समाज
जापानिज इन्सेफ्लाइटिसका कारण ज्यान गुमाउने दर उच्च, खाेप लगाउन आग्रह
यस वर्ष जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको ज्यान गएको छ । ६१ जनामा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण पुष्टि भएकोमा १४ जनाको ज्यान गएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो । यसपालि गएको वर्षको भन्दा सङ्क्रमण घटेको भए पनि ज्यान गुमाउने दर उच्च देखिएको हो । अघिल्लो […]
पूरा पढ्नुहोस्
असोज २ गते शुरु हुँदैछ सोह्र श्राद्ध, कुन तिथिको श्राद्ध कहिले ?
यो वर्षको सोह्र श्राद्ध असोज २ गते बुधबार शुरु हुँदैछ। असोज २ गते पूर्णिमा तिथिका दिन प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ। असोज २ गते पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध यही दिन गरिँदैछ। सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा मनाउँछन्। आमाबाबु नहुनेले […]
पूरा पढ्नुहोस्
नरैनापुरमा झाडा पखालाबाट एकै दिन चार जनाको मृत्यु, १० जना बिरामी
बाँकेको नरैनापुरमा झाडा पखालाका कारण आइतबार एकै दिन चार जनाको मृत्यु भएको छ। नरैनापुर–३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका १० जना बिरामी परेका छन्। भारतीय सिमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी पाउनासाथ स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिए। उनका अनुसार हरिराम […]
पूरा पढ्नुहोस्
आज मोतीराम भट्टको १५९ औँ जन्मजयन्ती
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं.१९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मिएका उहाँको वि.सं.१९५३ साल भदौ कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि योगदान पुर्याउनु भएको छ । नेपाली साहित्यको श्रृङ्गार रसलाई योगदान […]
पूरा पढ्नुहोस्
घरघरमा कुश भित्र्याएर कुशे औँसी मनाइँदै, बुवाको मुख हेर्ने दिन पनि आजै
हरेक वर्ष भदौ कृष्ण पक्षको औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदै छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । निगमले गएराति १२ बजेदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर दुई तथा डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको निगमले निकालेको विज्ञप्तीमा उल्लेख छ । अब पेट्रोलको मूल्य काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा […]
पूरा पढ्नुहोस्
चितवन प्रदर्शनी केन्द्रमा तीज गित सम्पन्न
चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा सञ्चालित दोस्रो तीज विशेष उद्यमशिल एक्स्पो तथा व्यापार मेला–२०८१ को चौथो दिन ‘उद्यमशिलतामा महिला’ शीर्षकमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । २५ वटा समूहहरुको प्रतिस्पर्धा रहेको प्रतियोगितामा भानु आदर्श महिला कृषक समूहले प्रथम स्थान, सहनशिला बुहारी गु्रपले द्धितीय स्थान, चितवन उद्योग संघ, महिला […]
पूरा पढ्नुहोस्
नारायणी कला मन्दिर नारायणगढको आयोजनामा एकदिने रोपाइँ जात्रा हुँदै
नारायणी कलामन्दिर नारायणगढको आयोजनामा भरतपुरमा एकदिने रोपाइँ जात्रा हुने भएको छ । यही भदौ १० गते श्रीकृष्ण जन्माष्टमीका दिन रोपाइँ जात्रा गर्न लागिएको हो । नेपाली मौलिककला, साहित्य र संस्कृतिको संरक्षण गर्ने हेतुले सो कार्यक्रम आयोजना गर्न लागिएको रोपाइँ जात्रा संयोजक अनुकुल श्रेष्ठले जानकारी दिनुभयो । कृषि पेशामा आधारित नेपाली जनजीवनको सजिव चित्रण प्रस्तुत गरिने […]
पूरा पढ्नुहोस्
तनहुँ बस दुर्घटना : सबैको शव परीक्षण चितवनमा हुने
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको […]
पूरा पढ्नुहोस्
तनहुँको घाँसीकुवा र गल्छी–रसुवागढी सडक एकतर्फी सञ्चालन
तनहुँको घाँसीकुवामा पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ । दुईतर्फी खुलाउने प्रयास भइरहेको तनहुँ प्रहरीले जनाएको छ । यस्तै पहिरोले अवरुद्ध गल्छी–रसुवागढी सडक पनि आंशिक रुपमा सञ्चालनमा आएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–८ को ठूलोखोला नजिकैमाथिबाट खसेको ठूलोढुङ्गासहितको पहिराले सडक पूर्णरुपमा बन्द भएकोमा हिजो बेलुकीदेखि एकतर्फी खुलेको प्रहरीले जनाएको छ
पूरा पढ्नुहोस्



















