प्रदेश
लाेकतान्त्रिक-बाम गठबन्धनको घाेषणापत्र सार्वजनिक/ चितवनको विकास र समृद्धिलाई आफुहरूले नै संस्थागत गर्ने दाबी
चितवन निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत लाेकतान्त्रिक-बाम गठबन्धनको घाेषणापत्र बुधवार सार्वजनिक भएको छ । भरतपुरकाे वरपिपल पार्टी प्यालेसमा भएको एक कार्यक्रममा उम्मेदवारकाे प्रतिबद्धतासहित घाेषणापत्र सार्वजनिक भएको हाे । सार्वजनिक घाेषणापत्रमा चितवनको विकास र समृद्धिलाई सस्थागत गर्ने गरि कार्यक्रम समावेश गरिएको गठबन्धनका नेताहरूले बताएका छन् । ठाेरी-केरूङ्ग राजमार्ग विस्तार सम्पन्न गरिने, मेघाैंली विमानस्थल स्तरउन्नति गरि सञ्चालनमा […]
पूरा पढ्नुहोस्
सुनसान बन्यो प्रचण्ड निवास
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएको कात्तिक १४ गते तामझामका साथ चितवनमा बनेको आफ्नो नयाँ घरमा प्रवेश गरे । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१४ स्थित शिवनगरमा रहेको प्रचण्ड टोलमा बनेको एकतले घरमा प्रचण्ड सरेका हुन । गृहजिल्ला समेत रहेको चितवनलाई प्रचण्डले आफ्नो राजनितिक वेशको रुपमा स्थापित गर्न चाहान्थे । घर बनेको ठाउँ प्रचण्डको […]
पूरा पढ्नुहोस्
जसपाबाट चितवन क्षेत्र नं. १ मा अजय ठाकुरको उम्मेदवारी
जसपाबाट प्रतिनिधिसभा सदस्यमा चितवन क्षेत्र नं.१मा उम्मेदवारी दिएका अजय ठाकुर निराला ले समग्र चितवन र देश विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उम्मेदवारी दर्तापछि पत्रकारहरुसंग कुरागर्दै जसपा बागमती सचिव समेत रहेका निरालाले समग्र चितवनको विकास र देशको आर्थिक समृद्धिको लागि नै आफू चितवन आएको बताए । उनले चितवन धेरै संभावना ठाउँ भएको र […]
पूरा पढ्नुहोस्
रबिले चितवन दुईबाट उमेद्वारी दिए
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभाको चितवन क्षेत्र नम्बर दुईबाट उमेद्वारी दिएको छन् । आज पौने तीन बजे भरतपुरको मुख्य निर्वाचनको कार्यालय पुगेर उमेद्वारी दर्ता गरेका हुन् । लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर तिनमा प्रचण्डसंग लड्ने उठ्ने चर्चा थियो । तर प्रचण्ड गोरखा पुगेपछि उनीले चितवन २मा उमेद्वारी दिएको बुझिएको छ । उमेद्वारी […]
पूरा पढ्नुहोस्
दूध आयात रोक्न चितवनका किसानको माग
दूध आयात गर्न अनुमति दिने तयारी गरेपछि चितवनका दुग्ध किसानहरुले विरोध जनाएका छन् । प्रतिदिन १ लाख ३० हजार लिटर दूध आयात गर्ने प्रस्ताव कृषि तथा पशुपंक्षी मन्त्रालयले अर्थ मन्त्रालय पठाएपछि चितवनबाट विरोध सुरु भएको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारीले पत्रकार सम्मेलन गर्दै दूध आयात नगर्न चेतावनी दिएको छ । जिल्ला अध्यक्ष रत्नमणी […]
पूरा पढ्नुहोस्
नारायणगढ कमलनगरमा रहेको जुत्ता पसलमा आगलागी
भरतपुर महानगरपालिका–३ नारायणगढ कमलनगरस्थित एक जुत्ता पसलमा मंगलबार राती करिब साढे ११ बजे विजुलीको तार सर्ट भई आगलागी भएको छ । स्थानीय तेज नारायण चापागाईको ट्रस र ब्लकले बनेको एकतले भवनको सटरमा अर्जुन कार्कीले भाडामा लिइ संचालन गर्दै आएको ओम ब्याकेन सुज हाउसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगलागीबाट पसलमा रहेका […]
पूरा पढ्नुहोस्
चितवनमा मनिट्रान्सफर डाँका गरेर पैसा लुटेको आरोपमा एक जना प्रक्राउ
चितवनमा मनिट्रान्सफर डाँका गरेर पैसा लुटेको आरोपमा एक जना प्रक्राउ परेका छन् । भरतपुर महानगरपालिका ४ फनपार्क नजिक सञ्चालन रहेको नारायणी मनिट्रान्सफरका कर्मचारीलाई धारिलो हतियार देखाएर पैसा लुटेको आरोपमा नवलपरासी (बर्दघाट पुर्व)का मिनमान सुनार पक्राऊ परेका हुन् । हिजो (सोमवार) चौविसकोठिबाट पकाउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले आज (मंगलवार) पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको […]
पूरा पढ्नुहोस्
राप्रपा चितवनद्वारा पूर्वमन्त्री विक्रम पाण्डेलाई क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाउन नाम सिफारिस
पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बन्नुहुने भएको छ । राप्रपा चितवनले पूर्वमन्त्री पाण्डेलाई क्षेत्र नम्बर ३ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको छ । राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले पूर्वमन्त्री पाण्डेलाई यसपाली फेरी क्षेत्र नम्बर ३ बाट जिताउने गरी अभियान सुरु भएको बताउनुभयो । प्रदेशतर्फ ३ […]
पूरा पढ्नुहोस्
फोटो पत्रकार महासंघको महाधिवेशन सौराहामा हुने
नेपाल फोटो पत्रकार महासंघको दोस्रो केन्द्रीय महाधिवेशन यही भदौ २९ देखि ३१ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा हुने भएको छ । आज भरतपुरमा महाधिवेशन मूल आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनमा देशभरबाट ६०० जना प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुने जनाएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय महासचिव हरिप्रसाद रेग्मीले २९ देखि ३१ गतेसम्म महाधिवेशन हुने […]
पूरा पढ्नुहोस्
नेविसंघ विरेन्द्रको आयोजनमा भएको कार्यक्रममा १०१ जनाले गरे रक्तदान
नेपाल विद्यार्थी सङघ (नेविसंघ) बिरेन्द्र क्याम्पस कमिटीको आयोजनमा भएको रक्तदान कार्यक्रममा ८० पुरुष र २१ महिला गरि १०१ जनाले रक्तदान गरेका छन । वी. पी. कोईरालाको १०९ औं जन्म जयन्ती एवम् नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिद्वारा देशव्यापी संचालित “जनताको साथमा कांग्रेस” अभियानको अवसरमा क्याम्पस कमिटीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका […]
पूरा पढ्नुहोस्



















