खेलकुद

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान देव खनाललाई कर्णाली याक्सले किन्यो

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि आइतबार भएको अक्सनमा खनाललाई कर्णालीले १० लाखमा किनेको हो । कर्णाली याक्स फ्रेन्चाईजीको मार्की खेलाडी सोमपाल कामी रहेका छन् ।

पूरा पढ्नुहोस्

नेपालका बायाँ हाते स्पिनर सूर्य तामाङ १५ लाख रुपैयाँमा लुम्बिनी लायन्समा अनुबन्ध

नेपालका बायाँ हाते स्पिनर सूर्य तामाङ नेपाल प्रिमियर लिगका लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । सूर्य तामाङलाई लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि १५ लाख रुपैयाँमा अनुबन्ध गराएको हो । तामाङले एनपीएल अक्सनका लागि ए क्याटेगोरीको न्यूनतम मूल्य १० लाख राखेका थियो । तामाङलाई किन्न लुम्बिनी, काठमाडौं र पोखराबीच प्रतिस्पर्धा भएता पनि […]

पूरा पढ्नुहोस्

नेपालले उपाधि जित्ने सम्भावना कायमै

सिरिजमा ओमानलाई ५६ रनले हराउँदै कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा नेपालले उपाधि जित्ने सम्भावना कायमै राखेको छ। ओमानका जिशान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए सगै १५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रनमा अल आउट भयो । त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट […]

पूरा पढ्नुहोस्

नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा

आइसीसीले बुधबार जारी गरेको नयाँ वरियतामा नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिएका छन् । यसअघि छैटौं स्थानमा थिए भने नयाँ वरियतामा दिपेन्द्रले चार स्थानको छलाङ मार्दै दोस्रो स्थानमा र अलराउण्डरको शिर्ष स्थानमा भने ईङल्याण्डका लियाम लिभिङस्टोन रहेका छन् । तेस्रो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस, चौथो स्थानमा जिम्बाबेका सिकन्दर राजा, […]

पूरा पढ्नुहोस्

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम चितवन राइनोजले मंगलबार टिमको लोगो सार्वजनिक

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम चितवन राइनोजले मंगलबार टिमको लोगो सार्वजनिक गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पाइने एक सिङ्गे गैँडा, चितवनको समृद्धि जैविक विविधतालाई प्राथमिकतमा राखि लोगोमा झल्काइएको छ । चितवन राइनोजले मैदान उत्रिँदा आफ्नो समुदायको भावनालाई लिएर हरेक खेलमा आफ्नो उत्कृष्टताका हासिल गर्ने बताएको छ । चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष […]

पूरा पढ्नुहोस्

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति पौने ९ बजे शुरू हुनेछ । आठ टोली सहभागि लिग–२ मा १४ अङ्कका साथ क्यानडा शीर्ष स्थानमा छ । नेपाल सात खेलमा दुई अङ्कका साथ पुछारबाट दोस्रोमा छ […]

पूरा पढ्नुहोस्

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ । यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भयो […]

पूरा पढ्नुहोस्

रोनाल्डोले गुमाए एएफसी च्याम्पियन्स लिगको खेल

क्रिस्टियानो रोनाल्डोले अल नासरको एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेल गुमाउने भएका हुन् । इराकी क्लब अल शोर्टाविरुद्ध हुने खेलमा रोनाल्डो भाइरल इन्फेक्सनका कारण टिमबाट बाहिरिएका हुन् । अल नासरले रोनाल्डोलाई भाइरल इन्फेक्सन भएकाले टिमसँग इराक जान नसक्ने जानकारी दिएको हो । अल नासरले सोमबार राति अल शोर्टासँग उसको घरेलु मैदानमा खेल्दै छ । हालै आफ्नो […]

पूरा पढ्नुहोस्

क्यानडामा हुने विश्वकप लिग दुईको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा

क्यानडामा हुने विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा हिजो  १५ सदस्यीय टोलीको घोषणा गरेको हो । सन्दीप लामिछाने १२ महिना पछि एकदिवसीय टोलीमा फर्किएका छन् । सन्दीपले एकदिवसीयमा पछिल्लो पटक भारतसँग एशिया कपमा खेलेका थिए । अर्जुन साउद पनि झण्डै […]

पूरा पढ्नुहोस्

पलेशाले पारालिम्पिक्समा नेपाललाई दिलाइन् पहिलोपटक पदक

पेरिस पारालिम्पिक्समा पलेशा गोवर्धनले नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छिन् । के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा गएराति कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन् । नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान बनाउन सफल भइन् । पलेशाले […]

पूरा पढ्नुहोस्