Banner
माओवादी केन्द्रबाट नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रम आज सकिने
नेकपा माओवादी केन्द्रबाट नवनिर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखको अभिमुखीकरण कार्यक्रम अर्थात प्रशिक्षण कार्यक्रम आज सकिने भएको छ । गत बुधबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम आज बेलुका सकिने भएको हो । बिहीबारको प्रशिक्षण कार्यक्रमलाई अर्थ मन्त्री जनार्दन शर्माले सम्बोधन गर्ने भएका छन् । मन्त्री शर्माले आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रमका विषयमा राख्ने भएका छन् […]
पूरा पढ्नुहोस्
दुई प्रदेशका केही स्थानमा मध्यम वर्षा
जेठ १९, प्रदेश १ र मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन चट्याङसहित वर्षा भइरहेको छ। हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय […]
पूरा पढ्नुहोस्
कांग्रेसलाई पनि एमालेलाई जस्तै ठेगान लगाउनु नपरोस् : अध्यक्ष दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई पनि एमालेको जस्तै ठेगान लगाउनु नपरोस् भन्नुभएको छ । बुधबार पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि राखेको प्रशिक्षणका क्रममा अध्यक्ष दाहालले यस्तो चेतावनी दिनुभएको हो । उहाँले एमालेले अहंकार बढाउँदा आफूहरुले ठेगान लगाइदिएको र फेरि कांग्रेसलाई पनि त्यसैगरी ठेगान लगाइदिने चेतावनी दिनुभयो । अध्यक्ष दाहालले आफूहरुले गठबन्धन कायम […]
पूरा पढ्नुहोस्
मेयर साहलाई प्रधानमन्त्रीकाे आश्वासन : कामपाको समस्या समाधानमा सहयोग रहन्छ
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डाै महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ । काठमाण्डाै महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहसँगको भेटका क्रममा आज बुधवार प्रधानमन्त्री देउवाले महानगरको राम्रो कामका लागि आफ्नो पार्टी र सरकारको समेत पूर्ण सहयोग रहने बताउनुभएको हो । भेटमा प्रधानमन्त्रीले साहलाई कामपाको मेयरमा विजय भएकामा बधाईसमेत दिनुभयो । मेयर […]
पूरा पढ्नुहोस्
देशभर जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी
न्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले विद्युत् प्राधिकरणले देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटेका कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ । विद्युत् प्राधिकरणले विवादित पोलभाडाको निहुँमा देशको विभिन्न भागमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले इन्टरनेट सेवा प्रभावित भएको र थप मुख्य सहर र ठाउँहरूमा […]
पूरा पढ्नुहोस्
संसद बैठकमा आज पनि पनि बजेटमाथि सैद्धान्तिक छलफल
जेठ १८, सरकारले गत आइतबार संघीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेमाथि बुधबार पनि प्रतिनिधि सभामा छलफल हुँदैछ। मंगलबारदेखि प्रतिनिधि सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो र यो क्रम बुधबार पनि जारी रहने छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ। मंगलबारको छलफलमा सत्तापक्षका सांसदहरुले बजेटको […]
पूरा पढ्नुहोस्
जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै माओवादी
नेकपा (माओवादी केन्द्र) ले गएकाे वैशाखमा सम्पन्न पालिका सदस्य चुनावबाट निर्वाचित जनप्रतिनिधिलाई पालिकाबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । काठमाण्डौमा दुई दिनसम्म हुने कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट, कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन् । पार्टीका शीर्षनेता, पूर्वमन्त्री, पार्टीको विभिन्न विभागका […]
पूरा पढ्नुहोस्
मौसम बदली
देशका पहाडी क्षेत्रमा मौसम बदली भएको छ । अहिले प्रदेश-१ र गण्डकीका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा घाम लागेको छ । अहिले घाम लागे पनि मौसम फेरि बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । दिउँसो प्रदेश-१, […]
पूरा पढ्नुहोस्
श्रीमानले मलद्वारबाट लौरो छिराएर यातना दिएका माझीको उपचारको क्रममा मृत्यु
श्रीमानबाट शारीरिक यातना पाएकी एक महिलाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। चितवनको खैरहनी नगरपालिका–१० की माझी गत बिहीबार साँझ श्रीमानबाट कुटिएकी थिइन्। श्रीमानले उनको मलद्वारबाट लौरो छिराएर यातना दिएका थिए। उपचार संलग्न डाक्टरका अनुसार मलद्वारबाट लौरो घुसाउँदा माझीको यौनाङ्ग र मलद्वारबीचको भाग च्यातिएको थियो। श्रीमानको कुटाईबाट माझीको कम्मरको हड्डी पनि भाँचिएको थियो। स्थानीयबासिन्दाले […]
पूरा पढ्नुहोस्
आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल हुने
प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल हुने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आज, भोलि र पर्सि बजेटमाथि सैद्धान्तिक छलफल हुनेछ । बैठकमा अर्थमन्त्री जनार्द्धन शर्माले बजेटमाथि उठेका प्रश्नको जवाफ दिनु हुनेछ । प्रमुख प्रतिपक्षी दल एमालेले बजेटको विरोध गर्दै आएको छ । बजेट नागरिकमुखी नभएर […]
पूरा पढ्नुहोस्



















