समाज

आज श्रीपञ्चमी : सरस्वतीको पूजा गरी मनाइँदै

हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले आआफ्ना […]

पूरा पढ्नुहोस्

देशव्यापी दलित गोलमेच सम्मेलनको तयारी तीव्र, विभिन्न समिति गठन

आउँदो वैशाखमा आयोजना हुने देशव्यापी दलित गोलमेच सम्मेलनलाई सफल बनाउन दलित अभियन्ताहरूको केन्द्रीय सचिवालयको बैठक काठमाडौंमा सम्पन्न भएको छ। अभियानका संयोजक डा. निर्मल विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले सम्मेलनको अवधारणा पत्रलाई आवश्यक परिमार्जन गर्दै पारित गरेको छ। बैठकले सम्मेलनको तयारीलाई सशक्त बनाउन विभिन्न उपसमितिहरू गठन गर्नुका साथै जिम्मेवारी तोक्ने निर्णय गरेको छ। सम्मेलनको प्रभावकारी व्यवस्थापनका लागि […]

पूरा पढ्नुहोस्

नेपाल भ्रमण वर्ष २०२५ र चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ

‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हिजो भक्तपुर दरबारस्क्वायरमा भ्रमण वर्ष शुभारम्भ भएको हो । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छेन […]

पूरा पढ्नुहोस्

गण्डकीदेखि पश्चिमी भेगमा वर्षा र सबै हिमाली भेगमा हिमपातको सम्भावना

देशको पश्चिम क्षेत्रमा पश्चिमी न्यूनचापीय प्रणाली भित्रिएको छ । यसको प्रभावले आज पश्चिमी भेगमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज रातिसम्म कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । यस्तै कर्णाली […]

पूरा पढ्नुहोस्

कालिका पावर कम्पनीको नाफा १५ प्रतिशत बढीले वृद्धि

कालिका पावर कम्पनी लिमिटेडको नाफामा १५.२४ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालू आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०८०/०८१ मा नाफा वृद्धि भएको देखिएको हो। रकममा एक करोड १२ लाख २९ हजार ३३५ रूपैयाँले वृद्धि भएको कम्पनीले १७औं वार्षिक सधारण सभामा प्रस्तुत प्रतिवेदनले भनेको छ। नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री […]

पूरा पढ्नुहोस्

२७औँ भूकम्प सुरक्षा दिवस मनाइँदै

‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ आज देशव्यापी रूपमा विविध कार्यकम गरी २७औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ।     विसं १९९० माघ २ गतेका दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ। सहरी विकास […]

पूरा पढ्नुहोस्

आजदेखि स्वस्थानी व्रत कथा शुरू

आजदेखि स्वस्थानी व्रत कथा शुरू भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा आराधना गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ […]

पूरा पढ्नुहोस्

पुल भाँचिएर अवरुद्ध भएको नारायणगढ–बुटवल सडक सञ्चालनमा

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध भएको सडक डाइभर्सनपछि सञ्चालनमा आएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने खोलामा पुल भाँचिएर अवरुद्ध भएको सडक विनयी त्रिवेणी–२ को ज्यामिरेबाट डाइभर्सन गरी गएरातिदेखि सञ्चालनमा ल्याइएको नवलपरासी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी क्रसर हुँदै सिजीचोक, डाँडाचौर, होङ्सी गेट निस्कने गरी […]

पूरा पढ्नुहोस्

आजबाट चितवन महोत्सव सुरु हुँदै

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आजबाट चितवन महोत्सव २०८१ सुरु हुने भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा सुरु हुन लागेको १५ औं संस्करणको चितवन महोत्सवको आज पुष २५ बाट सुरु भएर महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवद्र्धनमा […]

पूरा पढ्नुहोस्

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो। बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । यस्तै अन्य […]

पूरा पढ्नुहोस्