Author: Ugin Khabar

समाजवादी मोर्चाको बैठक आलोकनगरमा सुरु, माधव नेपाल गएनन्

समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको छ। यही १५ गते काठमाडौँमा हुन लागेको विरोध सभाको तयारीका लागि बैठक बसेको मोर्चाका नेता गङ्गानारायण श्रेष्ठले जानकारी दिए। यसअघि चैत २४ गते जनकपुरमा गर्ने भनिएको विरोध सभा स्थगित भएको छ। मोर्चाले भोलि बिहान बौद्धिक वर्गसँग अन्तक्रिर्याको कार्यक्रम राखेको छ। फागुन २७ गते बसेको मोर्चाको […]

पूरा पढ्नुहोस्

प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । सन् १९३३ को मार्च १ मा भारतको गुवाहाटी टकौबारीको पुलिस रिजर्भमा बुबा प्रेमबहादुर र आमा पवित्राका सन्तानका रूपमा जन्मिएका क्षेत्रीको ९३ वर्षको उमेरमा गएराति निधन भएको हो । गुवाहाटीको मरिखालीमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको नेपालीभाषी भारतीय साहित्यकार रूद्र बरालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । […]

पूरा पढ्नुहोस्

मन्त्री अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक स्थगित

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधवारको बैठकमा मन्त्री अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । सभामुख देवराज घिमिरेले बैठकको प्रारम्भ भएको जानकारी गराए लगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले मन्त्री उपस्थित नभएको ध्यानाकर्षण गराएका थिए । उनले प्रतिनिधि सभा बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै […]

पूरा पढ्नुहोस्

युगाण्डामा जारी महिला अन्तराष्ट्रिय महिला क्रिकेट श्रृंखलामा आज नेपाल र नामिबिया भिड्दै

युगाण्डामा जारी महिला अन्तराष्ट्रिय महिला क्रिकेट श्रृंखलामा आज नेपाल र नामिबिया भिड्नेछन् । खेल नेपाली समय अनुसार दिउसो पौने एक बजे शुुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग हारेको नेपाल आजको खेल जित्दै बदला लिने प्रयासमा छ । नामिबिया पनि आज नेपाललाई हराउँदै फाइनलमा स्थान बनाउने सुरमा रहेको छ । नेपालका लागि शीर्ष दुईमा रहँदै फाइनल […]

पूरा पढ्नुहोस्

प्रदेश र स्थानीय सरकार साथमा लिएर सरकार अघि बढ्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकार र स्थानीय सरकारलाई साथमा लिएर सङ्घीय सरकार अघि बढ्ने बताएका छन्।     सुदूरपश्चिम प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा उत्पन्न विविध अफ्ठेरा एवं व्यवधानका चुनौतीलाई सामना गर्न सबै प्रदेश सरकार र स्थानीय सरकारलाई साथमा लिएर अघि बढ्ने स्पष्ट पारे। उनले उद्यमशीलताको विकास गरी रोजगारीका अवसर […]

पूरा पढ्नुहोस्

वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दै

वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दैछन् ।खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुनेछ । यसअघि हिजोको खेलमा नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले हराएको थियो । यस्तै अस्ति भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले हङकङलाई हराएको थियो । शृङ्खलामा नेपाल, युगान्डा, नामिबिया र हङकङ […]

पूरा पढ्नुहोस्

आजको राशिफल – Today’s Horoscope

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन्। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। […]

पूरा पढ्नुहोस्

माओवादीको एक महिने मधेश जागरण अभियान स्थगित

राजावादीहरुको सक्रियता बढेपछि माओवादीको हुलाकी राजमार्ग केन्द्रित तराई/मधेश जागरण अभियान स्थगित भएको छ । झापाको कचनकबलबाट फागुन १२ देखि शुरू भएको जागरण अभियान रौतहटबाट बाराको सिम्रौनगढ नगरपालिका प्रवेश गर्ने कार्यक्रम थियो । तर सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध गतिविधि गरेर अराजकता मच्चाउन खोजेको देखिएपछि त्यसको प्रतिवाद गर्न अभियान स्थगित गरेको माओवादीका नेताहरुले बताएका छन् ।

पूरा पढ्नुहोस्

भोलि वर्षा गराउने नयाँ प्रणाली भित्रिँदै, चैत १ गतेसम्म हावाहुरी, चट्याङ र केही ठाउँमा असिनाको जोखिम

भोलि वर्षा र हिमपात गराउने नयाँ प्रणाली भित्रिने मौसमविद्हरूले अनुमान गरेका छन् । देशको पश्चिमी भेगबाट भित्रिने प्रणालीले सुदूरपश्चिम, कर्णाली हुँदै पूर्वी भू–भागसम्म बदली गराउने सम्भावना रहेको मौसमविद् धर्मराज उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात गराउने तथा बाँकी भू–भागको पनि केही ठाउँमा वर्षासहित हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । चैत १ गतेसम्म […]

पूरा पढ्नुहोस्

आजको राशिफल – Today’s Horoscope

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थिति अनुकूल हुनेछ र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। व्यापारमा पनि सामान्य फाइदा […]

पूरा पढ्नुहोस्