प्रदेश
चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेको जित निश्चित
चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतान्तर फराकिलो बनाएका छन । निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५६ हजार ५ सय ७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७४५७ छ। उनीहरू बीचको मतान्तर ३२६१२ […]
पूरा पढ्नुहोस्
वाईसीएल भरतपुर महानगरका ईन्चार्ज दिवाकर राज श्रेष्ठ स्वतन्त्र पाटीमा प्रवेश
नेकपा माओवादी पाटीको भातृ सङगठन वाईसीएल भरतपुर महानगरका ईन्चार्ज दिवाकर राज श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पाटी प्रवेश गरेका छन । विहिवार भरतपुरमा भएको रास्वपाको चुनावी सभाबाट पाटी सभापति रवि लामिछानेको हातबाट पाटीको चुनाव चिन्ह घण्टीको व्याच लगाएर श्रेष्ठ रास्वपा प्रवेश गरेका हुन । २०६४ सालदेखि माओवादी केन्द्रका विभिन्न तह र तप्कामा रही काम गर्दै आएका श्रेष्ठ […]
पूरा पढ्नुहोस्
हावा हुन्डरी र फन्डावालाले संविधानको रक्षा गर्न सक्दैन : रामचन्द्र अधिकारी (आरसी)
नेकपा माओवादी केन्द्र चितवन जिल्ला समन्वय समितिका संयोजक रामचन्द्र अधिकारीले (आरसी) ले वैशाख १० गते हुने चितवन २ को उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार जितनारायण श्रेष्ठको जित पक्का रहेको दाबी गर्नुभएको छ । बाम लोकतान्त्रिक गठबन्धनको कालिका नगरपालिकामा क्षेत्रीय कार्यलय स्थापना कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार रवि लामिछाने प्रति ईङकित गर्दै हावा हुन्डरी र फन्डावालाले लोकतन्त्र […]
पूरा पढ्नुहोस्
गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार बन्ने
नेपाली कांग्रेसले वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ को उम्मेदवार टुंगो लगाएको छ। कांग्रेसले चितवन–२ मा जीत नारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि देउवाले श्रेष्ठलाई बोलाएर उम्मेदवार बनाउने बताएका हुन्। उनी चितवनका जिल्ला अध्यक्ष हुन्। श्रेष्ठलाई चितवन–२ मा उम्मेदवार बनाउने निर्णय भएको र […]
पूरा पढ्नुहोस्
नेवा पुच चितवनको आयोजनामा बालकहरुको सामुहिक ब्रतबन्ध सम्पन्न
नेवाः पुचः नारायणगढले बिहिवार नेवार समुदायका बालकहरुलाई नेवार समुदायकै पण्डित (बाजे) बाट सामुहिकरुपमा ब्रतबन्ध (कायता पूजा) गरेको छ । सो कार्यक्रम मार्फत १० जनाको सामुहिक ब्रतवन्ध गरेको नेवाःपुचः नारायणगढका अध्यक्ष शुक्रकुमार श्रेष्ठले जानकारी दिए ।ब्रतबन्धका लागि ४ हजार रुपैयाँ तोकिएको थियो । नेवारको कर्मकाण्ड देव बाजे (नेवारी बाजे) बाट गर्नुपर्छ’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘त्यसैले काठमाडौँबाट […]
पूरा पढ्नुहोस्
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
उचित मूल्य नपाएको भन्दै चितवनका किसानले तरकारी सडकमा फ्याँकेर विरोध जनाएका छन् । आफूले उत्पादन गरेको तरकारीले बजार नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका हुन् ।आफूले दुःख झेलेर उत्पादन गरेका गोलभेँडा, फर्सी, बन्दा, काउली, घिउसिमीलगायतका तरकारी बिक्री नभएपछि नारायणगढको पुल्चोकको सडकमै फालेर सरकारको ध्यानाकर्षण गराएको किसानहरुले बताएका छन् । बारीमै कुहिने अवस्थामा पुग्दा पनि […]
पूरा पढ्नुहोस्
चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पोख्रेलको उम्मेदवारी घोषणा
चितवन क्षेत्र नं २ मा अविरलको उम्मेदवारी घोषणा चितवन क्षेत्र नं २ बाट माओवादी केन्द्रका युवा नेता अविरल पोख्रेलले उम्मेदवारी घोषणा गरेका छन । चितवन २ बाट निर्वाचन जितेर गृहमन्त्री समेत भएका रवि लामिछानेलाई सर्वोच्च अदालतले नागरिकता प्रकरणमा गैरनागरिक घोषणा गरेसँगै उनको सांसद पद पनि खारेज भएको छ । यससँगै चितवन २ मा उपनिर्वाचन हुने […]
पूरा पढ्नुहोस्
तराईका केही ठाउँमा हुस्सु र कुहिरो: पहाडी भेगमा आंशिक बदली हुने
नेपालमा अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी भेगमा आंशिक बदली भएको छ। […]
पूरा पढ्नुहोस्
बागमती प्रदेशमा मल अभाव हुन नदिने:बागमती कृषिमन्त्री पाेखरेल
बागमती प्रदेशकाे नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री केशवप्रसाद पाेखरेलले पदभार ग्रहण गर्ने क्रममा केन्द्रीय सरकारसँगकाे सहकार्यमा प्रदेशस्तरमै रासायनिक मल कारखाना स्थापना गर्ने बताएका हुन्।उनले बागमती प्रदेशमा मल अभाव हुन नदिने बताएका छन्। […]
पूरा पढ्नुहोस्
वीरगञ्जप्रहरीले गुणस्तरहीन मोबिल बेचेको आरोपमा दुई जनालाई पक्राउ गरे
वीरगञ्ज महानगरपालिका– ३ छपकैया बस्ने ३५ वर्षीय शेष आविद अली र वीरगञ्ज–१७ अलौं बस्ने २३ वर्षीय शेख कौशललाई प्रहरीले गुणस्तरहीन मोबिल बेचेको आरोपमा पक्राउ गरेको छ।उनीहरु दुवै वीरगञ्ज–३ छपकैया स्थित समसुन ट्रेडर्सका सञ्चालक हुन्। […]
पूरा पढ्नुहोस्



















