वाग्मती

भरतपुर ८ को वडाध्यक्षमा नेपाली कांग्रेसका जीवनाथ कंडेल निर्वाचित

भरतपुर महानगरपालिका वडा नं. ८ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेपाली कांग्रेसका जीवनाथ कंडेल निर्वाचित भएका छन्। उनले नेकपा एमालेका तीलक मगरलाई  पराजित गरेका हुन्। नेपाली कांग्रेसका उमेद्वार जीवनाथ कंडेलले २०१९ मत पाउदा एमालेका तीलक मगरले १७२६ मत पाएका छन् । जीवनाथ वडा नं. ७ को वडाध्यक्षमा २९३ मतान्तरले जितेका छन् ।यस वार्डमा ५९८८ मतदाता रहे […]

पूरा पढ्नुहोस्

भरतपुरमा रेनु दाहाल १६ सय १७ मतले अगाडि

भरतपुर महानगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार कृष्णलाल श्रेष्ठले विजयी भएका छन् । श्रेष्ठले एमालेका उम्मेदवार डोलनाथ अधिकारी लाई हराएका हुन् । यस वार्डमा ७९२३ मतदाता रहे पनि ५६२३ मत खसेको थियो । यो सगै भरतपुरको वडा नम्बर ६ मतगणना सकिएर ७ नम्बर वडाको शुरु भएको छ ।  अहिले सम्म कांग्रेसले […]

पूरा पढ्नुहोस्

कांँग्रेसका पुराना नेता गठबन्धनको पक्षमा मत माग्दै घरदैलोमा

केही साताअघि सम्म महानगर मेयर काँग्रेसले पाउनु पर्छ भनेर आवाज उठाउंँदै आएका चितवन काँग्रेसका पुरानो पुस्ता यतिवेला गठबन्धनको पक्षमा माहोल बनाउँदै आम मतदाताको घरदैलोमा पुग्न थालेका छन् । पार्टी केन्द्रले निर्णय गरि निर्देशन दिएपछि त्यसको सिरोधार्य गर्दै जिल्लाका हस्ती मानिएका नेताहरु गठबन्धनलाई जिताउन माहोल बनाउने क्रममा जनताको घरदैलोमा जान थालेका हुन् । नेपाली काँग्रेस चितवनका […]

पूरा पढ्नुहोस्

भरतपुरमा जसपाको घरदैलो अभियान

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी जनता समाजबादी पार्टी भरतपुर महानगरले घरदैलो अभियानलाई सकृय बनाएको छ। सत्ता गठबन्धनबाट बाहिरीएको जसपाले आफ्नो उम्मेद्वारहरुको लागि घरदैलो गर्दै चुनावी प्रचार प्रसारलाई तीव्रता दिएको हो । जसपाले भरतपुर महानगर २,८,९,१०, १६, १९, २२ लगाएतका वडाहरुमा प्रचार प्रसार गरेको छ । आफ्ना उम्मेद्बार रहेका अन्य वडाहरुमा पनि प्रचार […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा भोलि गठबन्धनको सभालाई सम्बोधन गर्न चितवन आईपुगे

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा चितवन आइपुगेका छन् । देउवा आज (बुधबार) बेलुका बिराटनगरबाट सिधै आएका हुन् । देउवासँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि चितवन आइपुगेका छन् । भरतपुरमा बिहीबार सत्ता गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न उनी चितवन आएका हुन् । देउवा र पौडेलसहितको टिमलाई राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय […]

पूरा पढ्नुहोस्

रत्ननगरमा पनि गठबन्धनबाट बाहिरियो जसपा

जनता समाजवादी पार्टी (जसपा)को रत्ननगर नगर समितिले पाँच दलीय गठबन्धनबाट बाहिरिएको घोषणा गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेस, माओवादी र एकीकृत समाजवादीमा देखिएको अहंकारिताका कारण गठबन्धनबाट बाहिरिन बाध्य भएको नगर इञ्चार्ज जनार्दन दुवाडीले जानकारी दिए। पद बाँडफाँडमा जसपालाई वास्ता नगरी आफूखुसी ढंगबाट बाँडफाँड गरेको भन्दै नगरपालिकाको विभिन्न पदमा जसपाका उमेदवारले दिएको उमेदवारी भने यथावत […]

पूरा पढ्नुहोस्

गठबन्धबाट भरतपुरको मेयरमा रेनु दाहाल/ उपमेयरमा चित्रसेन अधिकारीको मनोनयन दर्ता

भरतपुर महानगरपालपकाको मेयरमा सत्तारुढ गठबनको तर्फबाट माओवादी केन्द्रकी नेतृ रेनु दाहालले उम्मेदवारी दर्ता गर्नुभएको छ । पार्टी कार्यालयबाट सयौं कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाले उम्मेदवारी दर्ता गर्नुभएको हो । दाहालले मेयरमा उम्मेदवारी दिन केही दिनअघि महानगरको मेयर पदबाट राजीनामा दिनुभएको थियो । गठबन्धन अनुसार भरतपुरको मेयर माओवादीले पाएको हो । उपमेयरमा काङ्ग्रेसबाट महानगर […]

पूरा पढ्नुहोस्

जसपा चितवनको उम्मेदवार छनोटको सम्पूर्ण जिम्मा अध्यक्ष भुजेललाई

जनता समाजवादी पाटीले चितवनमा उम्मेदवार मनोनयन पत्र वितरण गर्ने आधिकारी व्यक्ति जिल्ला अध्यक्ष प्रेम भुजेलाई तोकेको छ । पाटीका वरिष्ठ नेता एवं स्थानीय निर्वाचन परिचालन मुल समितिका संयोजक अशोक कुमार राईले विज्ञप्तिमार्फ भुजेल नै चितवन जसपाको आधिकारीक व्यक्ति भएको वताएका छन । भुजेल बाहेक अरु व्यक्तिले मनोनयन पत्र दुरुपयोग गरेको खण्डमा वदर गरिदिन निर्वाचन अधिकृतको […]

पूरा पढ्नुहोस्

भरतपुरमा एमाले र राप्रपा वीच तालमेल

चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ । दुई दलबीच आज साेमवार भएको छलफलपछि तालमेल गर्ने सहमति भएको हो । भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको एमाले चितवन जिल्ला प्रचार विभाग सचिव हरि […]

पूरा पढ्नुहोस्

जसपाबाट भरतपुर २ को अध्यक्षमा युवा नेता वराली

जनता समाजवादी पाटीको भरतपुर महानगरपालिका वडा नं. २ को वडाअध्यक्षमा युवा नेता प्रसिल वरालीले उम्मेद्वारी दिएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा आइतबार उनले उम्मेद्वारी दिएका हुन । उनि पाटीको वडा सचिव हुन । गठबन्धनमा जसपाले कुनै वडा नपाएपछि आफ्नो पकड क्षेत्रमा उम्मेद्वारी दिन लागेको हो ।  यस्तै वडा नं. २ को सदस्यमा सोहि […]

पूरा पढ्नुहोस्