वाग्मती

चितवनमा जसपा गठबन्धनबाट बाहिरिने सम्भावना

चितवनमा जनता समाजवादी पाटी (जसपा) गठवन्धनबाट बाहिरिने सम्भावना बढेको छ । गठवन्धनमा आबद्ध अन्य दलले जसपालाई वेवस्ता गरेको कारण एक्लै चुनाव लड्ने सम्भावना बढ्न थालेको जसपाको चितवन जिल्ला सचिवालय सदस्य अजय निरौलाका जानकारी दिनुभयो । “जिल्लामा गठवन्धनको बैठकमा जसपालाई बोलाईदैन उहाले भन्नुभयो ठुला दलको वेवस्ताको कारण हामी गठबन्धनबाट बाहिरिने सम्भावना बढेको छ । ” यधपी […]

पूरा पढ्नुहोस्

नेकपा स्थापना दिवसको अवसरमा भरतपुर १० मा दीप प्रज्वलन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना दिवसको अवसरमा भरतपुर १० ले दीप प्रज्वलन कार्यक्रम गरेको छ । आज साँझ भरतपुर १० को कामना चोकमा  वडाका नेता कार्यकर्ताहरुले दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलन कार्यक्रममा एमाले पार्टी जिल्ला सदस्य भक्ति गौतम, भरतपुर १० का पार्टी सचिव बद्रि खनाल, प्रेस चौतारीका केन्द्रीय सदस्य शालिकराम नेपाल, अनेरास्ववियु महानगरका […]

पूरा पढ्नुहोस्

रत्ननगरमा जसपा एक्लै चुनाव लड्ने, प्रमुख पदसहित उमेदवार छनोट

९ बैशाख, रत्ननगर । चितवनको रत्ननगर नगरपालिकामा पाँच दलीय गठबन्धनमध्येको एक जनता समाजवादी पार्टी नेपालले मेयरसहित अन्य पदहरुमा उमेदवार छनोट गरेको छ।                                                                    […]

पूरा पढ्नुहोस्

भरतपुरमा २९ वटै वडामा जसपाबाट वडाध्यक्षका उम्मेदवार उठाउने तयारी

भरतपुर, ८ वैशाख जनता समाजवादी पार्टी भरतपुर महानगर समितिले २९ वटै वडामा वडाध्यक्ष उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । सत्तारुढ दलहरुबीच चुनावी तालमेल चलिरहेका बेला जसपाले महानगरमा सम्मानजनक सीट बाँडफाड नगरिए भरतपुरका २९ वडाबाटै वडाध्यक्ष उम्मेदवार उठाउने चेतावनी दिएको छ । महानगर समितिका अध्यक्ष अनुज जोशीले मेयर, उपमेयर पदमा सघाउन तयार रहेपनि वडाहरुको नेतृत्वमा जसपालाई […]

पूरा पढ्नुहोस्

चितवनमा माओवादी केन्द्रमा आकर्षण बढ्दो/एकैदिन ३०० भन्दा बढि पाटी प्रवेश

चितवनमा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको लहर चलेको छ । आज भरतपुरको कृष्णपुर पार्टी कार्यलयमा पार्टीका जिल्ला समन्वय समितिका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ३०० जनाभन्दा बढि पाटी प्रवेश गरेका हुन । मोहन वैध नेतृत्वमा रहेको क्रान्तिकारी माओवादीको भातृ सङगठन अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य दीपक पोख्रेल र केन्द्रीय सदस्य कृष्ण सुनारको नेतृत्वमा सो […]

पूरा पढ्नुहोस्

नेवा पत्रकार रास्ट्रिय दबु चितवनको कार्यलय स्थापना

नेवा पत्रकार रास्ट्रिय दबु चितवनले सस्थाको कार्यलय स्थापना गरेको छ । आज दबुले भरतपुर १० मा स्थापना गरिएको कार्यलय एक कार्यक्रमकाबिच उद्घाटन गरेको हो । कार्यक्रमका प्रमुख अतिथी पत्रकार महासघ चितवनका पुर्ब अध्यक्ष एवं दबुका संरक्षक महेन्द्र श्रेष्ठले कार्यलय रिवन काटेर उद्घाटन गरेका हुन । कार्यक्रममा दबुका सल्लाहकार तथा सस्थापक अध्यक्ष अमर प्रधान, पत्रकार महासघ […]

पूरा पढ्नुहोस्

चितवनमा भूपू सैनिक कल्याणकारी क्लब तथा संरक्षण कोषको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

चितवन भु. पु सैनिक कल्याणकारी क्लब तथा संरक्षण कोषको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधरणसभा  भरतपुर ४ यज्ञपुरिमा सम्पन्न भएको हो । क्लबका अध्यक्ष एवम् कार्यक्रमका सभापती पेम बहादुर खड्काले चितवनका भुपुहरुले देखाउनु भएको एकतालाई धन्यवाद व्यक्त गरे । क्लबका कोषाध्यक्ष मिन्द्रा कुमारी श्रेष्ठ र कोषका कोषाध्यक्ष बासु मुर्ती पन्तले वार्षिक आर्थिक […]

पूरा पढ्नुहोस्

द युनाईटेड चितवनको आयोजनामा लागुऔषध दुव्र्यसनी विरुद्ध अन्तरक्रिया

द युनाईटेड चितवनको आयोजनामा सामाजिक रुपान्तरणमा युवाहरुको भूमिका तथा लागु औषध दुव्र्यसनी रोकथाममा युवाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । पश्चिम चितवनमा भएको अन्तरक्रिया कार्यक्रममा भरतपुर वडा नं. २३,२४ र २५ का युवाहरुको सहभागिता रहेको थियो । द युनाईटेड चितवनका संरक्षक दिवाकर राज श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । श्रेष्ठले देशका कर्णधार देशलाई सक्षम […]

पूरा पढ्नुहोस्

एमसीसीको विरोधमा भरतपुरमा युवाहरुको प्रदर्शन

अमेरिकी सहयोग परियोजना एमसीसी बिरुद्ध भरतपुरमा युवाहरुले विरोध प्रदशन गरेका छन । द युनाईटेड चितवनको आयोजनामा भएको विरोध प्रदर्शनमा सयौ देशभक्त युवाहरूको उपस्थिति रहेको थियो । प्रदर्शन चौवीसकोठीबाट सुरु भएको प्रदर्शनी बिरेन्द्र क्याम्पस रोड हुँदै पुन चौबीसकोठीमा पुुगी कोणसभामा परिणत भएको थियो । कार्यक्रम द युनाईटेड चितवनका संरक्षक दिवाकर राज श्रेष्ठको नेतृत्वमा भएको हो । […]

पूरा पढ्नुहोस्

तमु (गुरुङ) संचारकर्मी संघ चितवनको अध्यक्षमा तुलमान गुरुङ

तमु (गुरुङ) संचारकर्मी संघ चितवनको अध्यक्षमा तुलमान गुरुङ चयन भएका छन् । सोमबार भरतपुरमा भएको प्रथम अधिवेशनबाट ९ सदस्यीय सर्वसम्मत नेतृत्व चयन गरिएको हो । संघको उपाध्यक्षमा हिरालाल गुरुङ, सचिवमा राजनदिल गुरुङ, सहसचिवमा गीता गुरुङ, कोषाध्यक्षमा नेत्र गुरुङ चयन गरेका छन् । यस्तै सदस्यहरुमा घना गुरुङ, करिश्मा गुरुङ, कमला गुरुङ र ममता गुरुङ चयन भएका […]

पूरा पढ्नुहोस्