समाज
आज र भोलि पहाडी भेगमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
आज र भोलि पहाडी भेगमा सामान्य वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण हिजोदेखि नै मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा तथा भोलि कोशी, गण्डकी र बाग्मती प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा […]
पूरा पढ्नुहोस्
नेवा : देय दबु भरतपुरको अध्यक्षमा जुद्ध प्रसाद श्रेष्ठ चयन
नेवा : देय दबु भरतपुर महानगरको अध्यक्षमा जुद्ध प्रसाद श्रेष्ठ चयन हुनुभएको छ । शनिवार भएको महानगर समितिको तेस्रो अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा मधुपर्क श्रेष्ठ, उपाध्यक्षमा सुर्यकुमार श्रेष्ठ र महिला उपाध्यक्षमा पवित्रा राजभण्डारी चयन हुनुभएको छ । यस्तै नयाँ समितिको सचिवमा रामबाबु श्रेष्ठ, महिला सचिवमा शवि श्रेष्ठ र […]
पूरा पढ्नुहोस्
अनलाइन ठगी बढेकाले सावधानी अपनाउन सीआईबीको अनुरोध
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । सीआईबीले सात बुँदामा सार्वजनिक अपिल जारी गर्दै केही दिनयता फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर तथा इमोलगायतबाट फोन गरी डिजटिल वालेट तथा बैङ्क/वित्तीय संस्थाबाट बोलेको भनी विभिन्न अपरिचित नम्बरहरूबाट फोन गरी वा […]
पूरा पढ्नुहोस्
आजको मौसम
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली हुनुका साथै तराईका धेरै स्थानमा हुस्सु लागेको छ भने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा […]
पूरा पढ्नुहोस्
तराईका धेरै स्थानमा आज पनि हुस्सु र कुहिरो
पश्चिमी वायुको सामान्य प्रभावलेअहिले तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना छ। अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ । बिहानको समयमा तराई तथा काठमाडौं उपत्यकाका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले सावधानी […]
पूरा पढ्नुहोस्
भरतपुरमा मिल्क एनलाईजर मर्मत सम्भार तालिम
वाग्मती प्रदेश दुग्ध विकास बोर्ड का उपाध्यक्ष हरी प्रसाद पौडेलले प्रदेशको १३ वटै जिल्लामा भएका किसानका समस्याको अध्य्ययन भईरहेको वताउनुभएको छ । उहाँले अध्य्ययन पश्चात दुधमा भएको बेथितिलाई सहज हुने गरि कार्यक्रम ल्याउने वताउनुभयो । भरतपुरमा भएको मिल्क एनलाईजर मर्मत सम्भार तालिम सम्पन्न कार्यक्रम बोल्दै उहाँले यस्तो वताउनुभएको हो । साथै तालिमले प्राविधिक बढाउन मद्दत […]
पूरा पढ्नुहोस्
लागुऔषध रोकथाममा रिकभरिङ नेपालको पहल
लागू औषध दुरुपयोगका कारण उत्पन्न समस्याको समाधानका लागि ‘Recovering Nepal’ ले अभियान सञ्चालन गरेको छ। संगठनले लागू औषध प्रयोगकर्ताहरू, एचआईभी संक्रमित व्यक्ति, र पुनःस्थापनाको प्रक्रियामा रहेका व्यक्तिहरूलाई लक्षित गर्दै स्वास्थ्य र सामाजिक पुनःस्थापनाका कार्यक्रम अघि बढाएको छ। संगठनले लागू औषध दुरुपयोग न्यूनीकरण गर्न राज्यका विभिन्न निकायहरू, स्वास्थ्य संस्थाहरू, र सामाजिक सेवाका साझेदारहरूसँग सहकार्य गर्दै दीर्घकालीन […]
पूरा पढ्नुहोस्
Sweat Classic 2024 “Strongest in Chitwan” प्रतियोगिता हुने
Sweat Strength Training System को आयोजनमा चितवनमा पहिलोपटक Sweat Classic 2024 “Strongest in Chitwan” प्रतियोगिता हुने भएको छ । पौष १३ गते शनिबार भरतपुरमा हुने प्रतियोगितामा पुरुषतर्फ ६२ के.जि., ६९ के.जि., ७७ के.जि., ८५ के.जि. मुनी वेट क्याटगोरी, ८५ के.जि.भन्दा माथिको वेट क्याटगोरी र महिलातर्फ ६० के.जि.मुनीका वेट क्याटगोरी र ६० के.जि. भन्दा माथि वेट […]
पूरा पढ्नुहोस्
भोलि बेलुकादेखि बदली र वर्षाको सम्भावना
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले भोलि बेलुकादेखि बदली र वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाली क्षेत्रका केही भागमा सामान्य बदली र हिमपातको सम्भावना रहे पनि देशभर सामान्यतया सफा रहने छ । भोलि बेलुका पश्चिम नेपालबाट बदली शुरू हुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । भोलि बेलुका […]
पूरा पढ्नुहोस्
जाजरकोट केन्द्रविन्दु बनाएर एकाबिहानै भूकम्प
जाजरकोट केन्द्रविन्दु बनाएर बिहीबार बिहानै भूकम्प गएको छ। जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर बिहीबार बिहान ६ बजेर ३३ मिनेटमा भूकम्प ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प आसपासका जिल्लामा समेत महशुस गरिएको छ। यसअघि मंगलबार दार्चुला केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो। गत वर्षको कात्तिकमा जाजरकोट नै केन्द्रबिन्दु बनाएर गएको ६.४ […]
पूरा पढ्नुहोस्



















