समाज
मिटरब्याजपीडित र सरकारबीच आज वार्ता हुँदै
आन्दोलनरत मिटरब्याजपीडित र सरकारबीच आज वार्ता हुँदैछ । दुवै पक्षले वार्ता टोली गठन गरेसँगै आज बिहान ११ बजे वार्ता हुन लागेको हो । हिजो सरकारले गृह मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोलीे गठन गरेपछि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले पनि अवधेश कुशवाहाको नेतृत्वमा ९ सदस्य वार्ता टोली गठन गरेको छ । सङ्घर्ष […]
पूरा पढ्नुहोस्
उवासंघ चितवनले आफ्नो कार्यसमिति विस्ता गरेको छ
उद्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा स्थापित उद्योग वाणिज्य संघ चितवनको कार्यसमिति विस्तार भएको छ । गत पुस २१ गते सम्पन्न संघको आगामी कार्याकाल (कार्यकाल २०८०–२०८२) को लागि निर्वाचित कार्यसमितिको आइतबार सम्पन्न दोस्रो कार्यसमिति बैठकले कार्यसमिति विस्तार गरेको हो। […]
पूरा पढ्नुहोस्
आज सोनाम ल्होसार, तामाङ समुदायले विविध कार्यक्रमका साथ मनाउँदै
आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी […]
पूरा पढ्नुहोस्
ललितपुर र कीर्तिपुरमा सुुँगुरमा लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि
ललितपुर र कीर्तिपुरमा पनि ‘अफ्रिकन स्वाइन फिभर’पुष्टि भएको छ । ललितपुर महानगरले हिजो सूचना निकालेर लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाण्डाैको कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको जनाएको हो । महानगरको पशु शाखाले रोगको शङ्का लागेका पशुलाई छुट्टाएर अलग्ग राख्न, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्न तथा […]
पूरा पढ्नुहोस्
सेन्ट्रल ईङग्लिस बोडिङ स्कुलले २८ औ वार्षिकोत्सब मनाउदै
भरतपुर ३ आनन्दमार्ग चितवनमा रहेको सेन्ट्रल ईङग्लिस बोडिङ स्कुलले २८ औ वार्षिकोत्सब तथा अभिभावक दिवस मनाउने भएको छ । यहि माघ २९ गते स्कुलले विविध कार्यक्रम सहित वार्षिकोत्सब मनाउन लागेको जानकारी दिएको छ । जसअन्तर्गत विभिन्न सांस्कृतिक कार्यक्रम , नाटक मन्चन, अभिभिावकहरु वीचम खेेल र पुरस्कार वितरण कार्यक्रम हुनेछन । कार्यक्रम बिधालयकै परिसरमा हुनेछ ।
पूरा पढ्नुहोस्
भरतपुर विमानस्थल विस्तारको बाटो खुल्यो, ठूला जहाज उड्न सक्ने
चितवनस्थित भरतपुर विमानस्थल विस्तारको बाटो खुलेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका संरचना हटाएर विमानस्थल विस्तार गर्ने निर्णय गरेको हो। भरतपुर विमानस्थल विस्तारबारे लामो समय छलफल भए पनि टुंगिन सकेको थिएन। करिब १ वर्षअघि नै नयाँ टर्मिनल भवन शिलन्यास गरेर काम अघि बढे पनि सेनाको संरचना नहटाइँदा धावनमार्ग बिस्तार रोकिएको थियो। नेपाल नागरिक उड्डयन […]
पूरा पढ्नुहोस्पश्चिमका धेरै ठाउँमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा हल्का वर्षा र हिमपात भएको छ । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, हुम्ला, जुम्ला, डोटी, डडेल्धुरा, बैतडी, बाजुरा, अछाम, सल्यान, रोल्पा, रुकुम, प्युठान, गुल्मी, बाग्लुङ लगायतका पश्चिमी जिल्लामा पानी परेको हो । ती क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । वर्षा र हिमपातले किसान खुसी भएका […]
पूरा पढ्नुहोस्
निशुल्क जापानीज भाषाको कक्षा संचालन गर्दै ‘मिचि एजुकेशन सेन्टर’
जापानमा उच्च शिक्षा अध्ययन गर्न ईच्छुक विद्यार्थीहरुलाई लक्षित गरी ‘मिचि एजुकेशन सेन्टर’ ले निशुल्क जापानीज भाषा कक्षा संचालन गर्ने भएको छ । विद्यार्थी भिसामा जापान जान चाहने विद्यार्थीहरुका लागि केही दिनमै निशुल्क जापानीज भाषा कक्षा संचालन गरिने ‘मिचि एजुकेशन सेन्टर’का कार्यकारी निर्देशक आकाश गिरीले जानकारी दिए। उनका अनुसार जुलाई र अक्टोबर इन्टेकका लागि भर्ना खुलेको […]
पूरा पढ्नुहोस्
आज तमु ल्होसार : देशभर सार्वजनिक बिदा
आज तमु ल्होसार, गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, […]
पूरा पढ्नुहोस्
श्रेष्ठलाई पत्रकार महासंघ संस्थापक अध्यक्षको पहिचान दिन फुटसल सत्यनारायणबहादुर स्मृति मिडिया कपमा चितवन च्याम्पियन
नेवाः पत्रकार राष्ट्रिय दबु एनएफएनजेले नेपालको पत्रकारिता क्षेत्रका अग्रज सत्यनाराणबहादुर श्रेष्ठको स्मृतिमा आयोजना गरेको सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगितामा सोमबार नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ । आदर्श विद्या मन्दिर एभिएम विद्यालयस्थित फुट्सल मैदानमा भएको प्रतियोगिताको फाइनलमा चितवनको टिमले एनएफएनजे काठमाडौँलाई ८–४ ले हरायो । च्याम्पियन टिमका लागि अनिश श्रेष्ठ र गगन […]
पूरा पढ्नुहोस्



















