Author: Ugin Khabar
देश बनाउने अभिभारा हाम्राे पार्टीले पूरा गर्छ : अध्यक्ष नेपाल
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले देश निर्माण गर्ने अभिभारा पूरा गर्ने बताउनुभएको छ । उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गर्न केन्द्रीय कार्यालयमा आज बिहीवार आयोजित समारोहमा अध्यक्ष नेपालले आफ्नो दलमा इमानदार कम्युनिस्ट समर्पित रहेकाले उनीहरूसँग भएको क्रान्तिकारी विद्रोही चेतले समाज परिवर्तन हुने बताउनुभयो । क्रान्तिकारी बाटोबाट विचलित भएको नेकपा […]
पूरा पढ्नुहोस्
पोखरामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मसाल जुलुस
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थीहरुले पोखरामा आज मसाल जुलुस निकालेका छन्। इन्धनको मूल्यवृछि फिर्ता हुनुपर्ने माग राख्दै उनीहरुले वि’रोध प्रदर्शनसहित मसाल जु’लुस निकालेका हुन्। पोखराको सभागृह अगाडीबाट साझको ६ बजे सुरु भएको म’साल जु’लुस न्युरोडमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनका क्रममा नेकपाका कार्यकर्ताले मुल्यबृद्धी तत्काल […]
पूरा पढ्नुहोस्
आजदेखि सुकुम्बासीको जग्गा नापिने
चितवन, २० माघ जिल्लाका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो । आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधबार प्रशिक्षण दिएको थियो । आयोगका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीनाका अनुसार भरतपुरका छ वडा, कालिका र […]
पूरा पढ्नुहोस्
विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले सम्मान गर्ने
सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले आउँदो फागुन १० गतेभित्र आवेदन दिनसक्ने छन् । […]
पूरा पढ्नुहोस्
आज र भोलि वर्षा र हिमपातको सम्भावना, आइतवारदेखि मौसम खुल्दै जाने
आज देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशकका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । केहीबेर पछि यी प्रदेशका केही ठाउँमा पानी पर्न थाल्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँकाअनुसार आज अन्य प्रदेशमा पनि पानी पर्ने सम्भावना छ । काठमाण्डौमा बेलुका पानी पर्ने अनुमान गरिएको छ […]
पूरा पढ्नुहोस्
थपिए ३ हजार ६३७ संक्रमित, ७ हजार ५५५ संक्रमणमुक्त, १२ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६३७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर एन्टिजेन र पीसीआर विधिबाट ११ हजार ५८२ नमूना परीक्षण गर्दा ३ हजार ६३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार देशभरबाट ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् । अहिले देशभर कोरोनाका सक्रिय […]
पूरा पढ्नुहोस्
त्रिवि अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने
त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि क्रमिक रूपमा सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज बुधवार सूचना निकालेर कारोना सङ्क्रमण जोखिमका कारण स्थगित भएका परीक्षा सुरु गर्ने जानकारी गराएको हो । कार्यालयले विभिन्न तहको परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ । यसअघि त्रिविले कोभिड–१९ कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण परीक्षा […]
पूरा पढ्नुहोस्
जेठ ४ भित्रै स्थानीय तहको चुनाव हुनुपर्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव जेठ ४ गतेभित्रै हुनुपर्ने बताउनुभएको छ । आज बुधवार भक्तपुरको गठ्ठाघरमा रहेको एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै स्थानीय तहको चुनाव हुनुपर्ने बताउनुभएको हो । सरकार संविधान कार्यान्वयन, सङ्घीयताको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासमा लाग्नुभन्दा सत्ता स्वार्थमा केन्द्रित रहेको […]
पूरा पढ्नुहोस्
मूल्यवृद्धि फिर्ता गर्न अनेरास्ववियु वीरेन्द्र बहुमुखी क्याम्पस कमिटीको माग
अनेरास्ववियु वीरेन्द्र बहुमुखी क्याम्पस कमिटीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ । क्याम्पस कमिटीका अध्यक्ष सुदिप पौडेलद्वारा जारी विज्ञप्तिमा उपभोग्य खद्यान्न, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले नेपाली जनताको जनजीविका, शैक्षिक जगतमा प्रत्यक्ष ढाड सेक्ने काम भैरहेको उल्लेख छ । दैनिक आवश्यक उपभोग्य वस्तु मूल्य तुरुन्त समायोजन, कालोबजारी अन्त्य, पेट्रोलियम पदर्थाको मूल्य वृद्धि […]
पूरा पढ्नुहोस्
भरतपुरमा भूमिको निस्सा वितरण
चितवनको भरतपुर महानगरमा लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगर १४ शिवनगर वडा कार्यालय परिसरबाट निस्सा वितरण सुरु गरिएको हो । भरतपुर महानगरकी प्रमुख रेनु दाहाल, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, वडा नं १४ का अध्यक्षसहितको टोलीले निस्सा वितरण गर्नुभयो । पुर्जा वितरणको […]
पूरा पढ्नुहोस्



















