वाग्मती

भरतपुर महानगरले तोक्यो डेङ्गी परीक्षणको अधिकतम शुल्क ६ सय

भरतपुर महानगरपालिकाले डेङ्गी रोग परीक्षणका लागि शुल्क तोकेको छ । डेङ्गीको परीक्षणमा जथाभावि रुपमा मुल्य लिन थालेपछि महानगरपालिकाले शुल्क निर्धारण गरेको हो । महानगरपालिकाले आज (बुधबार) एक विज्ञप्ती जारी गर्दै डेङ्गी परीक्षणका लागि आधिकतम मुल्य ६ सय रुपैयाँ तोकेको छ । जिल्लाका ल्याभहरुमा डेङ्गी परीक्षणको शुल्क एकरुपता नभएको गुनासो आएपछि शुल्क निधारण गरिएको निमिक्त प्रमुख […]

पूरा पढ्नुहोस्

चितवनमा डेँगु संक्रमितको संख्या ४१ पुग्यो

चितवनमा डेँगु संक्रमण हरेक दिन बढ्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार हरेक दिन चितवनमा डेँगु संक्रमित थपिँदै गएर ४१ जना पुगेको हो । तथ्यांक अनुसार साउन १९ गते ३७ जना संक्रमित रहेकोमा संख्या बढेर साउन २१ गते ३९ जना पुगेकोमा आज साउन २२ गते ४१ जना पुगेको छ । चितवनमा […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरले अन्तराष्ट्रिय युवा दिवस मनाउँदै

भरतपुर महानगरले अन्तराष्ट्रिय युवा दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ । दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ  नवप्रवर्तन र उद्यमशीलतामा हरित सीप विकास भन्ने नाराको साथ अगस्ट ६ देखि १२ गतेसम्म दिवस मनाउन लागिएको हो । महानगरले भरतपुरका विभिन्न युवा तथा सामाजिक संघ संस्थासँगको सहकार्यमा विविध कार्यक्रम आयोजना गरेको छ । पहिलो दिन आईतबार […]

पूरा पढ्नुहोस्

नारायणगढ मुग्लिङ सडकखण्ड फेरी अवरुद्ध

नारायणगढ मुग्लिङ सडकखण्ड फेरी अवरुद्ध भएको छ । ईच्छाकामना ६ मा पर्ने कालिखोलामा सुख्खा पहिरो खसेपछि बाटो दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ । यसअघि आज राति १ बजे कालिखोला नजिकै गएको पहिरोले अवरुद्ध भएको सडक विहान ३ बजेबाट सुचारु भएको थियो । नारायणगढ मुग्लिङ सडकखण्डमा वर्षा लागेसँगै पटक पटक […]

पूरा पढ्नुहोस्

स्वास्थ्य बीमाबाट भरतपुर अस्पताललाई ५२ करोड आम्दानी

भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत एक वर्षमा रु ५२ करोड ५० लाख ७२ हजार आम्दानी गरेको छ । यस अवधिमा सेवाग्राहीले दुई लाख छ हजार आठ सय ८५ पटक सेवा लिएका थिए । अस्पतालले बीमा कार्यक्रमबाट गत आवमा रु ४० करोड आम्दानी गर्ने लक्ष्य राखेको भए पनि सोभन्दा रु १२ करोड रकम बढी भुक्तानी […]

पूरा पढ्नुहोस्

चितवन काँग्रेसले भोलिदेखि सदस्यता वितरण सुरु गर्ने

नेपाली कांग्रेसले चितवनमा भोलि (शनिवार)देखि संगठन विस्तारको अभियान सुरु गर्दैछ । पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार ४२ औं विपी जयन्तीको अवसर पारेर सदस्यता वितरणको अभियान सुरु गर्न लागेको हो । शनिवार विहान ११ बजे उकै साथ विपीको फोटोमा माल्यापण गरेर सुरुवात गरिने बताइएको छ । कांग्रेसको क्रियाशील सदस्यता नविकरण सम्बन्धि ९८ वटै वडा कार्यसमितिलाई गरिएको […]

पूरा पढ्नुहोस्

चितवनमा गैँडाकाे आक्रमणबाट ७६ वर्षीय वृद्धकाे ज्यान गयाे

चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको ज्यान गएकाे छ । रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारीकाे गैँडाकाे आक्रमणबाट ज्यान गएकाे हाे । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीवार हिजाे निहुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैँडाले आक्रमण गरेको हो । बेलुकी घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शव आज बिहान बाघमारा माध्यवर्ती सामुदायिक […]

पूरा पढ्नुहोस्

भरतपुरमा दराजको अपिसमा चोरी

भरतपुरमा रहेको दराजको अपिसमा चोरी भएको छ । भरतपुर १० दिपेन्द्रचोकमा  रहेको अपिसमा आज राति चोरी भएको हो । कति मुल्य बराबरको के-के सामान चोरी भए प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पूरा पढ्नुहोस्

इक्यान केन्द्रिय सदस्यमा मन्जित ढकालको उम्मेदवारी

शैक्षिक परामर्श संघ (इक्यान)को केन्द्रिय सदस्यमा मन्जित ढकालले उम्मेदवारी घोषणा गरेका छन्। आगामी असार ३० गते हुने अधिवेशनबाट चुनिने नेतृत्वका लागि ढकालले उम्मेदवारी घोषणा गरेका हुन्। इक्यानको धेरै सदस्य भएको जिल्ला मध्ये एक चितवन पनि हो । यसपटक चितवन शाखाले आधिकारिक बैठकबाटै उम्मेदवार सिफारिस गरेरको छ । इक्यान चितवन शाखाले औपचारिक रुपमै दुई जना मध्ये […]

पूरा पढ्नुहोस्

इक्यानको केन्द्रीय उपाध्यक्षमा चितवनका वाइबी पौडेलको उम्मेदवारी घोषणा, के–के छन् एजेण्डा ?

चितवन, असार २६ नेपालको सफल शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेल नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को केन्द्रिय उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन् । यही असार ३० गते काठमाडौंमा हुने इक्यानको केन्द्रिय अधिवेशनमा पौडेल उपाध्यक्षको उम्मेदवार बन्ने भएका हुन् । उनले उपाध्यक्षका लागि औपचारिक रुपमा समाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका छन् […]

पूरा पढ्नुहोस्