प्रदेश

चेपाङहरुले भरतपुरमा न्वाङगी पर्व मनाए

चेपाङ समुदायले छोनाम (न्वाङगी) पर्व मनाएका छन् । भरतपुरमा चितवन, मकवानपुर, धादिङ लगायतका जिल्लाका चेपाङहरु भेला भएर न्वाङगी मनाएका हुन् । भदौ महिनालाई चेपाङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो वर्ष फलेका नयाँ अन्न, फलफुलहरु पितृ तथा देवीदेवतालाई चढाएरमात्रै खाने प्रचलन रहेको छ । नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले पान्देबाट […]

पूरा पढ्नुहोस्

चितवन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट प्रत्यक्ष तर्फको उम्मेदवारमा अधिकारी सिफारिस

आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष सुरेशचन्द्र अधिकारी चितवन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस हुनुभएको छ । अधिकारी भरतपुर महानगरपालिकाका प्रेस सल्लाहाकार समेत हुनुहुन्छ । प्रेस सेन्टर नेकपा माओवादी निकट पत्रकारको संगठन हो । नेकपा माओवादी केन्द्र पार्टीको २ नम्बर क्षेत्रिय निर्वाचन परिचालन समितिको […]

पूरा पढ्नुहोस्

युवाहरूको ढुकढुकी रुपनारायण श्रेष्ठ नेसपाबाट गोरखा क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस

आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनको लागि नेपाल समाजवादी पार्टीले गोरखा जिल्लाका उम्मेदवारहरु सिफारिस गरेको छ ।                                                                            […]

पूरा पढ्नुहोस्

विरेन्द्र क्याम्पस समाजवादी विधार्थी युनियनको अध्यक्षमा अजित राना क्षेत्री

चितवनको एकमात्र आङगिक क्याम्पस विरेन्द्र बहुमुखी क्याम्पसमा समाजवादी विधार्थी युनियनको अध्यक्षमा अजित राना क्षेत्री चयन भएका छन । आईतबार क्याम्पसका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सदस्य अनुरोध चौदधरीको अध्यक्षतामा भएको तेस्रो एकाई सम्मेलनबाट क्षेत्रीको नेतृत्वमा २५ सदस्यीय कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा आशिष क्षेत्री , सचिव विविश श्रेष्ठ , सह- सहसचिवमा रामजि तामाङ र […]

पूरा पढ्नुहोस्

मेघौली विमानस्थल छिटै सञ्चालनमा आउँछः प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर र मेघोली विमानस्थलको स्तरोन्नती कार्य छिटै सुरु हुने बताउनुभएको छ । मेघौलीमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै उहाँले मेघौली विमानस्थलमा कालोपत्रे गर्ने गरी छिटै सञ्चालन गरिने बताउनुभयो । भरतपुर विमानस्थल र मेघौली विमानस्थल स्तरोन्नती भएमा चितवन र चितवनबासीको विकास र समृद्धिमा योगदान पुग्ने दाबी गर्नभयो । आज […]

पूरा पढ्नुहोस्

थारु कलाकार सभा चितवनको नेतृत्वमा पुन: सुरेश चौधरी

थारु कलाकार सभा चितवनको दोस्रो अधिवेशन विहिवार सुकुल रेष्टुरेन्टमा सम्पन्न भएको छ । अधिवेशनले पुन: सुरेश चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा हिरा चौधरी, उपाध्यक्षमा मुस्कान चौधरी, सचिवमा रोहित सिंह चौधरी, कोषाध्यक्षमा प्रकाश चौधरी चयन भएका छन भने सह […]

पूरा पढ्नुहोस्

मुग्लिङ्ग नारायणगढ सडकखण्डको ठाउँ ठाउँमा पहिरो/ सडक खुलाउन झण्डै ५ घण्टा लाग्न

मुग्लिङ्ग नारायणगढ सडकखण्डको ठाउँ ठाउँमा पहिरो गएको छ । पहिरोले बन्द सडकखण्ड खुलाउन झण्डै ५ घण्टा लाग्ने भएको छ । आज बिहानदेखि गाडी रोकिएका छन् । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा बिहान लेदोसहितको पहिरो खसेको छ । त्यस्तै १८ किलोमा पनि ठूलो पहिरो झरेको छ । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको जिल्ला ट्राफिक […]

पूरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

पहिरो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले बिहान साढे आठ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ केराबारी भन्ने ठाउँमा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो । पहिरोका कारण जाममा परेका सवारी साधनहरु पहिरो पन्छाएपछि गन्तव्यमा लागेका छन् । सवारी साधनहरूलाई लेन अनुशासन पालना गर्न जिल्ला […]

पूरा पढ्नुहोस्

भृकुटिपथमा ८ थान सिसि क्यामेरा जडान

नारायणगढको भृकुटिपथ टोलले बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । टोलका अध्यक्ष राजु राजकर्णिकार ८ वटा सिसि क्यामेराहरु जडान गरिएको बताउनुभयो । हाइक ब्राण्डको आइपी क्यामेराहरु जडान गरिएको बताउनुभयो । ५० मिटर टाडासम्मको दृश्य नियाल्ने, रातमा पनि रंगिन भिजुवल रेकर्ड गर्ने क्षमताका क्यामराहरु राखिएको बताउनुभयो । ५० मिटरको दुरिमा सिसि क्यामेराहरु छन् । भृकुटिपथको […]

पूरा पढ्नुहोस्

मप विश्वविद्यालयको मुसोमको भुईं तलामा महिला मृत भेटिइन्

सुर्खेतमा एक महिला मृत फेला परेकी छन् । वीरेन्द्रनगर नगरपालिका ८- स्थित मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन संकाय (मुसोम)को भुईं तलामा मृत अवस्थामा भेटिएकी हुन् । मृतक महिलाको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोमबार दिउँसो ४ : ३० बजे मृत अवस्थामा भेटिएकी ती महिला अन्दाजी २८/२९ वर्षकी भएको प्रहरीले जनाएको छ । […]

पूरा पढ्नुहोस्