Banner

पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि विमानस्थल अवरुद्ध

तेलको ट्याङकर पल्टिएपछि पोखरा विमानस्थलमा उडान-अवतरण अवरुद्ध भएको छ । बिहान ८ बजेदेखि उडान-अवतरण ठप्प भएको विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिनुभयो । उहाँकाअनुसार बिहान जहाजमा तेल भर्न गएको ट्याङकर पल्टिएको हो । पल्टिएको ट्याङ्कर उठाउने काम भइरहेको छ । यसलाई हटाएपछि उडान-अवरतण सुरु हुने उहाँले बताउनुभयो  ।  ट्याङ्कर उठाउन क्रेनको प्रयोग गरिएको छ ।

पूरा पढ्नुहोस्

आज  वाग्मती र गण्डकी प्रदेशसहित अन्य केही ठाउँमा पानी पर्ने

अहिले वाग्मती प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । प्रदेश १, वाग्मती , गण्डकी र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । आज दिउँसो वाग्मती र गण्डकी प्रदेशसहित अन्य केही ठाउँमा मेघगर्जन, चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । नेपालमा अहिले स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा […]

पूरा पढ्नुहोस्

तारा एयरको दुर्घटनाग्रस्त जहाज भेटियो

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेकोले त्यसतर्फ सेनाहरू गएको बताएका छन्। उनकाअनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो। लष्अ तारा […]

पूरा पढ्नुहोस्

बजेटबारे सांसदहरुको प्रतिक्रिया : सत्ता पक्षबाट बचाउ, विपक्षबाट आलोचना

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले आ।व। २०७९÷८० को बजेटमा रुपान्तरकारी ढंगका योजना आउन नसकेको बताएका छन् । संसदमा आ।व। २०७९र८० को बजेट पेश भइसकेपछि संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष भट्टराईले रुपान्तरणकारी ढंगका योजनाहरु आउन नसकेको बताएका हुन् । उनले ६८ वर्षमा वृद्ध भत्ता दिने घोषणाको विरोध […]

पूरा पढ्नुहोस्

एमालेको प्रतिक्रिया : चुनावी सरकारले हावादारी बजेट ल्यायो

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुनावी सरकारले आफ्नो प्राथमिकता नबुझेको बताएका छन् । यो सरकारको म्याद पाँच महिनाको भए पनि उसले ‘स्वर्ग पुर्‍याउने’ कुरा बजेटमा गरिएको पौडेलले बताए । ‘पाँच महिना समय बाँकी भएको सरकारले दीर्घकालीन महत्वका योजनाको कुरा गरेको छ । स्वर्ग बनाइदिन्छु भनेर हावादारी कुरा गरेको छ’, पौडेलले भने । यो […]

पूरा पढ्नुहोस्

आउँदो वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट विनियोजन

सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड तथा प्रदेश र पालिकामा वित्तीय समानीकरण अनुदानअन्तर्गत चार खर्ब २९ अर्ब रुपैयाँ विनियोजन […]

पूरा पढ्नुहोस्

आर्थिक वर्ष २०७९/०८० को बजेट आज

सरकारले आगामी आर्थिक वर्ष २०७९र८० को बजेट आइतबार दिउँसो ४ बजे प्रस्तुत गर्दैछ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् । बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद् भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् । सभामुख सापकोटाले […]

पूरा पढ्नुहोस्

आज गणतन्त्र दिवस

राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको […]

पूरा पढ्नुहोस्

महँगीले जनजीवन अस्तव्यस्त बनायो, जसरी पनि घटाउनुपर्छ : प्रचण्ड

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महँगीले जनजीवन अस्तव्यस्त बनाउन थालेकाले जसरी पनि यसलाई घटाउनुपर्ने बताउनुभएको छ । संसदमा बोल्दै उहाँले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर र हटाएर भए पनि मूल्यवृद्धि रोक्नुपर्ने बताउनुभयो । कोरोनाको कारणले सिर्जित परिस्थिति, अर्थतन्त्र, अन्तर्राष्ट्रिय राजनीतिमा देखा परेको नयाँ परिस्थिति र युद्धहरूका कारण विश्वभर नै मूल्य बढेको तर सरकारले यसलाई […]

पूरा पढ्नुहोस्

चुनावमा धाँधली भएको छैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले छिटपुट घटनालाई लिएर चुनावमाथि निष्पक्षका प्रश्न उठाउन नमिल्ने बताउनुभएको छ । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै देउवाले चुनावमा धाँधली भएको भन्ने हल्लामा सत्यता नभएको बताउनुभएको हो । एमालेले चुनावमा धाँधली भयो भनेर आरोप लगाइरहेको अवस्थामा प्रधानमन्त्री देउवाले भने चुनाव शान्तिपूर्ण र निष्पक्ष भएको दाबी गर्दै छिटपुट घटनालाई लिएर समग्रमा धाँधली भयो भन्न […]

पूरा पढ्नुहोस्