प्रदेश

अखिल क्रान्तिकारीको केन्द्रीय सचिवालयमा चितवनबाट पोखरेल र सुनार/जिल्ला ईन्चार्जमा रम्तेल

अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्यमा चितवनबाट थप २ जना परेका छन । एकतामा आएका दिपक पोख्रेल र कृष्ण सुनार  अखिल क्रान्तिकारीको सचिवालय सदस्यमा मनोनित भएका हुन । आज अखिलकी अध्यक्ष पन्चा सिहको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले उनिहरुलाई मनोनित गरेको हो । यसअघि अशोक देवकोटा र दुर्लभ शााही चितवनबाट सचिवालयमा परिसकेका छन । यस्तै सोही […]

पूरा पढ्नुहोस्

भरतपुरका तामाङ समुदाय माघ ८ गते ल्होछार मनाउँदै

चितवनका तामाङ समुदाय ल्होछार पर्व मनाउने तयारीमा जुटेका छन् । २८५९औँ सोनाम ल्होछार मनाउनका लागि तामाङ जातिसँग सम्बन्धित सबैजसो संघसंस्था तयारीमा लागेका हुन् । भरतपुर नगर तामाङ समाजले विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि धुमधामका साथ ल्होछार मनाउने तयारी गरिएको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराइसकेको छ । अन्य संघसंस्थाले पनि आ–आफ्नो स्थानमा ल्होछार मनाउने तयारी […]

पूरा पढ्नुहोस्

चितवन मा.विले मनायो ६९ औ वार्षिकोत्सब

चितवन माध्यमिक विधालयले आफ्नो ६९ औ वार्षिकोत्सब मनाएको छ । भरतपुरको मुटुमा रहेको सामुदायिक विधालयले मङगलबार अभिभावक दिवस एवं वार्षिकोत्सब मनाएको हो । वार्षिकोत्सबको उद्घाटन पुर्व मन्त्री एवं सांसद नारायण प्रकाश साउदले गर्नुभएको हो । उहाँले बिधालयको उन्नति र प्रगतिमा सधै हातेमालो गरेर अगाडि बढ्ने बताउनुभएको छ । कार्यक्रम विधालयका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीको […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिममा सभामुख चयनको समय सीमा आज सकिंदै

सुदूरपश्चिम प्रदेशमा सभामुख र उपसभामुख चयनका लागि संविधानले दिएको समय सीमा सोमबार सकिंदै छ । प्रदेश सभामा दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन नसकेको हाे । सभामुख चयन हुन नसक्दा प्रदेश सभाले उपसभामुख पनि पाएको छैन । सभामुख चयनका लागि सोमबार पनि प्रदेश सभाको बैठक बोलाइएको सचिवालयले […]

पूरा पढ्नुहोस्

मधेस प्रदेशः सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि    

जनकपुरधाम, २ माघ मधेस प्रदेशसभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मंगबारका लागि तय गरिएको छ । आइतबार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण संघीय सरकारले राष्ट्रिय शोक बिदा दिएकाले आजका लागि तोकिएका कार्यक्रम स्थगित गरी भोलिका लागि तय गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । यसअघि आज दिउँसो […]

पूरा पढ्नुहोस्

चितवन महोत्सवमा नेपाली उत्पादनप्रति दर्शकको आकर्षण बढ्यो

चितवन महोत्सव परिसरमा रहेको नेपाली उत्पादनसँग सम्बन्धित ‘मेड इन नेपाल एक्स्पो –२०७९’ मा हरेक दिन दर्शकको आकर्षण बढ्दै गएको छ । नेपालमा बनेको सामानको प्रवद्र्धन गर्न राखिएको यस एक्स्पोमा माघे संक्रान्तिको अवसरमा पनि दर्शकहरुको संख्या दैनिक बढ्दै गएको हो । २३ वटा स्टल रहेको यस एक्सपोमा हिजो शनिबार ५० हजार बढी र आज संक्रन्तिको दिनमा […]

पूरा पढ्नुहोस्

खिचरा महोत्सवमा आज छेवाङ लामासंगै दर्जनौं प्रस्तुति हुने

विभिन्न हिट गीत गाएर युवा पुस्ताको मन मुटुमा बस्न सफल चर्चित एवं लोकपृय गायक छेवाङ लामा को प्रस्तुति आज शनिवार रहेनछ । इशाराले बोलाउथिन, आउदैछु हेर तिमिलाई लिन, तिमि पारी म छु वारी जातै सानो भयो लगाएत अन्य थुप्रै गितहरु गाएका छन । नेपाली सांगितिक आकाशमा चम्किला ताराको रुपमा उदाउन सफल गायक हुन । त्यस्तै […]

पूरा पढ्नुहोस्

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ प्रतिपक्षमा बस्ने

नेकपा एमालेका नेता खगराज अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दावी पेश गर्दा समर्थन दिएका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङले आफू प्रतिपक्षमा बस्ने बताएका छन्।उनले बिहीबार बेलुका फेसबुकमा भने आफू प्रतिपक्षमा बस्ने लेखेका छन् ।                                              […]

पूरा पढ्नुहोस्

सभामुख र उपसभामुखका लागि आज बागमती प्रदेशसमा उम्मेदवारी दर्ता हुँदै

सभामुख र उपसभामुखका लागि आज बागमती प्रदेशसभाको उम्मेदवारी दर्ता हुँदैछ।उम्मेदवारी दर्ताको समय आज बिहान साढे १० बजेदेखि निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक सभामुख पदको उम्मेदवार बन्ने भए पनि गठबन्धन इतरको उम्मेदवार भने टुंगो लागिसकेको छैन।                          […]

पूरा पढ्नुहोस्

गोरखा महोत्सव उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

आजबाट सुरु हुने ११ औं गोरखा महोत्सव उदघाटन गर्न प्रचण्ड गोरखा जाँदैछन्। प्रधानमन्त्री बनेपछि प्रचण्ड गोरखा जान लागेको यो पहिलो पटक हो।गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए । उनले मंगलबार -हिजो) संसदमा विश्वासको मत पाएका थिए।                    […]

पूरा पढ्नुहोस्