Banner
देशभर निर्विरोधसहित १६ पालिकाको नतिजा सार्वजनिक
पालिका चुनावमा निर्विरोध भएकासहित १६ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमालेले ६, कांग्रेसले ६, एकीकृत समाजवादीले दुई र नेकपा माओवादी केन्द्रले २ पालिकामा जित हासिल गरेका छन् । एमाले : १. मनाङ ङिस्याङ गाउँपालिका २. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ३. मनाङको चामे गाउँपालिका ४. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) ५. वरागुङ्ग मुक्ती […]
पूरा पढ्नुहोस्
चितवनको इच्छाकामना–२ मा एमालेको प्यानलै विजयी,अध्यक्षमा पञ्च बहादुर चेपाङ
चितवनको इच्छाकामना २ को वडाध्यक्षमा नेकपा एमालेका पञ्च बहादुर चेपाङ विजयी हुनुभएको छ । गठबन्धनका उमेद्वार माओवादी केन्द्रका प्रकाश बुढाथोकीलाई १६९ मतले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । चेपाङले ६८३ र बुढाथोकीले ५१४ मत प्राप्त गर्नुभयो । यसअघि पनि प्रकाश बुढाथोकीलाई पराजित गर्दै पञ्च बहादुर चेपाङ वडाध्यक्षमा विजयी हुनुभएको थियो । यसैबिच वडा सदस्यहरुमा […]
पूरा पढ्नुहोस्
पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो
सरकारले पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्राेलियम पदार्थकाे भाउ बढाएकाे हाे । आज रातिदेखि १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेकाे छ । त्यस्तै डिजल र मट्टीतेलको मूल्य […]
पूरा पढ्नुहोस्
भरतपुर महानगरको मतगणना विहान ९ बजेदेखि सुरु हुने
भरतपुर महानगरको मतगणना विहान ९ बजेदेखि सुरु हुने भएको छ । वडा नम्बर १ बाट मतगणना सुरु गर्ने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले एक घण्टा अगावै उम्मेदवारहरुका प्रतिनिधिलाई मतगणना गर्ने स्थानमा आउन अनुरोध गरिएको बताउनुभयो । सर्वदलीय बैठकले मतगणना शनिबार बिहान सुरु गर्ने निर्णय गरेको थियो ।मतगणना सुरु गर्ने समय […]
पूरा पढ्नुहोस्
मतदानपछि फर्किंदै गर्दा एक वृद्धको मृत्यु
३० वैशाख, बैतडी । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए । आज बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर उनी बेहोस भएका थिए । उनलाई उपचारका लागि लैजाँदै गर्दा […]
पूरा पढ्नुहोस्
देशभर सबै ठाउँमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान चल्दै : निर्वाचन आयोग
देशभरका पालिकामा जनप्रतिनिधि छान्नको लागि शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको छ । अघि ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको घुइँचो लागेको छ । अहिलेसम्म सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । मतदानमा वृद्ध वृद्धा, अशक्त, गर्भवती, […]
पूरा पढ्नुहोस्
प्रचण्डले पुलिस स्कुल शान्तिपुरबाट गरे पहिलो मतदान
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेका छन् । भरतपुर महानगरपालिका–१४ शिवनगरमा रहेको प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।उनले बिहान ७ बजे पहिलो मतदान गरेका हुन्। प्रचण्ड मतदानको दिनभन्दा दुई दिन अगाडि नै चितवन आएर बसेका थिए ।
पूरा पढ्नुहोस्
२४ घण्टामा ४ जनामा काेराेना सङ्क्रमण
पछिल्लो २४ घण्टामा चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार आठ सय १७ जनाको नमुना परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थप १८ जना निको भएसँगै अब नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ७३ जनामा झरेको छ । […]
पूरा पढ्नुहोस्
चितवनका अधिकाँस मतदानस्थलमा टेण्ट राखियो
चितवनमा मतदान केन्द्र निर्माणको काम धमाधम भैरहेको छ । अधिकाँस मतदान स्थलमा रहेका मतदान केन्द्रहरुमा टेण्टहरु टाँगिएका छन् । पानी पर्न सक्ने सम्भावना रहेकाले मतदान कार्य प्रभावित नहोस् भनेर टेण्टहरु राखिएका हुन् । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले मतदान केन्द्रहरुमा टेण्ट राख्न सुझाएका बताउनुभयो । उहाँका अनुसार अधिकाँस मतदान केन्द्रमा पानीबाट जोगिने गरी […]
पूरा पढ्नुहोस्
पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित ५ जना निलम्बित
नेपाली कांग्रेसले चितवनका पाँच जना कार्यकर्तालाई कारबाही गरेको छ । पार्टीको निर्णय विपरित चुनावमा लागेको भन्दै पूर्व पार्टीको केन्द्रीय कार्यालयले सांसद भिमबहादुर श्रेष्ठ लगायतका कार्यकर्तालाई कारबाही गरेको हो । कारबाहीमा पर्नेमा नेपाल तरुण दल चितवनका पुर्व अध्यक्ष शम्भु आर्याल, पूर्व सचिव आनन्द राउत, पार्टीका क्षेत्रीय प्रतिनिधि सुर्य बस्नेत र डा.केशव पौडेल रहनुभएको छ । उनीहरु […]
पूरा पढ्नुहोस्



















