वाग्मती
भरतपुरमा मिल्क एनलाईजर मर्मत सम्भार तालिम
वाग्मती प्रदेश दुग्ध विकास बोर्ड का उपाध्यक्ष हरी प्रसाद पौडेलले प्रदेशको १३ वटै जिल्लामा भएका किसानका समस्याको अध्य्ययन भईरहेको वताउनुभएको छ । उहाँले अध्य्ययन पश्चात दुधमा भएको बेथितिलाई सहज हुने गरि कार्यक्रम ल्याउने वताउनुभयो । भरतपुरमा भएको मिल्क एनलाईजर मर्मत सम्भार तालिम सम्पन्न कार्यक्रम बोल्दै उहाँले यस्तो वताउनुभएको हो । साथै तालिमले प्राविधिक बढाउन मद्दत […]
पूरा पढ्नुहोस्
सौराहामा हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आज हात्ती सुन्दरी प्रतियोगिता
चितवन। सौराहामा हिजोदेखि शुरु भएको हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आज हात्ती सुन्दरी प्रतियोगिता हुनेछ । सौराहा नजिकैको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा आउँदो सोमबारसम्म महोत्सव सञ्चालन हुनेछ । हिजो महोत्सवको उदघाटनअघि सिङ्गारिएका हात्तीको लस्करसहित आदिवासी थारू लगायतका समुदायको सांस्कृतिक झाँकी निस्किएको थियो । हात्ती महोत्सवको अवसरमा हात्तीको फुटबल पेनाल्टी हान्ने खेलसहित विविध गतिविधि र […]
पूरा पढ्नुहोस्
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी पर्यटक बढी
चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा रु १० करोड रुपैयाँ भन्दा बढी राजस्व रकम सङ्कलन भएको छ। चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार चार सय ६१ जनाले निकुञ्ज भ्रमण गरेका छन्। निकुञ्ज घुम्नेमा सबैभन्दा बढी विदेशी पर्यटक ३३ हजार सात सय ३० जना रहेका निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरले […]
पूरा पढ्नुहोस्
चितवनमा ३६ घण्टे यू-टेक ह्याकाथन बीटा (β) आयोजना हुने
चितवनको भरतपुरस्थित युनाइटेड टेक्निकल कलेजले मंसिर १९ देखि २१ (डिसेम्बर ४–६) सम्म ३६ घण्टे “यू-टेक ह्याकाथन बीटा (β)” आयोजना गर्ने भएको छ। राष्ट्रिय स्तरको यस कार्यक्रमले नेपालभरका विद्यार्थी, प्रोग्रामर र प्रविधि पेशाकर्मीहरूलाई एकै मञ्चमा ल्याउने उद्देश्य राखेको छ। ह्याकाथनका सहभागीहरूले डिजिटल स्वास्थ्य, स्मार्ट एप्लिकेसन, र अन्य नवीन क्षेत्रहरूमा आधारित परियोजनाहरूमा प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट परियोजनाहरूले रु. […]
पूरा पढ्नुहोस्
कालिका नगरपालिकामा जसपा नेपालको नगर समिति गठन, ३५ सदस्यीय कमिटी चयन
जसपा नेपालले आफ्नो आधारभूत संगठन निर्माण अभियानअन्तर्गत आज चितवनको कालिका नगरपालिकामा ३५ सदस्यीय नगर समिति गठन गरेको छ। स्थानीय खोलेसिमल बजारमा आयोजित भेलाको अध्यक्षता सञ्जय पन्तले गरेका थिए। कार्यक्रममा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय भोलिन्टियर्स विभाग प्रमुख तारा विश्वकर्मा, फोर्सका केन्द्रीय सदस्य रामकृष्ण पन्त, भरतपुर महानगर अध्यक्ष अनुज जोशी, र फोर्सका जिल्ला अध्यक्ष […]
पूरा पढ्नुहोस्
सार्वभौम साख मूल्याङ्कनमा नेपालको सन्तोषजनक नतिजा, दक्षिण एशियामा भारतपछि राम्रो
सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले सन्तोषजनक नतिजा पाएको छ । अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच क्रेडिट रेटिङ’ ले नेपाललाई ‘बीबी माइनस’ रेटिङ ग्रेड प्रदान गरेको हो । यो नतिजा भारतको भन्दा दुई स्थान तल तर दक्षिण एशियाका अरु देशहरुभन्दा राम्रो हो । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी ‘फिच’ ले नेपालमा विदेशी मुद्रा सञ्चिति बलियो अवस्थामा रहेको, […]
पूरा पढ्नुहोस्
जसपा नेपालको भरतपुर महानगर अध्यक्षमा अनुज जोशी
जनता समाजवादी पाटी (जसपा) नेपालको भरतपुर महानगर अध्यक्षमा अनुज जोशी चयन भएको छ । विहिवार भरतपुरमा भएको महानगर सम्मेलबाट जोशी सर्वसम्मत अध्यक्ष चुनिनुभएको हो । बिधार्थी आन्दोलनबाट उदायका जोशी नेपाल समाजवादी पाटीको चितवन जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सचिव सम्म हुनुभएको थियो । अहिले उहाँ उपेन्द्र यादव नेतृत्वको भरतपुर महानगर अध्यक्ष बन्नुभयो । अबको राजनितिक यात्रा […]
पूरा पढ्नुहोस्
नारायणगढ–मुग्लिन सडकअन्तर्गत कालीखोलामा बनेको पुल केही दिनमा नै सञ्चालनमा ल्याउने तयारी
नारायणगढ–मुग्लिन सडकअन्तर्गत कालीखोलामा बनेको ७२ मिटर लामो पुल केही दिनमा नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । पुल सञ्चालनका लागि पहुँच मार्ग निर्माणको काम अन्मित चरणमा पुगेको छ । फूलपातीको दिनसम्म पुल सञ्चालन गर्ने गरी काम अगाडि बढेको र माकिङ लगायतका कामहरु हुँदै गरेको सडक आयोजनाका सूचना अधिकारी कष्ण आचार्यले जानकारी दिएका छन् । नारायणगढ-मुग्लिन […]
पूरा पढ्नुहोस्
चितवनको टिकौलीमा मोटरसाइकल र स्कुटर ठोक्किएर एकको मृत्यु , ५ घाइते
चितवनको टिकौली जंगलमा एक स्कुटर र दुई मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन् । आज बिहान ९:१५ बजे रत्ननगर नगरपालिका-९ टिकौलीमा ना४३प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा बा.प्र.०३-००३प ८६६ नम्बरको स्कुटर र ग१२प ७१७२ नम्बरको मोटरसाइकल ठोक्किन पुगेका थियो । गम्भीर घाइते भएका स्कुटर चालक स्याङजा आँधीखोला गाउँपालिका-३ बस्ने […]
पूरा पढ्नुहोस्
चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिका जोड्ने प्रमुख सडक कालोपत्रे
चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिका जोड्ने प्रमुख सडक कालोपत्रे गर्न थालिएको छ । लामो समयदेखि सडक बिग्रदा आवातजावत गर्ने धेरैलाई समस्या हुँदै आएको, भरतपुर महानगरपालिका र कालिका नगरपालिका जोड्ने बरण्डाभार जंगलको सडक भएर यात्रा गर्नेहरूले धेरै नै सास्ती झेल्दै आएका छन् । भरतपुरदेखि कालिका जोड्ने सडकको बिग्रिएकोले चालु आर्थिक बर्ष भित्रमा नै सडक कालोपत्रे […]
पूरा पढ्नुहोस्



















