समाज

दशैँको दुई दिन बिहीवार र शुक्रवार ६३ हजार जनाभन्दा धेरैले हवाईयात्रा गरे

दशैँको दुई दिन बिहीवार र शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २५ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा धेरैले हवाई यात्रा गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर […]

पूरा पढ्नुहोस्

आज पापाङ्कुशा एकादशी

सनातन धर्मावलम्बीले आइतबार पापाङ्कुशा एकादशी मनाउँदैछन्। यो एकादशीमा पद्मनाभ नामका नारायणको पूजाअर्चना गर्ने विधान छ। विधिपूर्वक यो एकादशीको व्रत गर्नाले सबै किसिमका पाप नाश हुने वैष्णव ग्रन्थमा उल्लेख छ। एकादशीमा विशेषगरी भगवान् विष्णुको आराधना गरिन्छ। एकादशीमा भगवान् विष्णुको पूजा आराधना र माहत्म्य पाठ गर्नाले विविध फल पाइने पुराणमा उल्लेख छ। चान्द्रमानको पात्रोअनुसार एकादशी महिनाको दुईपटक आउँछ। शुक्ल पक्षमा […]

पूरा पढ्नुहोस्

काठमाण्डौको असनका बासिन्दाले आज विजयादशमीको टीका थाप्दै

काठमाण्डौको असनका बासिन्दाले आज विजयादशमीको टीका थाप्दैछन् । हरेक वर्ष असोज शुक्ल एकादशीका दिन असनका स्थानियबासिन्दाले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाउने गर्छन् । देशका अरू सबैजसो ठाँउका हिजो नै देवी विसर्जन गरेर दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापिन्छ भने असनका बासिन्दाले आज टीका थाप्दैछन् । आज नै असनमा तुलाधर समुदायको सबैभन्दा कान्छो […]

पूरा पढ्नुहोस्

आज विजयादशमी : टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

आज बडादशैँको मुख्य दिन, विजयादशमी । असोज शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशीमा टीका लगाइन्छ । आज गुरु, पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन […]

पूरा पढ्नुहोस्

आज आश्विन शुक्ल पञ्चमी, स्कन्दमाताको पूजा आराधना गरिँदै

आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाएकी हुन्। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), […]

पूरा पढ्नुहोस्

बेलबारीमा कार र मोटरसाइकल एकआपसमा ठोक्किदा , प्रहरी जवानको मृत्यु

मोरङको बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक कार र मोटरसाइकल एकआपसमा ठोक्किदा नेपाल प्रहरीका जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको छ। आइतबार साँझ कार र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । राई मोटरसाइकलमा सवार थिए । दुर्घटनामा परेका दुवै सवारीसाधन क्षतिग्रस्त बनेका छन्। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ […]

पूरा पढ्नुहोस्

दशैँको चौथो दिन आज कुष्माण्डाको पूजाआराधना गरिँदै

दशैँको चौथौ दिन आज कुष्माण्डादेवीको पूजाआराधना गरिँदैछ । हरेक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजा गर्ने शास्त्रीय विधि छ । नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा […]

पूरा पढ्नुहोस्

जापानको चीवामा स्टार रेष्टुरेन्टको शाखा विस्तार

जापानको फुकुसी र ईबाराकी क्षेत्रमा रेष्टुरेन्ट ,ग्रोसरी एवॅं बार लगायतको व्यवसाय गर्दै आएको सृजना कम्पनीले जापानको चिवा क्षेत्रमा पनि व्यवसाय विस्तार गरेको छ । यही सेप्टेम्बर २० तारिखबाट सेवा सुरु गरेको स्टार ग्रुपको पाँचौ शाखामा नेपाली खानाका परिकारहरु पाईनुका साथै बैठक ,सेमिनार तथा पारिवारीक जमघटका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।वैवाहिक वार्षिकोत्सव, जन्मोत्सव, शुभकामना […]

पूरा पढ्नुहोस्

बडादशैँको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा-आराधना

शारदीय नवरात्र अर्थात् बडादशैँको तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदैछ। नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजा-अर्चना गर्न लागिएको हो। चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ। शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो। सिंहमाथि बसेकी यिनको १० हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुषलगायत शस्त्र अस्त्र छन्। भयनाश, दुष्टप्रवृत्तिको नाश […]

पूरा पढ्नुहोस्

मनसुनी वायुको प्रभाव कायमै

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल  आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, मधेस र बागमती प्रदेशको पूर्वी भूभागमा साधारण बदली  बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । अन्य भूभागमा मौसम मुख्यतया […]

पूरा पढ्नुहोस्