समाज

नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् […]

पूरा पढ्नुहोस्

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना

आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेर बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् रोजन लामिछानेले बताउनु भयाे । लामिछानेका अनुसार काठमाण्डौ उपत्यकाको मौसम भने आज सामान्यतया सफा रहने छ । बिहान केहीबेर काठमाण्डौ उपत्यकासहित पहाडी र तराईका जिल्लामा […]

पूरा पढ्नुहोस्

नेवा समुदायको योमरी पर्वका अबसरमा शुभकामना आदानप्रदान

नेवा : पत्रकार राष्ट्रिय दबू चितवन जिल्ला कार्यसमितिले आउँदो पौष १० गते परेको योमरी : पुन्हीको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेको छ ।अनुज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका १ का वडा अध्यक्ष केशब महर्जनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले योमरी खानाको महत्त्वका बारेमा प्रकाश पारेका थिए । त्यस्तै योमरी बर्षाको समयमा मानो […]

पूरा पढ्नुहोस्

जंगली हात्ती मकुना र ध्रुवेबाट सर्तक रहन चितवन निकुञ्जको अनुरोध

चिवतन राष्ट्रिय निकुञ्जले मकुना र ध्रुवे हात्तीबाट सर्तक रहन अनुरोध गरेको छ । निकुञ्ज क्षेत्रमा केही सातादेखि यी दुई हात्ती देखा परेको भन्दै निकुञ्ज आसपासका क्षेत्रका मानिसलाई सतर्क रहन अनुरोध गरेको हो । राष्ट्रिय निकुञ्जका सुचना अधिकारी गणेश तिवारीका अनुसार यतिखेर जंगली हात्ती मकुना पुर्वि चितवनका सौराहा लगायतका क्षेत्रमा र ध्रुवे हात्ती पश्चिम चितवनको जगतपुर, […]

पूरा पढ्नुहोस्

भरतपुरमा स्मल हेभन स्कुलको अन्तर विद्यालय एथ्लेटिक्स मिटमा ३८ विद्यालय भिड्दै

भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा चलिरहेको नवौं अन्तर विद्यालय एथ्लेटिक्स मिटमा ३८ विद्यालय सहभागी भएका छन् । ‘स्पोर्टिङ बडी, स्पोर्टिङ माइन्ड’ भन्ने नाराका साथ शनिबार बाट सुरु भएको नवौं संस्करणको एथ्लेटिक्स मिटको बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गरेका हुन् । पुस २ गते सोमबारसम्म हुने एथ्लेटिक्स मिटमा जिल्लाभरका ३८ […]

पूरा पढ्नुहोस्

नारायणगढ मुग्लिन सडक पुस ७ गतेदेखि ४ घण्टा बन्द हुने

तुइन खोलमा पुल निर्माणका लागि पहाड काट्न नारायणगढ मुग्लिन सडकखण्ड आगामी पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैंठकले तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय गरेको हो । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्ने प्रयोजनका लागि […]

पूरा पढ्नुहोस्

मिटरब्याजसम्बन्धी ५ हजार निवेदन मिलापत्रबाट टुङ्गियो, ऋण लेनदेनलाई व्यवस्थित बनाउन आयोगको सुझाव

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव सहितको प्रतिवेदन बुझाएको छ । सरकारले गएको चैतमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो । आठ महिनाको अध्ययन र कामपछि आयोगले हिजो प्रतिवेदन बुझाएको हो । आयोगमा झण्डै २८ हजार पीडितहरूले निवेदन दिएका थिए । त्यसमध्ये मधेशका ८ जिल्लाबाट २१ हजार ५५२ […]

पूरा पढ्नुहोस्

जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको रौनक

जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव विधिवत रुपमा शुरु भएको छ । त्रेतायुगमा भगवान राम र जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधिअनुरुप विवाह पञ्चमी मनाइने गरिन्छ । विवाहपञ्चमी महोत्सवको पहिलो दिन हिजो जानकी मन्दिर प्राङ्गणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाइ घुमाएर […]

पूरा पढ्नुहोस्

धुव्रे हात्तीको दाह्रा निकालेर रेडियोकलर जडान, निगरानी गर्न सजिलो हुने

चितवनमा बस्तीमा पसेर आतङ्क मच्चाउँदै आएको जङ्गली हात्ती ध्रुवेको दाह्रा निकालेर रेडियोकलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रको घाँसे मैदानमा हिजो हात्तीलाई डार्ट अर्थात लठ्याउने सुइ हानेर रेडियोकलर जडान गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार हात्तीको घाँटीमा रेडियोकलर जडान गरिएको छ । रेडियोकलर जडान गरेसँगै हात्तीको निगरानी निकुञ्जले गर्न सजिलो […]

पूरा पढ्नुहोस्

भरतपुर–२ र डिजीसफ्ट डेभलपर्सको प्राविधिक सहयोगमा चितवनमै पहिलोपटक वडा प्रोफाइलको काम शुरु

भरतपुर महानगरपालिकामा जिपिएस  ग्लोबल पोजिसन सिष्टम  प्रणाली सहित  अन्य तथ्याङ्क संकलनको प्रक्रिया शुरु गरिएको  छ । वडाको प्रोफाइललार्ई एपको माध्यमबाट डिजीटलाईजेशन गर्ने उद्धेश्यले भरतपुर महानगरपालिका वडा नम्बर २ बाट यो काम शुरु गरिएको हो । वडा अध्यक्ष मनोज रानाभाटको घरबाट मंगलबार उहांँको पारिवारिक विवरण भरेर काम शुरु गरिएको अध्यक्ष रानाभाटले जानकारी दिनुभयो ।  यो काम […]

पूरा पढ्नुहोस्