खेलकुद

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि

सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाले यो  तेश्रो पटक  विश्वकप फुटबलको उपाधि जित्न सफल भएको छ।कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । टाइब्रेकरमा पहिलो पेनाल्टी फ्रान्सका केलियन एम्बाप्पेले गोलमा परिणत गरे।त्यसपछि अर्जेन्टिनाका लियोनेल मेस्सीले गाेल गरे।अर्जेन्टिनाको दोस्रो पेनाल्टी पाउलो डिबालाले गोलमा परिणत […]

पूरा पढ्नुहोस्

विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को खेल्दै

फिफा विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को खेल्दैछन् । खेल कतारको अल बायत मैदानमा आज राति पौने १ बजे सुरु हुनेछ । फ्रान्स विश्व कप फुटबलको साविक विजेता हो । यो खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराएर अर्जेन्टिना उपाधि नजिक पुगिसकेको छ । […]

पूरा पढ्नुहोस्

विश्वकप फुटबल : पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दै

कतारमा चलिरहेको फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दैछन् । यी दुई देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले पाँच पटकको विश्व विजेता ब्राजिललाई हराएर सेमिफाइलनको यात्रा तय गरेका हुन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी दुई पटकसम्म विश्वकपको उपाधि जितेको […]

पूरा पढ्नुहोस्

विश्वकप फुटबलमा पोर्चुगलका रामोसको ह्याट्रिक

स्विट्जरल्याण्डलाई फराकिलो गोलले हराउँदै पोर्चुगल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलको कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको पोर्चुगलले स्विट्जरल्याण्डलाई ६–१ गोलले हरायो । पोर्चुगलका फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक गरे । २१ वर्षीय रामोसले खेलको पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे । उनी कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी […]

पूरा पढ्नुहोस्

विश्व कप फुटबलमा आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दै

फिफा विश्व कप फुटबलमा आज अन्तिम–१६ का अन्तिम दुई वटा खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्डबीच खेल हुनेछ । आजको पहिलो खेलमा मोरक्को र स्पेन नेपाली समय अनुसार राति पौने ९ बजे खेल्नेछन् । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेताका रुपमा अन्तिम–१६ मा पुगेको हो । […]

पूरा पढ्नुहोस्

विश्वकप फुटबल : आजबाट नकआउट चरणका खेल सुरू

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबारबाट नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । शनिबार चरणका दुई खेलहरु हुनेछन् । शनिबार राति पौने ९ बजे सुरु हुने खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्ने छन् । नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । दुवै […]

पूरा पढ्नुहोस्

विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै : समूह ‘ए’ र ‘बी’ बाट अन्तिम १६ मा पुग्ने टोलीको टुङ्गो लाग्ने

फिफा विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज समूह ‘ए’ र समूह ‘बी’ का दुई/दुई खेल हुनेछन् । आज हुने पहिलो खेलमा समूह ‘ए’ मा रहेका इक्वेडर र सेनेगल तथा नेदरल्यान्ड्स र कतार खेल्दैछन् । यी दुई खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजेदेखि सुरु हुनेछन् । यो खेलबाट समूह ‘ए’ बाट अन्तिम […]

पूरा पढ्नुहोस्

दोस्रो एकदिवसीयमा यूएईले नेपाललाई दियो १ सय ९२ रनको लक्ष्य

दोस्रो एकदिवसीय क्रिकेटमा यूएईले नेपाललाई १ सय ९२ रनको लक्ष्य दिएको छ । किर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४३ ओभर २ बलमा १ सय ९१ रनमा अलआउट भयो । यूएईका मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतक बनाए । यस्तै अलिशन शराफुले ३५ रन जोड्दा भ्रित्य अरबिन्दले २५ रन जोडे । नेपालका सोमपाल […]

पूरा पढ्नुहोस्

विश्वकपको मुखैमा इंल्याण्डलाई अर्को झट्का, चिलवेल घाइते

कतार विश्वकप आउन दुई साताको समय मात्र बाँकी छँदा इंल्याण्डलाई एकपछि अर्को झट्का लागेको छ। समूह बी मा रहेको इल्याण्डका खेलाडी एकपछि अर्को गर्दै घाइते भएपछि तनावमा परेको छ। पछिल्लो समय डिफेन्डर वेन चिलवेल घाइते भएपछि इल्याण्डलाई अर्को झट्का लागेको हो। च्याम्पिन्स लिग अन्तर्गत बुधबार राति डिनामो ग्रेवसँगको खेलमा तिघ्रा चोटका लागि विश्वकप गुमाउने भएको चेल्सीले […]

पूरा पढ्नुहोस्

सकियो नवौँ राष्ट्रिय खेलकुद, १ सय ७२ स्वर्णसहित आर्मी क्लबको वर्चस्व

नवौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा नेपाल आर्मी क्लबको वर्चस्व कायम गरेकाे छ । आर्मीले १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य गरी ३ सय ७१ पदकसहित टिम च्याम्पियन बन्दै ट्रफीसमेत उचालेको छ । दोस्रो स्थानमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य गरी २ सय १९ […]

पूरा पढ्नुहोस्