वाग्मती
सौराहामा १७ औं हात्ती तथा पर्यटन महोत्सव हुँदै
सौराहामा १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० हुने भएको छ । क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा हुन लागेको सो महोत्सव आउँदो पौष १० गतेदेखि १४ गतेसम्म चित्रसारीको चौरमा हुँदैछ । प्रत्येक बर्ष हुँदै आइरहेको सो महोत्सव बिगतका केही बर्षहरुमा कोरोना कहरका कारण हुन सकेको थिएन । फलस्वरूप यसको असर पर्यटन लगायतका सबै क्षेत्रमा […]
पूरा पढ्नुहोस्
चितवनको माडीमा सवारी दुर्घटनामा परी दुई शिक्षकको मृत्यु
महान वाणीचितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दुई जनाको मृत्यु भएको छ । शनिवार साँझ ६ बजे माडी नगरपालिका १ बरुवा स्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सुर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर […]
पूरा पढ्नुहोस्
भरतपुर–२ र डिजीसफ्ट डेभलपर्सको प्राविधिक सहयोगमा चितवनमै पहिलोपटक वडा प्रोफाइलको काम शुरु
भरतपुर महानगरपालिकामा जिपिएस ग्लोबल पोजिसन सिष्टम प्रणाली सहित अन्य तथ्याङ्क संकलनको प्रक्रिया शुरु गरिएको छ । वडाको प्रोफाइललार्ई एपको माध्यमबाट डिजीटलाईजेशन गर्ने उद्धेश्यले भरतपुर महानगरपालिका वडा नम्बर २ बाट यो काम शुरु गरिएको हो । वडा अध्यक्ष मनोज रानाभाटको घरबाट मंगलबार उहांँको पारिवारिक विवरण भरेर काम शुरु गरिएको अध्यक्ष रानाभाटले जानकारी दिनुभयो । यो काम […]
पूरा पढ्नुहोस्
चितवनमा बोराभित्र शव भेटिएकाको अझै पहिचान भएन, प्रहरीले सार्वजनिक गर्यो स्केच
चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको अझै पहिचान हुन सकेको छैन। गत मंसिर ६ गते भरतपुर महानगरपालिका वडा नम्बर १२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल सडक खण्डको कल्भर्टमुनि पुरूष र महिलाको शव फेला परेको थियो। दुइटा बोराभित्र हातखुट्टा बाँधिएको अवस्थामा शव फेला परेको थियो। तर शवको पहिचान हुन नसक्दा प्रहरीलाई अनुसन्धान गर्न […]
पूरा पढ्नुहोस्
भरतपुर १५ मा एक युवा झुण्डिएको अवस्थामा फेला
भरतपुर १५ मङगलपुरमा एक युवा मृत भेेटिएका छन । मङगलपुरका विश्व भण्डारी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेेला परेका हुन । घटनाबारे अनुसन्धान भईरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।
पूरा पढ्नुहोस्
समाजसेवी सुर्य श्रेष्ठ सम्मानित
समाजसेवी सुर्य श्रेष्ठ सम्मानित हुनु भएको छ । कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यलय चितवनले श्रेष्ठलाई सम्मान गरेको हो । आन्तरिक राजस्व कार्यलय भरतपुरको परिसरमा सरसफाइ , वृक्षारोपण , रंगरोगन लगाएत कार्यलयको रेखेदेख गरि महत्त्वपूर्ण योगदान पुर्याएको हुदा श्रेष्ठलाई राजस्व कार्यलय भरतपुरले कर दिवसको अवसरमा सम्मान गरेको हो । नेवा पत्रकार चितवनका कोषाध्यक्ष समेत रहनुभएका […]
पूरा पढ्नुहोस्
भरतपुर १६ सरणपुरमा वृहत एकादसी मेला लाग्ने
चितवनको भरतपुर महानगरपालिका १६ सरणपुर गणेश मन्दिर परिसरमा वृहत हरिबोधनी एकादसी मेला लाग्ने भएको छ । मेलाबारे मंगलबार पत्रकार सम्मेलन गरि आयोजक समितिले जानकारी गराएको हो । मङ्सिर ७ गते लाग्ने एक दिने मेलाको तयारी ब्यापक रुपमा भइरहेको मेला ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण सुनारले बताए । उनका अनुसार मेलामा विभिन्न जातजातिका खानाका परिकारको स्टल तथा […]
पूरा पढ्नुहोस्
चितवनका वरिष्ठ पत्रकार श्रेष्ठको आयोजनामा चियापान कार्यक्रम हुदै
वरिष्ठ पत्रकार एवं नेेपाल पत्रकार महासङघ चितवनका अध्यक्ष महेन्द्र श्रेष्ठले चियापान कार्यक्रमको गर्ने हुनुभएको छ । चाडवाडको समयमा जनजाति पत्रकारहरुसग शुभकामना तथा चियापान गर्न लागेको श्रे्ष्ठले वताउनु भएको छ । चियापान मंसीर ३ गते छठ पर्वको अवसरमा हुनेछ । श्रेष्ठले कार्यक्रम आफ्नै निवासमा गर्ने वताउनुभयो ।
पूरा पढ्नुहोस्
नेवा पुच नारायणगढले मनायो नेपाल संवत् ११४४
नेवा पुच नारायणगढले नेपाल संवत् ११४४ मनाएको छ । सो अवसरमा नारायणगढ वरिपरि मोटरसाइकल र्याली निकालिएको थियो । र्याली नारायणगढ कमलनगरमा रहेको नेवा पुचको भवनदेखि पुलचोक – पोखराबसपार्क- लिलाचोक-शहिदचोक- लायन्सचोक- बेलचोक हुदै पुन आफ्नै भवन कमलनगरमा पुगेको हो । र्यालीपछि नेपाल संवतको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम भएको थियो । नेवा पुच नारायणगढको आयोजनामा भएको […]
पूरा पढ्नुहोस्
भुकम्पले मृत्यु भएकाहरुको सम्झनामा चितवनमा दीप प्रज्वलन
नेपाल बिधार्थी संघ चितवन जिल्ला कार्यसमितिले भुकम्पमा परि ज्यान गुमाएकाहरुको सम्झनामा चितवनमा दीप प्रज्वलन गरेको छ । पाटी जिल्ला सभापति राजेश्वर खनालको उपस्थितिमा कार्यक्रम भएको हो । सो अवसरमा भरतपुर १० का वडा अध्यक्ष परमेश्वर खनाल नेविसंघ चितवनका अध्यक्ष प्रकाश भण्डारी तथा पाटी र नेविसंघका नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो । शुक्रबार मध्य राती जाजरकाेटकाे […]
पूरा पढ्नुहोस्



















