वाग्मती
प्रेस चौतारी बागमती प्रदेशको अध्यक्षमा चितवनका तिलकराम रिमाल निर्वाचित
प्रेस चौतारी नेपाल बागमती प्रदेश अध्यक्षमा चितवनका तिलकराम रिमाल चयन हुनुभएको छ । चौतारीको बागमती प्रदेश समितिको आज नारायणगढमा सम्पन्न दोस्रो अधिवेशनले रिमाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा उज्ज्वल पौडेल, उपाध्यक्ष (महिला) तारा बस्नेत र महासचिवमा प्रकाश दाहाललाई चयन गरिएको छ । अधिवेशनले सचिवमा गोविन्द घिमिरे, लक्ष्मण घिमिरे, भोलाराज पौडेल, रूपक […]
पूरा पढ्नुहोस्
विप्लव नेतृत्वको नेकपाका विद्यार्थी नेता सुमन श्रेष्ठ जसपा नेपालमा प्रवेश
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्यार्थी नेता सुमन श्रेष्ठ जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। ‘जनतासँग जसपा’ अभियानअन्तर्गत आज भरतपुरमा आयोजित एक कार्यक्रममार्फत श्रेष्ठले पार्टी प्रवेश गरेका हुन्। सप्तगण्डकी कलेजबाट विद्यार्थी राजनीतिमा सक्रिय भएका श्रेष्ठ अखिल (क्रान्तिकारी) को कलेज अध्यक्ष हुँदै जिल्ला अध्यक्षसमेत भएका थिए। जसपा नेपालका चितवन जिल्ला संयोजक अनुज […]
पूरा पढ्नुहोस्
रास्वपा भरतपुर महानगर समितिको सह-सचिवमा दिवाकर राज श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) भरतपुर महानगर समितिको रिक्त पद पूर्ति भेला आज सम्पन्न भएको छ। भेलाले दिवाकर राज श्रेष्ठलाई सह-सचिव पदमा निर्विरोध निर्वाचित गरेको छ। साथै, भेलाले १३ जनालाई सर्वसम्मत रूपमा सदस्य पदमा चयन गरेको छ। उक्त पदपूर्ति भेलामा रास्वपा केन्द्रीय समितिका सदस्य तथा चितवन क्षेत्र नं.१ का सांसद हरि ढकाल प्रमुख अतिथि रहेका […]
पूरा पढ्नुहोस्
प्रभात दिदीबहिनी साकोसद्वारा बाल सहकारी शिक्षा तथा प्रतियोगिता कार्यक्रम सम्पन्न
प्रभात दिदीबहिनी साकोसको आयोजनामा बाल सदस्यहरूको लागि आधारभूत सहकारी शिक्षा तथा प्रतियोगितात्मक कार्यक्रम आज भरतपुर–१, जलदेवी सामुदायिक बन, आंपटारीमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्री साधना पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कुनका उपाध्यक्ष श्री शान्ति अधिकारीले बाल भेला तथा आधारभूत सहकारी शिक्षासम्बन्धी सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा फरक-फरक उमेर समूहका नानीबाबुहरूलाई विभिन्न मनोरञ्जनात्मक खेल खेलाइयो भने बालबालिकाले […]
पूरा पढ्नुहोस्
भरतपुर अस्पतालले बिरामीलाई लक्षित गरी निःशुल्क बस सेवा सञ्चालन गर्ने
चितवन। भरतपुर अस्पतालले बिरामीलाई लक्षित गरी निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । फागुन १ गतेबाट अस्पतालले निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार भरतपुर अस्पतालबाट मालपोतचोक, केन्द्रीय बसपार्क चोक, हाकिमचोक, चौबीसकोठी, वीरेन्द्र क्याम्पस चोक, विशालचोक हुँदै पुनः अस्पताल आउने गरी बस सञ्चालन गर्न लागिएको हो […]
पूरा पढ्नुहोस्
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रत्ननगर नगरपालिका-५ का २८ वर्षीय आलोक महतो रहेका छन् । बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा.प्र.०३-००२ प ५५०३ नं.को मोटरसाइकल मंगलबार राति १० बजे रत्ननगरकै जनकल्याण चोकमा दुर्घटना भएको थियो ।
पूरा पढ्नुहोस्
नेविसंघ चितवनमा देखियो दुई धार/एकले अर्कालाई नमान्ने
नेविसंघ चितवनमा विवाद देखिएको छ । एउटा समुहले दिनेश तामाङलाई अध्य्यक्ष बनाएको छ । अर्को समुहले भने विज्ञप्ति निकालेर सो कार्यको आपत्ति जनाएको छ । आज नेविसंघ चितवनका कार्यवाहक अध्य्यक्ष एवं केन्द्रीय सदस्य राजन दाहालको अध्यक्षतामा भएको भेेलाले दिनेश तामाङलाई सर्वसम्मत जिल्ला अध्ययक्ष बनाएको हो । सो अवसरमा सङगठनका पुर्व केन्द्रीय सदस्य शिव रिमालको प्रमुख […]
पूरा पढ्नुहोस्
फोनिज चितवनको अध्यक्षमा तुलमान गुरुङ चयन
नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको अध्यक्षमा तुलमान गुरुङ चयन हुनु भएको छ । शनिवार भरतपुर महानगर ११ मा रहेको जनजाति महासंघको हलमा सम्पन्न दशौँ साधारणसभा तथा पाँचौँ अधिवेशनले गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । जसको उपाध्यक्षमा उर्गेन तामाङ, सचिवमा आशिक राना, सहसचिवमा प्रतिमा कुमाल, कोषाध्यक्षमा उमेश श्रेष्ठ […]
पूरा पढ्नुहोस्
भरतपुर महानगरले शिक्षकको आवास भत्ता बढायो, अबदेखि १२ महिनाकै दिने
भरतपुर महानगरपालिका, चितवनले चालु आर्थिक वर्ष २०८१/८२ मा वडा नम्बर २९ का सामुदायिक विद्यालयका शिक्षकलाई १२ महिनाको आवास भत्ता उपलब्ध गराउने भएको छ। महानगरपालिकाले मासिक २ हजार रुपैयाँका दरले आवास भत्ता वितरण गर्न लागेको हो। गत आर्थिक वर्ष २०८०/८१ देखि महानगरपालिकाले आवास भत्ता वितरण गर्न सुरु गरेको हो। गत वर्ष शिक्षकहरूले ९ महिनाको भत्ता पाएका […]
पूरा पढ्नुहोस्
पेट्रोलको सटेज र मिसावटबारे भरतपुरमा चर्चा
चितवन पेट्रोलियम डिलर्स एसोसिएसनको २५ औ वार्षिक साधरण सभा एवं ११ औ अधिवेशनमा पेट्रोलमा हुने सटेज र मिसावटबारे आवाज उठेको छ । विभिन्न डिलर्सको प्रतिनिधित्व गर्दै आएका व्यक्तिहरुले पेट्रोलमा नेचुरल स्मेल नआउने गरेको गुनासो गरेका हुन । कार्यक्रमका विशिष्ट अतिथि नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व प्रसाद अर्यालले डिलर्स सन्चालकले उठाएका समस्याको जिम्मेवार नेपाल आयल […]
पूरा पढ्नुहोस्



















