प्रदेश
‘खिचरा महोत्सव’को तयारी अन्तिम चरणमा, गृहमन्त्री रवि लामिछानेले उद्घाटन गर्ने
यही पुस २८ गतेदेखि सुरु हुने आठौं सँस्करणको ‘खिचरा महोत्सव–२०७९’ को समुद्घाटन गृहमन्त्री रवि लामिछानेले गर्नुहुने भएको छ । महोत्सव अतिथि सत्कार समितिका संयोजक नारायणप्रसाद महतोका अनुसार गृहमन्त्री एवं चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछानेले दिउँसो १ बजे महोत्सवको समुद्घाटन गर्नुहुनेछ । गृहमन्त्री आउने हुनेभएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले आज […]
पूरा पढ्नुहोस्
मुख्यमन्त्री अधिकारी सहभागी कार्यक्रममा विवाद
पोखरा महानगरले मंगलबार डाकेको हिउँदे अधिवेशन (१२ औं नगरसभा) मा विवाद भएको छ।कार्यक्रम दिउँसो २ बजेदेखि हुने भनिएकोमा प्रमुख अतिथि गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी सहभागी थिए। […]
पूरा पढ्नुहोस्
मधेशमा संघीय सरकार भन्दा विपरीत समीकरण बनाउने आफूहरुको चाहना छैन : जनमत पार्टी
मधेशमा संघीय सरकारमा भन्दा विपरीत समीकरण बनाउने आफूहरुको चाहना नभएको जनमत पार्टीका अध्यक्ष सीके राउतले बताएका छन्।उनले संघमा पनि र प्रदेशमा पनि’ ‘नयाँ सत्ता समिकरणतर्फ ध्यान नदिएको बताए। […]
पूरा पढ्नुहोस्
अवैध संरचना भत्काउने बारे एकीकृत धारणा बनाएर निर्णयलिने नगर प्रमुख दाहाल
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले तत्कालै डोजर लिएर अवैध संरचना भत्काउने योजना नरहेको बताइन्। उनले वडा–वडाबाट तथ्यांक […]
पूरा पढ्नुहोस्
गण्डकी प्रदेश सभाको अधिवेसन आह्वान गरिएको छ
गण्डकी प्रदेश सभाले मंगलबार एक सूचना जारी गरी अधिवेसन आह्वान गरेको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले १८ गतेका लागि अधिवेसन आह्वान गरेका हुन्। […]
पूरा पढ्नुहोस्
देशका तराई भेगमा वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना
आज प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]
पूरा पढ्नुहोस्
एम्बुलेन्समा अनलाईन जिपिएस ट्रयाकिङ सुरू
एम्बुलेन्स पाउनै मुस्किल रहेको गुनासो आएको भन्दै बागमती प्रदेश सरकारसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सिन्धुपाल्चोकमा रहेका ३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू गरेको छ। एम्बुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्बुलेन्सको वास्तविक स्थान र अवस्था पहिचान गरी छिटो छरितो बनाउन डिभाइस राखी धुलिखेलमा रहेको सेन्टरसँग जडान गरिएको छ । […]
पूरा पढ्नुहोस्
बारामा अज्ञात व्यक्तिले हानेको गोली लागेर घाईते भएका भारतीय नागरिकको मृत्यु
भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा गाउँ निवासी ४५ वर्षीय शिवपुजन प्रसाद यादवको बारामा अज्ञात व्यक्तिले हानेको गोली लागेरमृत्यु भएको छ। गम्भिर घाईते भएका शिवपुजन प्रसाद यादवको परवानीपुर स्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए। […]
पूरा पढ्नुहोस्
नेपालको तराईका केही स्थानमा हुस्सु र पहाडी क्षेत्रमा हिमपातको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही भागमा मौसम बदली हुने भएको छ । बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेकोलले नेपालको तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने भएको छ। […]
पूरा पढ्नुहोस्
सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्न नदी क्षेत्रमा रहेका उद्योगहरुको अनुगमन
सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्न नदी क्षेत्रमा रहेका उद्योगहरुको अनुगमनको क्रममा वीरगञ्ज महानगरपालिकाभित्र सञ्चालित उद्योगले सिर्सिया नदीमा सिधै फोहोर पानी पठाउने गरेको पाइएको छ। नदी आसपास रहेका उद्योगहरुले उद्योगबाट निस्कने रसायनयुक्त प्रदुषित पानी प्रशोधन नगरी सिधै नदीमा खसाउने गरेका छन् । जसका कारण सिर्सिया नदीमा कालो पानी बग्ने गरेको तथ्य सार्वजनिक भएको छ। […]
पूरा पढ्नुहोस्



















