वाग्मती
भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर : ओली
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावनाको सहर भएको बताउनुभएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै ओलीले भरतपुर देशका विभिन्न क्षेत्रबाट बसाइँसराइ गरेर आएका र आदिवासीको सुन्दर सम्मिश्रणको सहर भएको बताउनुभयो । उहाँले भारतपुरमा पर्यटनको प्रचुर सम्भावना […]
पूरा पढ्नुहोस्
वालिका मृत्युु प्रकरणबारे नेविसंघ चितवनको गम्भीर ध्यानाकर्षण
चितवनको रत्ननगर नगरपालिका १० मा रहेको एकता शिशु निकेतन विधालयको होस्टेलमा छात्रा शालिन पोख्रेल झुण्डिएर मृत भेेटिएको घटना प्रति नेविसंघ चितवनले गम्भीर ध्यानाकर्षण गरेको छ । त्यहाँको वस्तुस्थिति हेर्दा आत्महत्या नभई बलत्कार पछि जस्तो देखिएको नेविसंघको ठहर छ । नेविसंघ चितवनका कार्यवाहक अध्यक्ष प्रकाश भण्डारी लगायतका नेता कार्यकर्ताले आज चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाई […]
पूरा पढ्नुहोस्
भरतपुर भ्रमण वर्षकाे तयारी अन्तिम चरणमा, प्रधानमन्त्रीले नारायणी नदी किनारमा उद्घाटन गर्ने
भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । आउँदो शुक्रबार नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको महानगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । भरतपुर भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ । झन्डै ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको उद्घाटन समारोहमा महानगरपालिकाका […]
पूरा पढ्नुहोस्
बागमतीको सर्वदलीय बैठकमा जुटेन सहमति, दिउँसो पुन बस्ने
बागमती प्रदेश सभाको सर्वदलीय बैठकमा सहमति नजुट्दा पुनः दिउँसो २ बजे बस्ने भएको छ। बिहान ८ बजे सभामुख भुवन कुमार पाठको निवासमा बसेको सर्वदलीय बैठकका सरकार र विपक्षी दलहरुबीच सहमति नजुट्दा पुनः दिउँसो २ बजे बस्ने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले जानकारी दिए। पौडेलका अनुसार आजै बागमती प्रदेश सभामा […]
पूरा पढ्नुहोस्
सोमबार नारायणी बिधामन्दिरले iso awareness सम्बन्धि तालिम दिने
भरतपुर १६ मा शिवघाटमा रहेको नारायणी बिधा मन्दिर सेकेन्डरी स्कुललाई iso सम्वन्धन प्राप्त गराउन प्रकृया सुरु भएको छ । त्यसको लागि सचेतना कार्यक्रम हुने भएको छ । सोमबार प्राईन्स भिलेज रिसोर्ट भरतपुर १६ फुुर्तीचोकमा iso awareness सम्बन्धि तालिम हुदै छ ।
पूरा पढ्नुहोस्
उवासंघ चितवनको कार्यसमिति विस्तार
चितवनका उद्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा स्थापित उद्योग वाणिज्य संघ चितवनको कार्यसमिति विस्तार भएको छ । गत पुस २१ गते सम्पन्न संघको आगामी कार्याकाल (कार्यकाल २०८०–२०८२) को लागि निर्वाचित कार्यसमितिको आइतबार सम्पन्न दोस्रो कार्यसमिति बैठकले कार्यसमिति विस्तार गरेको हो । संघका नवनिर्वाचित अध्यक्ष सुमन कुमार श्रेष्ठले संघको विधान अनुरुप ३ जना कार्यसमिति सदस्य मनोनित गर्नु […]
पूरा पढ्नुहोस्
होली भिजन स्कुलको आयोजनमा रक्तदान र हाजिरीजवाफ हुदै
होली भिजन स्कुलको आयोजनामा खुुल्ला रक्तदान कार्यक्रम र अन्तर टोल स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ । होली भिजन स्कुलको अभियान मानव सेवामा योगदान भन्ने नाराका साथ माघ २७ गते रक्दान हुदैछ । रक्तदान कार्यक्रम भरतपुर ४ धर्मचोकमा हुनेछ । यस्तै होली भिजन स्कुलको अभियान महिला सशक्तीकरणमा योगदान भन्ने नाराका साथ हाजिरीजवाफ हुदैछ । माघ […]
पूरा पढ्नुहोस्
सेन्ट्रल ईङग्लिस बोडिङ स्कुलले २८ औ वार्षिकोत्सब मनाउदै
भरतपुर ३ आनन्दमार्ग चितवनमा रहेको सेन्ट्रल ईङग्लिस बोडिङ स्कुलले २८ औ वार्षिकोत्सब तथा अभिभावक दिवस मनाउने भएको छ । यहि माघ २९ गते स्कुलले विविध कार्यक्रम सहित वार्षिकोत्सब मनाउन लागेको जानकारी दिएको छ । जसअन्तर्गत विभिन्न सांस्कृतिक कार्यक्रम , नाटक मन्चन, अभिभिावकहरु वीचम खेेल र पुरस्कार वितरण कार्यक्रम हुनेछन । कार्यक्रम बिधालयकै परिसरमा हुनेछ ।
पूरा पढ्नुहोस्
चितवनमा माघ २५ देखि हुने हिसान कपको खेल तालिका सार्वजनिक
चितवनमा माघ २५ गतेदेखि सुरु हुने अन्तर कलेज हिसान कप नाइन ए साइड फुटबलको खेल तालिका सार्वजनिक भएको छ । मंगलबार वाल्मिकी शिक्षा सदनमा आयोजित पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको हो । उच्च शिक्षालय तथा माद्यामिक विद्यालय संघ हिसान चितवनको आयोजनामा फागुन २ गतेसम्म चल्ने प्रतियोगितामा १४ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई […]
पूरा पढ्नुहोस्
भरतपुर विमानस्थल विस्तारको बाटो खुल्यो, ठूला जहाज उड्न सक्ने
चितवनस्थित भरतपुर विमानस्थल विस्तारको बाटो खुलेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका संरचना हटाएर विमानस्थल विस्तार गर्ने निर्णय गरेको हो। भरतपुर विमानस्थल विस्तारबारे लामो समय छलफल भए पनि टुंगिन सकेको थिएन। करिब १ वर्षअघि नै नयाँ टर्मिनल भवन शिलन्यास गरेर काम अघि बढे पनि सेनाको संरचना नहटाइँदा धावनमार्ग बिस्तार रोकिएको थियो। नेपाल नागरिक उड्डयन […]
पूरा पढ्नुहोस्



















