प्रदेश

तीन जना नाबालिग बलात्कृत

बागलुङको एक होटलमा पर्वत कुस्माका ३ जना नाबालिग बलात्कृत भएका छन्। उनीहरूलाई बागलुङको एक होटलमा राखेर जबरजस्ती करणी गरेको जनाइएको छ। जबरजस्ती करणी गरेको आरोपमा पोखराका ३ जना किशोर पक्राउ परेका छन्।पक्राउ परेकाआरोपितहरू १६ वर्ष हाराहारीका र बालिकाहरू पनि सोहि उमेरको  हाराहारीका छन्।                          […]

पूरा पढ्नुहोस्

न्यूनतम पारिश्रमिक बढाउन प्रेस सेन्टर नेपालको माग

ललितपुरको हिरिसिद्धीमा बसेको पदाधिकारी बैठकको निर्णय अनुसार नेकपा माओवादी निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालले पत्रकारहरुको न्यूनतम पारिश्रमिक बढाउन माग गरेको छ । मूल्यवृद्धि बढिरहेको बेला वर्षौंअघि तोकिएको न्यूनतम पारिश्रमिक असान्दर्भिक भइसकेको भन्दै त्यसलाई बढाउनु पर्ने प्रेस सेन्टरको माग छ ।                              […]

पूरा पढ्नुहोस्

जलविद्युत आयोजनाको कार्यालयमा स्थानीयलेगरे आगजनी

स्टिमेटअनुसार काम नभएको भन्दै लम्जुङको राइनास नगरपालिकाका स्थानीयले शनिबार दिउँसो जलविद्युतको कार्यालयमा आगजनी गरेका छन्।                                                                                  […]

पूरा पढ्नुहोस्

बैंक तथा वित्तीय संस्थाहरुको लागि नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन

नेपाल राष्ट्र बैंकद्वारा  बैंक तथा वित्तीय संस्थाहरुको लागि जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै केन्द्रीय बैंकले केवाईसी सम्बन्धी प्रावधानहरु पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्न वा व्यावसायिक सम्बन्ध स्थापना नगर्न वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्न निर्देशन दिएको हो। ग्राहक पहिचान (केवाईसी) सम्बन्धी प्रावधानहरु पालना हुन नसक्ने व्यक्तिको खाता नखोल्न […]

पूरा पढ्नुहोस्

बिहान ७ बजेदेखि मतदान

आगामी ५ वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि आज  बिहान  मतदान हुँदैछ । प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य चयनका लागि मतदान हुदैछ र देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।                              […]

पूरा पढ्नुहोस्

प्रत्यक्षतर्फ तीन र समानुपातिक तर्फ पाँच दिनभित्र परिणाम सार्वजनिक गर्ने।

आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले भने, ‘सबै मतपेटिका संकलन भएको लगत्तैदेखि मतगणना सुरु हुनेछ, तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौं ।                                                  […]

पूरा पढ्नुहोस्

भरतपुरमा उमेश श्रेष्ठको गाडी तोडफोड

चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो । श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल […]

पूरा पढ्नुहोस्

भगवानपुरमा छिट्टै शिक्षक अस्पताल बन्नेछ: डा. भाेजराज भरतपुर

प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ का साझा उम्मेदवार डा. भाेजराज अधिकारीले शिक्षक अस्पताल बनाउन पहल गर्ने बताएका छन् । यसअघि गठबन्धन सरकारले निर्णय गरिसकेको स्मरण गराउदै उनलेे अस्पताल निर्माण प्रक्रिया कार्यान्वयन गर्ने बताएका हुन् । भरतपुर १५ काे भगवानपुरमा भएको चुनावी काेणसभालाई सम्बाेधन गर्दै डा. भाेजराजले निजामती अस्पताल अन्तर्गत विशिष्टिकृत अस्पतालका रूपमा निर्माण गरिने बताए […]

पूरा पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जसपाको चितवन जिल्ला समिति नै माओवादी केन्द्रमा समाहित

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी केन्द्रीय सदस्य लोकबहादुर गुरुङ, चितवन जिल्ला अध्यक्ष प्रमे भुजेलसहित जिल्ला कमिटि नै नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । सोमबार नेकपा माओवादी जिल्ला पार्टी कार्यालय चितवन, कृष्णपुरमा आयोजित विषेश कार्यक्रमका बीच जिल्ला समिति र भातृ संगठनहरु माओवादी केन्द्रमा समाहित भएका हुन् । समाहित भएका नेता तथा कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका […]

पूरा पढ्नुहोस्

रवि लामिछानेको चुनाव प्रचारको गाडी तोडफोड

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनाव प्रचार प्रसारका क्रममा गाडी तोडफोड भएको छ । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता सवार बा. १४ च. ७६८४ नम्बरको गाडीमा तोडफोड भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका क्रममा गाडी तोडफोड भएको हो । गाडीको अगाडिको सिसा फुटेको छ । […]

पूरा पढ्नुहोस्