Banner
देशभरका पाँच सय ३५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक
सात सय ५३ स्थानीय तहमध्ये बिहीबार बिहानसम्म देशभरका पाँच सय ३५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ। अहिलेसम्म सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अहिलेसम्म दुई सय ४३ स्थानीय तहमा कांग्रेसले प्रमुख जितेको छ भने ७५ स्थानीय तहमा अग्रता कायम गरिरहेको छ। एमालेले अहिलेसम्म एक सय ५५ स्थानीय तहको प्रमुख जितेको […]
पूरा पढ्नुहोस्
भरतपुर ७ को वडाध्यक्षमा नेकपा एसका राजेन्द्रमणि काफ्ले निर्वाचित
भरतपुर महानगरपालिका वडा नं.७ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेकपा ९एकीकृत समाजवादी० राजेन्द्रमणि काफ्ले निर्वाचित भएका छन्। उनले नेकपा एमालेका सनत कुमार लामिछानेलाई पराजित गरेका हुन्। यो सगै भरतपुरको अहिले सम्म ७ वार्डको मतगणना सकिएको छ । अहिले सम्म नेपाली कांग्रेसले वडा न. १ ,२ ४, ५ र ६ गरेर ५ वटा वार्ड जितेको छ भने […]
पूरा पढ्नुहोस्
भरतपुर महानगरको मेयरमा रेनु दाहालले मतान्तर बढाउँदै
भरतपुर महानगरको मेयरमा रेनु दाहालले मतान्तर बढाउँदै लैजानुभएको छ । जारी मतगणनाका क्रममा मेयर उम्मेदवार रेनुले २ हजार २ सय ६७ मतान्तरले अग्रता लिनुभएको छ । महानगरको ७ र ८ नम्बर वडाको मतगणना जारी रहंदा दाहालले ११ हजार ९ सय ६६ मत ल्याउनुभएको छ । दाहाल सत्तागठबन्धनको उम्मेदवार हुनुहुन्छ । एमालेका तर्फबाट मेयर उम्मेदवार विजय […]
पूरा पढ्नुहोस्
भरतपुरमा रेनु दाहाल १६ सय १७ मतले अगाडि
भरतपुर महानगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार कृष्णलाल श्रेष्ठले विजयी भएका छन् । श्रेष्ठले एमालेका उम्मेदवार डोलनाथ अधिकारी लाई हराएका हुन् । यस वार्डमा ७९२३ मतदाता रहे पनि ५६२३ मत खसेको थियो । यो सगै भरतपुरको वडा नम्बर ६ मतगणना सकिएर ७ नम्बर वडाको शुरु भएको छ । अहिले सम्म कांग्रेसले […]
पूरा पढ्नुहोस्
४०४ स्थानीय तहको नतिजा
स्थानीय तह निर्वाचनको मतगणनाको नजिता आउने क्रम जारी छ । अहिलेसम्म देशभरका चार सय ४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। चार सय ४ स्थानीय तहको अन्तिम नजिता सार्वजनिक हुँदा कांग्रेस सबैभन्दा धेरै पालिका जित्दै अग्र स्थानमा छ। कांग्रेसले अहिलेसम्म १८२ स्थानीय तहको प्रमुख जितेको छ भने १ सय २९ स्थानीय तहमा अग्रता कायम […]
पूरा पढ्नुहोस्
६ महानगरपालिकाको अपडेट स् कुन महानगरमा को अगाडी ?
देशभरका ६ महानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनले अधिकांशमा अग्रता लिएको छ । पछिल्लो मत परिणामअनुसार ५ महानगरमा गठबन्धनको अग्रता छ भने एउटामा स्वतन्त्र उम्मेदवार अगाडि छन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने कुनै पनि महानगरको प्रमुखमा अग्रता लिन सकेको छैन । धेरै चासोको रुपमा हेरिएको काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन ्। […]
पूरा पढ्नुहोस्
भरतपुरमा रेनु २११ मतले अगाडि
भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालले मतान्तर बढाउदै लैजानुभएको छ । १९ हजार ५ सय ८३ मत गन्दा रेनुको पक्षमा मत बलियो बनेको छ । पछिल्लो मतपरिणाम अनुसार रेनु २ सय ११ मतान्तरले अगाडि हुनुहुन्छ । रेनुले ६ हजार ६ सय २ मत आउदा विजय सुवेदीको ६ हजार ३ सय ९१ मत आएको छ । स्वतन्त्र […]
पूरा पढ्नुहोस्
२४० स्थानीय तहको नजिता : कांग्रेस १०९, एमाले ६३ तहमा विजयी
स्थानीय तह निर्वाचनको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका २ सय ४० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइरहेको छ। सार्वजनिक नतिजाअनुसार सबैभन्दा धेरै स्थानीय तहमा सत्तारुढ नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसले अहिलेसम्म १ सय ९ स्थानीय तहमा जित निकालेको भने १ सय ९५ स्थानीय तहमा अग्रता कायम राखेको छ। नेकपा एमाले दोस्रो स्थानमा छ। […]
पूरा पढ्नुहोस्
बालेनले पाए १० हजारभन्दा बढी मत
काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता थप फराकिलो बनाएका छन् । आज बिहानको ताजा मत परिणाम अनुसार बालेनले १० हजार २४१ मत पाएका हुन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ४ हजार ७८८ मत अन्तरले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ५ हजार ४९९ मत अन्तरले अगाडि छन् । […]
पूरा पढ्नुहोस्
भरतपुर महानगरका २९ वडाका के–कति मतहरु गणना हुदैछन् ?
भरतपुर महानगरको मतगणना कार्य जारी छ । भरतपुरका कुन वडामा कति मतदाता छन ? कति मतदान भएको छ । पूर्ण विवरण वडा नम्बर १ मा कुल ५०७४ मतदाता रहेकामा ३२७६ मत खसेको थियो । यस्तै वडा न २ मा कुल ७६४० मत रहेका ४८०८ मत खसेको छ । यस्तै वडा न ३ कुल ४८८१ मतदाता रहेकामा ३२४४, […]
पूरा पढ्नुहोस्



















