Banner
प्रतिनिधि सभा : उपसभामुख चयनका लागि आज मनोनयन
असार ३० प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज मनोनयन दर्ता गरिँदै छ। २०७६ सालदेखि खाली उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुँदै छ। त्यसअघि आज उपसभामुखका उम्मेदवारले उम्मेदवारी दिने भएका हुन्। बुधबार आयोजित प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख चयनका लागि निर्वाचन मिति घोषणासँगै कार्यतालिका सार्वजनिक गरिसकेका छन्। जसअनुसार उपसभामुखको निर्वाचन प्रक्रिया बिहीबार बिहान ११ […]
पूरा पढ्नुहोस्
सीसीटीभी फुटेजबारे जानकारी लिन विशेष समितिद्वारा अर्थ मन्त्रालयकाे निरीक्षण
निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बिचौलिया सामेल गराएको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ । आज दिउँसाे अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सीसीटीभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो । त्यहाँको कार्यकक्षमा जडान गरिएको सीसीटीभीको संरचना, कन्ट्रोल मेकानिज्मसहितका विषयमा प्राविधिकहरुसँग […]
पूरा पढ्नुहोस्
गठबन्धन कायम राख्नुपर्ने काङग्रेसको निर्णय
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा आउँदाे दिनमा पालिका चुनावकाे नतिजालाई ध्यानमा राखेर गठबन्धन कायम गर्नुपर्ने माग उठेको छ । बुधवार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले यस्तो धारणा राखेका हुन् । पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले भाेलि बाँकी केन्द्रीय सदस्य र पदाधिकारीले बोलेपछि पार्टीले निष्कर्ष निकाल्ने बताउनु भयो । उहाँले जनाधारलाई मध्यनजर राखेर गठबन्धनलाई अघि […]
पूरा पढ्नुहोस्
आदिकवि भानुभक्तको २०९ औँ जन्मजयन्ती मनाइँदै
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती आज बुधवार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा–भाषी धेरै रहेका ठाउँमा पनि मनाइन्छ । आज काठमाण्डाैकाे रानीपोखरी अगाडि रहेको भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले नेपाली भाषामा […]
पूरा पढ्नुहोस्
गुरु पूर्णिमा मनाइँदै
आज गुरु पूर्णिमा । असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा मनाइन्छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष डाक्टर रामचन्द्र गौतमले बताउनुभयो । […]
पूरा पढ्नुहोस्
उपेन्द्रमा पदको लोभ देखियो : बाबुराम भट्टराई
जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाउनुभएको छ । अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका यादवले लागि एकलौटी र स्वेच्छाचारी ढङ्गबाट पार्टीका गतिविधिहरू गरेको आरोप लगाउनुभएको हो । आज मङ्गलवार काठमाण्डाैमा आयोजित केन्द्रीय कार्यसमितिको विस्तारित बैठकलाई सम्बोधन […]
पूरा पढ्नुहोस्
विप्लव निकट विद्यार्थी संगठनद्वारा शुल्क वृद्धि खारेज गर्न माग
नेत्र विक्रम चन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) चितवनले प्यावसनले शूल्क वृद्धि गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला ईन्चार्ज सुदिप पौडेलले आज (मंगलबार) एक विज्ञप्ती जारी गर्दै वृद्धि भएको शुल्क तत्काल खारेज गर्न माग गर्नुभएको छ । शूल्क वृद्धि ७२ घण्टाभित्र खारेज गर्न जोडदार माग गरिएको छ । प्यावसन चितवनले असार […]
पूरा पढ्नुहोस्
भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको छ : मेयर रेनु दाहाल
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको बताउनु भएको छ । भरतपुर महानगरपालिकाका दुई वटा सामुदायिक विद्यालयलाई बस हस्तान्रण कार्यक्रममा मेयर दाहालले विगत ५ वर्षमा लक्ष्यभन्दा बढी शिक्षामा विकास भएको बताउनु भयो । पूर्वाधारभित्रको पूर्वाधार शिक्षा भएकाले सामुदायिक विद्यालयहरुको गुणस्तर अभिवृद्धिको लागि महानगरले विभिन्न कार्यक्रमहरु गरी सामुदायिक विद्यालयतर्फ आर्कषण […]
पूरा पढ्नुहोस्
भरतपुर महानगरपालिका भित्रका जेष्ठ पत्रकारलाई निवृतिभरण प्रदान
चितवन, असार २८ नेपाल पत्रकार महासंघ चितवन शाखाले भरतपुर महानगरपालिका भित्रका जेष्ठ पत्रकारलाई निवृतिभरण प्रदान गरेको छ । भरतपुर महानगरपालिका र नेपाल पत्रकार महासंघको साझेदारीमा जेष्ठ पत्रकारलाई सम्मान स्वरुप मासिक भत्ता वितरण सुरु गरिएको हो । पत्रकार महासंघ चितवनले ६० वर्षमाथिका पत्रकारलाई मासिक ४ हजार रुपैयाँका दरले निवृत्तिभरण वितरण गरेको हो । महानगरले निवृत्तिभरण वितरणका […]
पूरा पढ्नुहोस्
जसपाको बाबुराम भट्टराई पक्षकाे केन्द्रीय समिति विस्तारित बैठक बस्दै
आज जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक बस्दैछ । बाबुराम पक्षले असार २८ र २९ गते काठमाण्डौमा बैठक बोलाएको हो । अर्का अध्यक्ष यादवले भने असार २९ र ३० गते वीरगञ्जमा बैठक बोलाएका छन् । पछिल्लो समय पार्टीका द्वय अध्यक्ष यादव र भट्टराई पक्षबीच तालमेल नमिल्दा सहमतिमा पार्टीबाट अलग हुने निर्णयमा नेताहरु […]
पूरा पढ्नुहोस्



















