समाज

आजदेखि नयाँ वर्ष २०८१ शुरु, आपसमा शुभकामना आदानप्रदान गरेर मनाईंदै

आज नयाँ वर्ष २०८१ सालको पहिलो दिन, देश र विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउँदैछन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । हरेक वैशाख १ गते शुरु हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा […]

पूरा पढ्नुहोस्

मुस्लिम समुदायले इद उल फित्र मनाउँदै, आज सार्वजनिक बिदा

इस्लाम धर्मावलम्बीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरेपछि आज इद उल फित्र मनाउँदैछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो । ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ । साथै मुस्लिम समुदायले आफन्तमाझ अङ्गालो हालेर आत्मियता साट्ने गर्छन् । इद पर्व मुस्लिम […]

पूरा पढ्नुहोस्

आज घोडेजात्रा : काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा

आज घोडेजात्रा पर्व मनाईंदैछ । हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाउने गरिन्छ । यो पर्व विशेषगरी काठमाण्डौ उपत्यकामा मनाउने चलन छ । धेरै वर्ष पहिले टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेको र विभिन्न उपायले त्यसलाई संहार गरिएको जनविश्वास छ […]

पूरा पढ्नुहोस्

वडाध्यक्ष परमेश्वर खनालद्वारा १० नं. वडा क्षेत्रभित्रका विद्यार्थीहरुका लागि नारायणी नमुना माबिमा निशुल्क भर्नाको व्यवस्था

भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले शिक्षा क्षेत्रमा नयाँ कार्ययोजना अगाडि बढाउनु भएको छ । आज बसेको बैठकले नारायणी माध्यमिक बिद्यालयमा पढ्न चाहने १० नं. वडा क्षेत्रभित्रका बिद्यार्थीहरुका लागि वडा र विद्यालय प्रशासनसंग सहमति भएको हो । वडाध्यक्ष परमेश्वर खनालका अनुसार, विद्यार्थीको स्वतन्त्रतापूर्वक पढ्न पाउने अधिकारको सुनिश्चितता गराउने उदेश्यका साथ पढ्न चाहने वडा नं. १० […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशमा आज खखडेहरा पर्व मनाईंदै, प्रदेशभर सार्वजनिक बिदा

सुदूरपश्चिमका राना थारु समुदायले आज खखडेहरा पर्व मनाउँदैछन् । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । राना थारू समुदायले होलीको अन्तिम दिनका रूपमा खखडेहरा पर्व मनाउने गर्छन् । कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायमा एक महिनासम्म होली मनाउने चलन छ । फागू पूर्णिमादेखि एक महिना राति होली खोलिन्छ । […]

पूरा पढ्नुहोस्

जनजाति साँस्कृतिक महोत्सवको समय तीन दिन लम्बियो

नारायणी नदी किनारमा जारी ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ को समय थप भएको छ। आइतबार सकिन लागेको महोत्सवको समय तीन दिन थप भएको महोत्सव मूल समारोह समितिका संयोजक एवम् नेपाल आदिवासी जनजाति महासंघ (निफिन) चितवनका अध्यक्ष महेन्द्र दुराले जानकारी दिए। दर्शकको उपस्थितिलाई हेरेर तीन दिन समय थप गरिएको उनले बताए। महोत्सवमा सांगीतिक प्रस्तुति […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयको स्नातक तहका प्रश्नपत्र अब नेपाली भाषामा पनि

त्रिभुवन विश्वविद्यालयले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको अस्ति बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो । आउँदो पहिलो वर्षको परीक्षादेखि अनिवार्य रूपमा यो व्यवस्था लागू गर्ने र त्यसपछि क्रमशः दोस्रो, तेस्रो र चौथो […]

पूरा पढ्नुहोस्

कोशी, बाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा दिनभरजसो पानी पर्ने

काठमाण्डौ उपत्यकासहित बाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, काभ्रे, मकवानपुर, तनहुँ, चितवन, गोरखा लगायतका जिल्लाहरुमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै चितवनको कालिखोलामा ५१ मिलिमिटर र तनहुँको बन्दीपुरमा ५० मिलिमिटर पानी परेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार […]

पूरा पढ्नुहोस्

भोलिदेखि शुरु हुने एसईईको सबै तयारी पूरा

भोलिदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर महाश्रम शर्माले प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला–जिल्ला पुर्‍याइएको जानकारी दिँदै परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि […]

पूरा पढ्नुहोस्

आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

आज पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाउने गरिन्छ । आज काठमाण्डौउपत्यकासहित पहाडी क्षेत्रमा र भोलि तराईका जिल्लामा होली मनाइन्छ । सरकारले आज पहाडी र हिमाली क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । […]

पूरा पढ्नुहोस्