। सुख्खा पहिरो खसेर गुडिरहेको एउटा माइक्रोबसमा रुख ढलेर लाग्दा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पहिरोमा परेको माइक्रोबसका यात्रुलाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाइएको छ। […]
पूरा पढ्नुहोस्
सिमलताल पहिरो : दुई बस र ३७ यात्रु भेटिएनन्, आजदेखि खोजी रोक्ने तयारी
चितवनको सिमलतालमा त्रिशुलीमा खसेर दुईवटा बस र यात्रु बेपत्ता भएको आज १७ औं दिन पुगेको छ। नेपाली र भारतीय टोलीको निरन्तरको प्रयासका बाबजुद पनि ३७ यात्रुको अवस्था अझै अज्ञात छ। बसमा ६५ यात्रु रहेकोमा तीन जनाले पौडिएर ज्यान जोगाएका थिए। बेपत्ता ६२ जनामध्ये हालसम्म २५ जनाको शव भेटिएको छ। त्यसमध्ये ४ शवको अझै सनाखत […]
पूरा पढ्नुहोस्
त्रिशूलीमा खसेका बस र यात्रुको अवस्था अझै अज्ञात
मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा हिजो बिहान लेदोसहितको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र ती बसमा रहेका यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । हिजो दिनभर खोजे पनि नभेटिएपछि राति खोजी कार्य स्थगित गरिएको र आज बिहानैदेखि फेरि खोजी हुने चितवन प्रहरीले जनाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनास्थलबाट […]
पूरा पढ्नुहोस्
बुद्ध एअरले ७२ सिटे जहाजबाट काठमाण्डाै–भरतपुर उडान गर्ने
बुद्ध एअरले ७२ सिटे जहाजबाट काठमाण्डाै–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो । बुद्ध एअर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक हप्तापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभयो । गएको हप्ता एअरले काठमाण्डौ–भरतपुर ८० सिटे […]
पूरा पढ्नुहोस्
प्रदेशले घटाए बजेटको आकार : ठूलो बागमतीको, सानो कर्णालीको
संघीय अनुदान घट्दा र आन्तरिक स्रोत बढ्न नसक्दा अधिकांश प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट घटाएका छन्। सात वटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले शनिबार आआफ्नो प्रदेश सभामा प्रस्तुत गरेको बजेट चालु आवको तुलनामा घटाएर ल्याएका हुन्। सातै प्रदेशको बजेटमध्ये बागमती र सुदूरपश्चिम प्रदेश सरकारबाहेक बाँकी सबै प्रदेशको बजेट घटेको पाइएको हो । चालु आवमा ३६ […]
पूरा पढ्नुहोस्
वे ग्रुप ९ वर्षमा प्रवेश
भरतपुर केन्द्रीत सरसफाइ अभियान चलाईरहेको वे ग्रुप ९ वर्षमा प्रवेश गरेको छ । सामाजिक कार्यमा सफलता हासिल गरेर ९ वर्षमा प्रवेश गरेको अवसरमा वे ग्रुपले विहिवार उत्सव समेत मनाएको छ । हप्ताको एकदिन एकछिन भन्ने नाराको साथ हरेक सोमबार ग्रुपले सरसफाइ वा श्रमदान गर्दै आएको छ । २०७३ साल जेठ २४ गते भरतपुरको लङकु स्थित […]
पूरा पढ्नुहोस्पोल्ट्रीको अत्याधुनिक प्रविधि देखेर किसान दङ्ग
यहाँका धेरैजसो किसानले परम्परागत रुपमा कुखुरापालन गर्दै आएका छन् । केही ठूला व्यवसायी आधुनिक प्रविधितर्फ गए पनि पछिल्लो अत्याधुनिक प्रविधि नेपालमा अझै भित्रिएको छैन । तर, यहाँ भएको अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनीमा राखिएका अत्याधुनिक प्रविधि देखेर यहाँ आएका कुखुरापालक किसान दङ्ग परेका छन् । कम लागतमा धेरै अण्डा र मासु उत्पादनका लागि उपयोगी यस्ता प्रविधि देखेपछि […]
पूरा पढ्नुहोस्
चितवनको सौराहालाई हनिमुन सिटी बनाऔँ : सांसद गुरुङ
नेपाली कांग्रेसका सांसद धनराज गुरुङले चितवनको सौराहामा हनिमुन सिटी बनाउन माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद गुरुङले पर्यटन प्रवद्र्धनका लागि चितवनको सौराहामा हनिमुन सिटी बनाउनुपर्ने बताएका हुन्। उनले नवविवाहित जोडीहरु घुम्न जाने शहरको रुपमा हनिमुन सिटी बनाउनुपर्ने उनले बताए। त्यस्तै, रारा […]
पूरा पढ्नुहोस्



















