खेलकुद
आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज कोलकाता र हैदराबाद खेल्दै
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत पहिलो क्वालिफायरमा आज कोलकाता नाईट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल अहमदाबादमा नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । फाइनल पुग्नका लागि हुने पहिलो क्वालिफायर खेलमा सबैभन्दा महङ्गा दुई अष्ट्रेलियाली खेलाडी प्याट कमिन्स र मिचेल स्टार्क आमनेसामने हुँदैछन् । हैदराबादले कप्तान कमिन्सका लागि अक्सनमा २५ लाख […]
पूरा पढ्नुहोस्
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो टि–२० क्रिकेट आज हुँदैछ । यो खेल दिउँसो सवा १२ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । पाँच खेलको टि–२० श्रृङ्खला एक/एक को बराबरीमा छ । नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा १० रनले पराजित भएको थियो । श्रृङ्खलाको चौथो खेल भोलि बिहीवार […]
पूरा पढ्नुहोस्
वेष्ट इण्डिज ‘ए’सँग आज नेपालको दोस्रो खेल
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार वेष्ट इण्डिज ‘ए’ सँग मैत्रिपूर्ण टी-२० को दोस्रो खेल खेल्दैछ। खेल दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु हुनेछ। यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी बनेको थियो। आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो ।आईसीसी टी–२० विश्वकपको […]
पूरा पढ्नुहोस्
नेपालले वेस्टइन्डिज ‘ए’सँग आजदेखि टी-२० सिरिज खेल्दै
नेपाल र टेस्ट टोली वेस्टइन्डिजको ए टोलीबीच हुने पाँच म्याचको टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेल आज शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सवा १२ बजेदेखि सुरु हुनेछ । नेपाली टोली नियमित कप्तान रोहित पोडेलको कप्तानीमा खेल्नेछ । वेस्टइन्डिज एसँग खेल्न २० सदस्यीय टोली घोषणा भएको छ । १६ जनाको टोलीमा शुक्रबारमात्रै क्यानले […]
पूरा पढ्नुहोस्
एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने
एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने भएको छ । गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्ने भएका हुन् । नेपाल साविकको विजेता टोली हो । यस्तै अर्को सेमिफाइनलमा ओमान र हङकङबीच खेल हुनेछ । नेपाल र यूएईबीचको पहिलो सेमिफाइनल भोलि बिहान पौने १२ बजे र ओमान र हङकङबीचको […]
पूरा पढ्नुहोस्
लगातार तेस्रो जितको खोजीमा नेपाल, आज हङ्कङको सामना गर्दै
ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले सोमबार हङ्कङको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ । प्रिमियर कपको दोस्रो संस्करणमा नेपालको यो तेस्रो खेल हो । जारी प्रतियोगितामा नेपाली टोली लगातार तेस्रो जितको खोजीमा छ । यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले […]
पूरा पढ्नुहोस्
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले आज कतारसँग खेल्दै
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेलमा कतारसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा दिउँसो सवा ४ बजे शुरु हुनेछ । हिजोदेखि शुरु भएको प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले हरायो । त्यस्तै प्रतियोगितामा हिजो भएका खेलमा घरेलु टोली ओमानसहित यूएई र हङकङले पनि विजयी […]
पूरा पढ्नुहोस्
टी–२० विश्वकपअघि वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल आउने : पाँच अभ्यास खेल हुने
टी–२० विश्वकपअघि वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल आउने भएको छ । आईसीसी टी–२० विश्वकपको तयारीका लागि नेपाल र वेस्ट इन्डिजको ‘ए’ टोलीले पाँच अभ्यास खेल खेल्ने भएका छन् । आउँदो जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा टी–२० विश्वकप आयोजना हुँदैछ । नेपाल र वेस्ट इन्डिज पनि यो विश्वकपमा छनोट भएका […]
पूरा पढ्नुहोस्
एसएमएस फ्रेन्डसिप कप : उपाधिका निम्ति गुजरात र नेपाल भिड्दै
भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका निम्ति आज नेपाली क्रिकेट टिम र गुजरात क्रिकेट एसोसियसनबिच प्रतिस्पर्धा हुँदै छ । यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेको हो । गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा आएको हो । त्रिकोणात्मक शृङ्खलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा […]
पूरा पढ्नुहोस्
आयरल्यान्ड ‘ए’ १ सय ५७ रनमा अल आउट, ऐरीले ह्याट्रिकसहित ४ विकेट लिए
तीन खेलकाे एकदिवसीय क्रिकेट शृङ्खलाकाे पहिलाे खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ टाेलीलाई १ सय ५८ रनकाे लक्ष्य दिएकाे छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेकाे आयरल्यान्ड ‘ए’ ३८ ओभर ३ बलमा १ सय ५७ रनमा अल आउट भयाे । आयरल्यान्ड ‘ए’ का केड कारमाइकलले सबैभन्दा धेरै ५१ रन बनाए । यस्तै […]
पूरा पढ्नुहोस्



















