समाज
चेपाङ समुदायलाई आत्मनिर्भर बनाउने अभियानमा कालिका नगरपालिका
ग्रामीण क्षेत्रका चेपाङ समुदायलाई आत्मनिर्भर बनाउने अभियानमा कालिका नगरपालिका जुटेको छ । यस क्षेत्रको बाँझो जमिनमा खेती गरी उब्जनीले यस समुदायलाई आत्मनिर्भर बनाउन नगरपालिका लागिपरेको हो ।कालिका नगरपालिकाका तीनवटा वडा पहाडी भूभागमा पर्दछन् । यस वडामा चेपाङ समुदायको बसोबास छ । यस क्षेत्रका बारीमा उत्पादित अन्नले वर्ष दिन खान पुग्दैन । नगरप्रमुख विनोद रेग्मीका अनुसार […]
पूरा पढ्नुहोस्
चितवनको शहरी क्षेत्रमा बाघको आतंक
पछिल्लो समय भरतपुर महानगरको शहरी क्षेत्रमा जंगली जनावर बाघ देखिन थालेका छन् । चितवनको शहरी क्षेत्रमै बाघले मान्छेलाई आक्रमण गरी घाइते बनाउने देखि घरपालुवा जनावरलाई आक्रमण गरी मारेका घटनाहरु बाहिर आएका छन् । भरतपुर–७ मा भदौ ३१ गते दिउँसै बाघ जस्तो देखिने जनावर भेटिएपछि स्थानीयहरु त्रसित भएका छन् । भरतपुर–७ को विशाल टोल, मर्स्याङ्दी टोल, […]
पूरा पढ्नुहोस्
संविधान दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो अफर
नेपाल टेलिकमले संविधान दिवसको अवसरमा आफ्ना ग्राहकका लागि विभिन्न अफर दिएको छ । टेलिकमले यो योजना आजबाट असोज ४ गतेसम्म लागू हुने जनाएको छ । टेलिकमले ४९ रुपैयाँमा एक दिनभरि १ एमबीपीएस अनलिमिटेड डाटा र एक सय मिनेट कल अफर ल्याएको छ । त्यस्तै, १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा […]
पूरा पढ्नुहोस्
सोह्र श्राद्ध शुरु, पक्षभर पितृको सम्झना गरिँदै
सोह्र श्राद्ध शुरु भएको छ। बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ। बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो। मूल वैदिक परम्पराअनुसारको तिथिपत्रमा पनि बुधबार नै प्रतिपदा उल्लेख छ। वैदिक परम्परामा तिथि टुट्दैन। एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ। सनातन […]
पूरा पढ्नुहोस्
आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा
आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने […]
पूरा पढ्नुहोस्
उवासंघ चितवनको कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
चितवनका उद्योगी व्यावसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ चितवनले छिमेकी जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष, महिला उद्यमी लगायत कार्यालय प्रमुखहरूलाई लक्षित गरी कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवम् जिआईजेड नेपालको प्राविधिक सहयोगमा भदौ ३० र ३१ गते चितवनको पर्यटकीय नगरी सौराह […]
पूरा पढ्नुहोस्
पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव
अष्ट्रेलियाकै सबैभन्दा ठूलो राज्य पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न भएको छ । नेपाली कला संस्कृति, परम्परा तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक राज्यमा हरेक दुई वर्षमा गैर आवासिय नेपाली संघ अष्ट्रेलयाले नेपाल महोत्सवको आयोजना गर्दै आएको छ । पर्थ शहरको मुटु सुप्रिम कोर्ट पार्कमा आयोजना गरिएको कार्यक्रममा करिब १२ हजार बढी नेपाली सहभागी भएका थिए […]
पूरा पढ्नुहोस्
असोजमा पनि घट्यो बैंकको ब्याजदर
वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि ब्याजदर घटाएका छन् । भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा सरदर शून्य दशमलव १५ प्रतिशत विन्दुले ब्याजदर घटेको हो । भदौमा २० वटा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ६ दशमलव ५४ प्रतिशत रहेकोमा असोजमा ६ दशमलव ३० प्रतिशतमा झरेको छ । २० वटा वाणिज्य बैंकमध्ये ९ ओटा […]
पूरा पढ्नुहोस्
भरतपुर अस्पतालका डा सजन केसीको हृदयघातका कारण निधन
डा सजन केसीको निधन भएको छ। भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा कार्यरत डा केसीको ४४ वर्षको उमेरमा हृदयघातका कारण आज काठमाडौँमा निधन भएको हो। विगत ६ बर्षदेखि भरतपुर अस्पतालमा काम गर्दै आएका केसीमा मुटु सम्बन्धी समस्या रहेको थियो। उनी अस्पतालका १० औं तहका चिकित्सक हुन्। डा के.सी. विगत ६ वर्षदेखि स्त्री […]
पूरा पढ्नुहोस्
जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ४२ वर्षीय राम कुमार जिमीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । राम कुमारले जापान पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका […]
पूरा पढ्नुहोस्



















