वाग्मती
नारायणगढ मुग्लिङ सडक बन्द
नारायणगढ मुग्लिङ सडकखण्ड फेरी अवरुद्ध भएको छ । ईच्छाकामना ५ को तुईन खोला नजिकै राति १२ बजे ठुलो पहिरो गएको जिल्ला ट्राफिक कार्यलय चितवनले जानकारी दिएको छ । पहिरो विहिवार र शुक्रवारको भन्दा ठुलो भएकाले पन्छाउन लामो समय लाग्ने देखिएको छ । ट्राफिक प्रहरीका अनुसार पहिरो पन्छाउने काम सुरु हुन लागेको छ । पूर्व र […]
पूरा पढ्नुहोस्
अर्बिट स्कुलको अन्तरविद्यालय वक्तृत्वकलामा नारायणी पव्लिक प्रथम
भरतपुरको अर्बिट स्कुलले अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरेको छ । राष्ट्रिय धान दिवसको अवसर पारेर सो प्रतियोगिता गरिएको हो । प्रतियोगितामा ३० विद्यालयका विद्यार्थीले सहभागीता जनाएका थिए । प्रतियोगितामा नारायणी पव्लिक स्कुलका सौरभी हमाल प्रथम भएकी छन् । सनराइज इङलिस स्कुलका अपराजिता थापा द्वीतिय, ग्रीन ल्याण्ड स्कुलका विदुशी कार्की तृतीय भएका छन् । प्रथम द्वीतीय […]
पूरा पढ्नुहोस्
चितवनको प्रेसिडेन्सी कलेजले पायो बागमती प्रदेशस्तरीयको उत्कृष्ट बिजनेश स्कूलको उपाधि
चितवनको प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साईन्सेसले बागमती प्रदेशस्तरीयको उत्कृष्ट बिजनेश स्कूलको उपाधि पाएको छ। न्यू बिजनेश एज प्रालिद्वारा काठमाडौंमा आयोजित “छैटौं न्यू बिज बी-स्कूल, मूल्याङ्कन, र्याङकिङ अवार्ड-२०२२’ कार्यक्रममा प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साईन्सेसले उत्कृष्ट बिजनेश स्कूलको उपाधि हासिल गरेको हो। उक्त कार्यक्रममा दुई हजार भन्दा बढी कलेजहरूको सहभागी भएका थिए। उक्त कलेजहरूलाई पछाडि पार्दै उत्कृष्ट बिजनेश स्कूलको स्थान हासिल गर्न सफल भएको कलेजका प्राचार्या शभ्भु क्षेत्रीले […]
पूरा पढ्नुहोस्
भरतपुर १०का वडा अध्यक्ष खनालको कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा
भरतपुर महानगरपालिका वडा नं १० का अध्यक्ष परमेश्वर खनालको कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखिएको छ । ‘ग्रेटर नेपाल’को नक्सालाई वडा अध्यक्ष खनालले आफ्नो कार्यकक्षको भित्तामा राखेका हुन् । केहि समाय अगाडि भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको थियो । जुन बिषयको नेपालमा बिरोध भईरहेको छ । नेपालको ईतिहासलाई आगामि शन्ततीले जानकारी पाओस भन्ने […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगरपालिका भित्र सडकमा निर्माण सामग्री राख्न महानगरपालिको स्वीकृतिमा पाइने
आर्थिक ऐन २०८० मार्फत महानगरपालिकाले काठमाडौं महानगरपालिका भित्र भवन निर्माण गर्दा विकल्प नभएमा अब महानगरपालिको स्वीकृतिमा सडकमा निर्माण सामग्री राख्न पाइने भएको छ। […]
पूरा पढ्नुहोस्
खानेपानी बितरणमा छलाङ मार्दै भरतपुर महानगर
राजु भुषाल मानिस र प्रकृतिका लागि अत्यावश्यक वस्तु पानीको समस्या अहिले विश्वव्यापी चिन्ता र चासोको विषय बनेको छ । अहिले विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । संसारका एक अर्ब ८० करोड मानिस फोहोर पानी त्यसमा पनि दिसाको अंश मिश्रित पानी पिउन बाध्य छन् । असुरक्षित पानी र कमजोर सरसफाइका […]
पूरा पढ्नुहोस्
लियो क्लब अफ नारायणगढ बालकुमारीको अध्यक्ष्मा अच्युत आचार्य चयन
चितवन,असार ०३ लियो क्लब अफ नारायणगढ बालकुमारीको अध्यक्षमा अच्युत आचार्य चयन भएका छन् । क्लबको शनिबार सम्पन्न १९ औँ वार्षिक साधारण सभाले अध्यक्षमा आचार्यलाई चयन गरेको हो । अध्यक्ष आचार्य लगायत नवनियुक्त कार्यसमितिको कार्यकाल एक वर्ष रहनेछ । क्लबको प्रथम उपाध्यक्षमा विकास गौतम,दास्रो उपाध्यक्ष अमित गिरि ,सचिवमा विजन श्रेण्ठ र कोषाध्यक्षमा सुजल महत्तो चयन भएका […]
पूरा पढ्नुहोस्
अनेरास्ववियु चितवनको अध्यक्षमा सुजन ढकाल
नेकपा एकिकृत समाजवादी (नेकपा एस) निकट विद्यार्थी सङगठन अनेरास्ववियु चितवनको अध्यक्षमा सुजन ढकाल चयन भएका छन । बुधबार पाटी कार्यलयमा आयोजित विद्यार्थी सङगठनहरुको भेलाले ढकाललाई सर्वसम्मत नेतृत्व चयन गरेको हो । ढकालको अध्यक्षतामा ७१ सदस्यीय नयाँ कमिटी गठन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा दिपक थापा, उपाध्यक्ष्यमा पारस लामा तामाङ र आशिष कुमाल चयन भएका […]
पूरा पढ्नुहोस्
आदिवासी जनजाति महिलाहरुले प्राकृतिक स्रोत साधनलाई संरक्षण गर्दै आयआर्जनसंग जोडनु पर्ने माग
चितवन जेठ ११ प्राकृतिक स्रोत साधनलाई संरक्षण गर्दै आदिवासी महिलाहरुको आयआर्जनसंग जोडनु पर्र्ने आदिवासी जनजाति महिलाहरुले माग गरेका छन्। राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चको आयोजना तथा डब्लु डब्लु एफ नेपालको सहयोगमा विहिबार कुनमिङ मोन्ट्रियल बायोडाइभर्सिटी फ्रेमवर्क आदिवासी महिलाहरु, किशोरीहरुलाई राष्ट्रिय जैविक विविधता रणनितिक र कार्य योजनामा समावेश गर्ने विषयमा राउण्ड टेबल छलफलमा सहभागी आदिवासी जनजाति […]
पूरा पढ्नुहोस्
नेवारी खाना र खाजाको प्रदर्शन गर्दै भक्तपुरको मध्यपुर थिमी
मध्यपुर नगरपालिकाको आयोजना र मध्यपुर पर्यटन विकास समितिको संयोजनमा शनिबार स्थानीय खाना खाजा र उत्पादनहरुको प्रदर्शन आयोजना गरिएको छ। […]
पूरा पढ्नुहोस्



















