वाग्मती

मिचि एजुकेशनको आयोजनामा अन्तरक्रिया तथा वनभोज

मिचि एजुकेशन सेन्टरले अन्तरक्रिया तथा बनभोज कार्यक्रम गरेको छ । भरतपुरमा रहेर लामो समयदेखि जापनिज भाषा पढाउदै आएको मिचिले आफ्ना विधार्थी, कर्मचारी, सहयोगी व्यक्ति तथा संस्थाका प्रतिनिधिसँग सम्बन्ध अझेै प्रगाढ बनाउने उदेश्यले कार्यक्रम गरेको हो । सो अवसरमा नृत्य घेैटो फुुटाई म्युजिकल चियर जस्ता कार्यक्रम भएका थिए । कार्यक्रममा नागेश्वर चौधरीले घेैटो फुुटाएर प्रतियोगिता जितेका […]

पूरा पढ्नुहोस्

चितवन माध्यमिक विद्यालयले ७० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने

भरतपुर १० मा रहेको चितवन माध्यमिक विद्यालयले आफ्नो ७० औं वार्षिकोत्सव तथा अभिभावक दिवस आउँदो माघ ३ गते विविध कार्यक्रम गरी मनाउने भएको छ ।चितवनकै जेठो विद्यालयका रूपमा स्थापित चितवन माविले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षक, विद्यार्थी र अभिभावकसंगको त्रिकोणात्मक सम्बन्ध कायम गराउन पहल गर्दै आइरहेको बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीले बताउनुभयो । […]

पूरा पढ्नुहोस्

एस एण्ड पी कम्पनीका सन्चालक श्रेष्ठ रेडक्रस लंकु उपशाखाबाट सम्मानित

नेपाल रेडक्रस सोसाइटी लंकु उपशाखाले एस एण्ड पी कम्पनीका सन्चालक सुर्य श्रेेष्ठलाई सम्मान गरेको छ । लंकु उपशाखाको २६ औ वार्षिक साधरण सभा एवं अधिवेशनको अवसरमा श्रेष्ठ सम्मानित हुनुभएको हो । उहाँ लंकु उपशाखाको संस्थापक हो । शाखाले उहाँलाई सुरुवाती चरणमा घर घरमा पुगेर सदस्य निर्माण गरेको र संस्थामा पुर्याएको योगदान सम्झेर हेनरी ड्युनाको संज्ञा […]

पूरा पढ्नुहोस्

उद्योगतर्फ सदस्य पदको नतिजा सार्वजनिक ,प्यानल तोडेर श्रेष्ठ, पण्डित र अधिकारी बिजयी

उद्योग वाणिज्य संघ चितवनको सोमबार भएको निर्वाचन अन्तर्गत उद्योगतर्फका सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । विहान ४ वजे सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार इमान्दु बराल (१३९०) मत, अशोक श्रेष्ठ (१३२१) मत, पूर्णिमा जोशी श्रेष्ठ (१२६७) मत, धनप्रसाद पोखरेल (१२३९ मत) उपेन्द्र पण्डित (१२३१) मत र शंकर अधिकारी (११९०) मत सहित विजयी भएका […]

पूरा पढ्नुहोस्

नारायणी कला मन्दिरको अध्यक्षमा रोहितकुमार श्रेष्ठ चयन

नारायणी कला मन्दिरको अध्यक्षमा रोहितकुमार श्रेष्ठ चयन भएका छन्। कला र संस्कृतिको लागि स्थापित चितवनकै सबैभन्दा पुरानो संस्थाको पहिचान बनाएको कला मन्दिरको आगामी दुई वर्षे कार्यकालको लागि बुधबार सम्पन्न ४८औँ साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा हाललाई १२ सदस्यीय कार्यसमिति चयन गरिएको हो। सर्वसम्मतरूपमा चयन भएको कार्यसमितिमा प्रवीणकुमार श्रेष्ठ, शालिकराम सापकोटा, सनदकुमार पिया, रामशरण सिलवाल, […]

पूरा पढ्नुहोस्

१० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा

हात्ती सुन्दरी प्रतियोगिताको उपाधि सेल्फीकलीले जितेको छ । सौराहामा आयोजना गरिएको १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत आज बुधवार गरिएको सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी छ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीया सेल्फीकलीले याे उपाधि जित्न सफल भएको हो । सरसफाइ र अनुशासनका आधारमा उत्कृष्ट छनोट गरिने हात्ती सुन्दरी प्रतियोगितामा सेल्फीकलीले उपाधि जित्न सफल भएको निर्णयक समितिका […]

पूरा पढ्नुहोस्

भरतपुरमा ‘टेक फ्युजन’ प्रतियोगिता हुँदै, यसरी बन्नुहोस् सहभागी

भरतपुरको युनाइटेड टेक क्लबले दुई दिने ‘युनाइटेड टेक फ्युजन’ कार्यक्रम आयोजना गर्ने भएको छ । युनाइटेड टेक्निकल कलेज भरतपुरसँगको सहकार्यमा सूचना प्रविधिका विभिन्न विधामा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । यसअघि ‘यु टेक ह्याकाथन अल्फा’ कार्यक्रम आयोजना गरिसकेको क्लबले अहिले भने क्याप्चर द फ्ल्याग (सीटीएफ), रोबो फुटबल र प्रोजेक्ट प्रदर्शनी लगायतका प्रतियोगितामा प्रतिस्पर्धा गराउने […]

पूरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडक आजदेखि तीन हप्ता दैनिक चार घण्टा बन्द गरिँदै

नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि तीन हप्ता दैनिक चार घण्टा बन्द हुँदैछ । यो सडक खण्डको तुइन खोलामा पुल बनाउन दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) ले जनाएको छ । आजदेखि दैनिक चार घण्टा गाडी रोकिनेछन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) […]

पूरा पढ्नुहोस्

जंगली हात्ती मकुना र ध्रुवेबाट सर्तक रहन चितवन निकुञ्जको अनुरोध

चिवतन राष्ट्रिय निकुञ्जले मकुना र ध्रुवे हात्तीबाट सर्तक रहन अनुरोध गरेको छ । निकुञ्ज क्षेत्रमा केही सातादेखि यी दुई हात्ती देखा परेको भन्दै निकुञ्ज आसपासका क्षेत्रका मानिसलाई सतर्क रहन अनुरोध गरेको हो । राष्ट्रिय निकुञ्जका सुचना अधिकारी गणेश तिवारीका अनुसार यतिखेर जंगली हात्ती मकुना पुर्वि चितवनका सौराहा लगायतका क्षेत्रमा र ध्रुवे हात्ती पश्चिम चितवनको जगतपुर, […]

पूरा पढ्नुहोस्

नारायणगढ मुग्लिन सडक पुस ७ गतेदेखि ४ घण्टा बन्द हुने

तुइन खोलमा पुल निर्माणका लागि पहाड काट्न नारायणगढ मुग्लिन सडकखण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैंठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय गरेको हो । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्ने प्रयोजनका लागि […]

पूरा पढ्नुहोस्