प्रदेश २

सप्तरीका स्वतन्त्र सांसद यादव जनता समाजवादी पार्टीमा प्रवेश

सप्तरीको निर्वाचन क्षेत्र ४ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद अनिरूद्रप्रसाद सिंह यादव बोदेबर्साइन नगरपालिकामा आयोजित एक कार्यक्रममा जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्।शनिबार आयोजित एक कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, राष्ट्रिय सभाका सदस्य मृगेन्द्रकुमार सिंह यादवले सिंहलाई गम्छा, माला र टीका लगाएर स्वागत गरेका छन्।        […]

पूरा पढ्नुहोस्

जनमत बाहिरिएपछि के हुन्छ मधेस प्रदेश सरकार ?

मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएपनि मुख्यमन्त्री सरोज यादवलाई बहुमत कायमै छ । मंगलबार जनमतका मन्त्रीले पदबाट राजीनामा दिँदै जनता समाजवादीका मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएका छन् । मधेस प्रदेश सरकारमा जनमत पार्टीका दुईमन्त्री थिए । शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले राजीनमा बुझाएका छन् । जनमत सरकारबाट […]

पूरा पढ्नुहोस्

उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमतका कार्यकर्ताले विश्वविद्यालयमा ताला लगाए

जनमत पार्टीका कार्यकर्ताले मधेस सरकारले राजविराजमा स्थापना गरेको मधेस कृषि विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयको शिलान्यास कार्यक्रममा उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमतका कार्यकर्तले विश्वविद्यालयमा ताला लगाएका हुन् । सप्तरीको राजविराज नगरपालिका–१३ मा भोलि विश्वविद्यालयको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । जनमतले आज विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै कार्यालयमा ताला लगाएको हो । तालाबन्दीपछि […]

पूरा पढ्नुहोस्

रौतहटको वाग्मती नदीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु

राजदेवी नगरपालिका-९ व्रहम्पुरीका वीरेन्द्र दासको १० वर्षीय छोरा गौतम दास दिउँसो १२ : २५ बजे रौतहटको वाग्मती नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ। उनलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौरमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

पूरा पढ्नुहोस्

सासू–ससुरासहित तीन जना पक्राउ

कैलालीको गौरीगंगा नगरपालिका–२ मा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ परेका छन्।बुहारी कविता बुढाको शव सामुदायिक वनमा खाल्डो खनेर पुरेको अवस्थामा फेला परेको थियो।                                                              […]

पूरा पढ्नुहोस्

एकीकृत समाजवादी पनि मधेश प्रदेश सरकारमा सहभागी हुने

समाजवादीले एक मन्त्रालय लिएर मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ।समाजवादीबाट संसदीय दलका नेता गोविन्द न्यौपाने मन्त्री नियुक्त भएका छन्।उनको मन्त्रालयको भने टुंगो लागिसकेको छैन।                                                              […]

पूरा पढ्नुहोस्

वीरगञ्जप्रहरीले गुणस्तरहीन मोबिल बेचेको आरोपमा दुई जनालाई पक्राउ गरे

वीरगञ्ज महानगरपालिका– ३ छपकैया बस्ने ३५ वर्षीय शेष आविद अली र वीरगञ्ज–१७ अलौं बस्ने २३ वर्षीय शेख कौशललाई प्रहरीले गुणस्तरहीन मोबिल बेचेको आरोपमा पक्राउ गरेको छ।उनीहरु दुवै वीरगञ्ज–३ छपकैया स्थित समसुन ट्रेडर्सका सञ्चालक हुन्।                                            […]

पूरा पढ्नुहोस्

मधेस प्रदेशः सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि    

जनकपुरधाम, २ माघ मधेस प्रदेशसभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मंगबारका लागि तय गरिएको छ । आइतबार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण संघीय सरकारले राष्ट्रिय शोक बिदा दिएकाले आजका लागि तोकिएका कार्यक्रम स्थगित गरी भोलिका लागि तय गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । यसअघि आज दिउँसो […]

पूरा पढ्नुहोस्

मधेशमा संघीय सरकार भन्दा विपरीत समीकरण बनाउने आफूहरुको चाहना छैन : जनमत पार्टी

मधेशमा संघीय सरकारमा भन्दा विपरीत समीकरण बनाउने आफूहरुको चाहना नभएको जनमत पार्टीका अध्यक्ष सीके राउतले  बताएका छन्।उनले संघमा पनि र प्रदेशमा पनि’  ‘नयाँ सत्ता समिकरणतर्फ ध्यान नदिएको बताए।                                                        […]

पूरा पढ्नुहोस्

देशका तराई भेगमा वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना

आज प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।                                                […]

पूरा पढ्नुहोस्