खेलकुद
कुशल भुर्तेललाई लगातार दोस्रो सफलता
टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ । नेपालका लागि कुशल भुर्तेलले लगातार दोस्रो विकेट लिएका हुन् । हेनरिच क्लासन मात्र ३ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाले १३.२ ओभरमा ३ विकेटको क्षतिमा ७४ रन बनाएको छ ।
पूरा पढ्नुहोस्नेपाललाई दोस्रो सफलता / भुर्तेलले लिए माक्रमको विकेट
टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । नेपालका लागि कुशल भुर्तेलले विकेट लिएका हुन् । ऐडन मार्क्रम १५ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाले ११.२ ओभरमा २ विकेटको क्षतिमा ६८ रन बनाएको छ ।
पूरा पढ्नुहोस्
दीपेन्द्रले दिलाए नेपाललाई पहिलो सफलता
आईसीसी टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ। नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले दक्षिण अफ्रिकाका ओपनर क्वीन्टन डी ककलाई कट एण्ड बोल्ड गर्दै पेभेलियनको बाटो देखाए। डी ककले १० रन बनाउँदा आउट भए। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले चौथो ओभरको खेल […]
पूरा पढ्नुहोस्
टी–२० विश्वकप : नेपाल र श्रीलङ्काको खेल रद्द, एक/एक अङ्क बाँडे
आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल र श्रीलङ्काबीचको खेल पानी परेर मैदान भिजेका कारण रद्द भएको छ । टस समेत हुन नपाई खेल रद्द भएसँगै एक/एक अङ्क बाँडिएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बङ्ग्लादेशसँग २ विकेटले पराजित भएको थियो । नेपालले […]
पूरा पढ्नुहोस्
नेपाल र यूएईको फिफा विश्वकप छनोट खेल आज
फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने १० बजे साउदी अरबको दम्माममा प्रिन्स मोहमद विन फहद स्टेडियममा शुरु हुनेछ । दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन अयोग्य भन्दै दुबै खेल साउदी अरबमा हुने भएको हो । नेपालले खेल आयोजना गर्न नसक्ने भएपछि साउदी अरबले नेपालको यस […]
पूरा पढ्नुहोस्
नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित
आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्याण्ड्सले ८ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टायो। उसका लागि म्याक्स ओडाउडले अर्धशतकीय पारी खेले । उनी ५४ रनमा अविजित रहे। विक्रमजित […]
पूरा पढ्नुहोस्
टी–२० विश्वकप क्रिकेट : नेपालले आज नेदरल्यान्डससँग खेल्दै
टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । यो खेल डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा नौ बजे शुरु हुनेछ । नेपाल दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा नेपालले बङ्ग्लादेशमा भएको टी –२० विश्वकप खेलेको थियो । अहिले १० वर्षपछि विश्वकप खेल्न लागेको […]
पूरा पढ्नुहोस्
अमेरिकामा आजदेखि टी-२० विश्वकप
टी–२० विश्वकपको नवौँ संस्करण आजदेखि शुरु भएको छ । उद्घाटन खेलमा अहिले आयोजक अमेरिका र क्यानडा खेलिरहेका छन् । डालास घरेलु टोली अमेरिकाले टस जितेर पहिला बलिङ रोजेको छ । क्यानडाले ब्याटिङ गरिरहेकाे छ । अमेरिकाले आयोजकका रुपमा पहिलो पटक विश्वकप खेलेको हो । त्यस्तै क्यानडा पनि पहिलो पटक विश्वकपमा पुगेको हो । अमेरिका र […]
पूरा पढ्नुहोस्
आज टी-२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग नेपालले खेल्दै
आज टी-२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग नेपालले खेल्दैछ।खेल राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ। यसअघि डालासमै भएको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनको फराकिलो अन्तरमा पराजित भएको थियो । विश्वकपको तयारीमा रहेको नेपालले त्यसअघि वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी-२० अभ्यास खेल […]
पूरा पढ्नुहोस्
हैदराबादमाथि सहज जित निकाल्दै कोलकाता फाइनलमा
सनराईजर्स हैदराबाद माथि शानदार जित निकाल्दै कोलकाता नाइट राइडर्स इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको पहिलो क्वालिफायरमा हैदराबादविरुद्ध ३८ बल बाँकी छँदै ८ विकेटको जित दर्ता गर्दै कोलकाता तेस्रो उपाधि नजिक पुगेको हो। हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाताले १३ दशलमव ४ ओभरमै २ विकेट मात्र गुमाएर भेट्टायो। कोलकाताको जितमा […]
पूरा पढ्नुहोस्



















