समाज

वारा जिल्लामा घरेलु मदिरा १ हजार लिटर मदिरा नष्ट

वाराको आदर्श कोतवाल गाउँपालिकामा अवैध रुपमा सञ्चालित मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । आदर्श कोतवाल गाउँपालिका वडा नं.६ पटेर्वा बस्ने सञ्जिप जैसवालले सञ्चालन गरेको अवैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको हो । भट्टीमा रहेको १ हजार लिटर तयारी मदिरा र ६ हजार लिटर कच्चापदार्थ समेत नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र […]

पूरा पढ्नुहोस्

भृकुटिपथमा ८ थान सिसि क्यामेरा जडान

नारायणगढको भृकुटिपथ टोलले बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । टोलका अध्यक्ष राजु राजकर्णिकार ८ वटा सिसि क्यामेराहरु जडान गरिएको बताउनुभयो । हाइक ब्राण्डको आइपी क्यामेराहरु जडान गरिएको बताउनुभयो । ५० मिटर टाडासम्मको दृश्य नियाल्ने, रातमा पनि रंगिन भिजुवल रेकर्ड गर्ने क्षमताका क्यामराहरु राखिएको बताउनुभयो । ५० मिटरको दुरिमा सिसि क्यामेराहरु छन् । भृकुटिपथको […]

पूरा पढ्नुहोस्

विद्युतीय प्राधिकरणले सञ्चालनमा ल्यायो चार्जिङ स्टेशन

काठमाडौंदेखि महोत्तरीको बर्दीबाससम्मको कुल दूरी एक सय ९८ किलोमिटर छ। विपी राजमार्गको रुपमा स्थापित सो सडक मार्गमा चल्ने विद्युतीय सवारीले कुल रु तीन सय बराबरको बिजुली खपत गर्छ। सोही राजमार्ग भएर चल्ने पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारीसाधनले चार हजार बराबरको इन्धन खपत गर्छ। यस आधारमा विद्युतीय सवारीसाधनको प्रतिकिलोमिटर लागत ६६ पैसा बराबर छ। पेट्रोलियम पदार्थको […]

पूरा पढ्नुहोस्

आज हरितालिका तीज

आज हरितालिका तीज मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीया तिथीका दिन हरितालिका तीजको व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित […]

पूरा पढ्नुहोस्

युगिन खबर प्रा.लिले मनायो हरितालिका तिज (फोटोफिचर)

युगिन खबर प्रा.लिले तिज विशेष तथा दर खाने कार्यक्रम गरेको छ । स्थापनाकाल देखि नै संस्कृतिको जर्गेना गर्दै आएको युगिन खबर प्रा.लिले हरितालिका तिजको अवसरमा महिला दिदिवहिनीसँगै दर खाएर तिज पर्व मनाईएको हो । अध्यक्ष अनुज जोशीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा जोशीले मिडियाले पनि कला संस्कृति र धर्मको जगेर्ना गर्न मुख्य भूमिका खेल्नुपर्ने […]

पूरा पढ्नुहोस्

बुटवलमा बन्यो अत्याधुनिक सम्मेलन केन्द्र

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० रामनगर बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको छ । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकास मन्त्री मेटमणि चौधरी, पूर्वमन्त्री रामकुमारी झाँक्रीलगायत सहभागी हुनुहुन्थ्यो । ९ बिघा ६ कठ्ठा क्षेत्रफलमा फैलिएकाे सम्मेलन केन्द्रमा रङरोगन, विद्युत्, साउन्ड सिस्टम, सीसीटीभी […]

पूरा पढ्नुहोस्

पछिल्लो २४ घण्टामा एक सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा एक सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार आठ सय ३९ जनाको नमूना परीक्षण गर्दा एक सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप तीन सय ९६ जना कोरोना संक्रमित निको भएका छन् । कोरोना […]

पूरा पढ्नुहोस्

आजको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ, ९ भदौ रासस देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र मधेस प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातको समयमा पहाडी भू–भागमा आंशिकदेखि […]

पूरा पढ्नुहोस्

आज कृष्ण जन्माष्टमी, सार्वजनिक विदा

वैदिक सनातन धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी […]

पूरा पढ्नुहोस्

आजदेखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलामा पूर्ण प्रतिबन्ध

सरकारले आजदेखि काठमाण्डौ उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन र कारोबार भए नभएको बारे आजैदेखि अनुगमन थाल्ने वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज ठाउँ ठाउँमा अनुगमन टोली खटिनेछ । ४० माइक्रोन भन्दा पातला झोला प्रयोग […]

पूरा पढ्नुहोस्