Author: Ugin Khabar
देशभरका शिक्षकहरूले आजदेखि काठमाडौँमा शैक्षिक सडक आन्दोलन गर्ने
देशभरका शिक्षकहरूले आजदेखि काठमाडौँमा शैक्षिक सडक आन्दोलन गर्ने भएका छन् । माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् । आन्दोलनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न मागसहित आन्दोलन थालिएको बताए। आज […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री के.पी. शर्मा ओली र थाइल्याण्डको प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच भेटवार्ता
थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओली र थाइल्याण्डको प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् । त्यसअघि थाइल्याण्डको सरकारी भवनमा […]
पूरा पढ्नुहोस्
काठमाडौं वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा
काठमाडौं उपत्यकामा आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा छ । मंगलबार प्रदूषणको दृष्टिले विश्वकै पहिलो स्थानमा रहेको नेपाल आज दोस्रो स्थानमा ओर्लिएको हो । ‘एयर क्वालिटी इन्डेक्स’ले आज काठमाडौं उपत्यकाको वायु प्रदूषणमा विश्वको दोस्रो स्थानमा देखाएको हो । इन्डेक्सका अनुसार आज बिहानको मापन अनुसार काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २ सय ६८ छ […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराको निधन
प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराको निधन भएको छ । मंगलबार काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहान श्रेष्ठका अनुसार बोहरा घाँटीको समस्याबाट लामो समयदेखि पीडित थिए । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी उनी पूर्वमन्त्री समेत हुन् । उनले गत आम […]
पूरा पढ्नुहोस्
आज सुन मूल्य तोलाको १ लाख ७९ हजार ७ सय बढ्यो
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका चार दिनदेखि पहेँलो धातुको मूल्य बढिरहेको छ । सोमबार प्रतितोला एक लाख ७७ हजार ९ सयमा कारोबार भएको सुन आज तोलामा एक हजार ८ सय रुपैयाँले बढेर एक लाख ७९ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले […]
पूरा पढ्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज देखि दैनिक १८ घन्टा सञ्चालनमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज देखि दैनिक १८ घन्टा सञ्चालनमा आउदैछ । कात्तिक २३ गतेदेखि मर्मतका लागि १४ घन्टा चलाइएको विमानस्थल आजदेखि १८ घन्टा सञ्चालन हुने भएको हो । अब विमानस्थल बिहान ६ बजे खुल्नेछ भने राति १२ बजे बन्द हुनेछ । यसअघि विमानस्थलको सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म रहेको थियो । सञ्चालन […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री के.पी. शर्मा ओली आज थाइल्याण्ड जाने
प्रधानमन्त्री के.पी. शर्मा ओली आज मंगलबार मित्र राष्ट्र थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । आोली औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेक को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैंकक तर्फ प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली दिउँसो साढे एक बजे थाइ एयरलाइन्सबाट बैंकक तर्फ […]
पूरा पढ्नुहोस्
नेपालगञ्जमा आज धुमधामले ईद पर्व मनाइयो
बाँकेमा इस्लाम धर्मावलम्बीले धुमधामका साथ ईद उल फित्र पर्व मनाएका छन् । नेपालगञ्जमा आज बिहान सामूहिक रुपमा नमाज पढिएको छ । विपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढिएको हो । इदगाहभित्र ठाउँ नपुगेर बाहिर सडकमै बसेर पनि नमाज पढिएको थियो । सो अवसरमा एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिएको थियो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ […]
पूरा पढ्नुहोस्
सुनको मूल्य आज पनि उच्च , प्रतितोला कतिमा कारोबार हुँदैछ ?
सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा १ हजार १ सय रुपैयाँले बढेर सोमबार सुनको मूल्य तोलामा १ लाख ७७ हजार ९ सय रुपैयाँमा कायम भएको हो । नेपाल सुनचाँदी महासंघले सुनको मूल्य आजसम्मकै उच्च भएको जनाएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८ सय रुपैयाँमा […]
पूरा पढ्नुहोस्
एमालेले आज देशभर सचेतना जागरण सभा गर्ने
सत्तारुढ दल नेकपा एमालेले आज देशभर सचेतना जागरण सभा गर्दैछ । यसअघि नै पार्टीले निर्धारण गरेको कार्यक्रमअनुसार जागरणसभा गर्दैछ । एमालेले ११ चैतदेखि ३० चैतसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी गतिविधिविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम गरिरहेको छ । पूर्वराजाका समर्थकहरूले अवाञ्छित गतिविधि बढाएपछि एमालेले जागरणसभा गर्ने निर्णय गरेको हो । सोही अनुसार आज ७७ वटै जिल्लामा […]
पूरा पढ्नुहोस्



















